शिवम् सिमेन्ट डुब्ने अवस्था पुगेपछि अध्यक्ष सुरेन्द्र गोयलले सुटुक्क बिक्री गरे डेढ अर्बको शेयर
काठमाडौं । हेटौडा उपमहानगरपालिकाको मध्य भागमा रहेको शिभम् सिमेन्ट विस्तारै हिमाल सिमेन्ट हुने भेऊ पाएपछि अध्यक्ष सुरेन्द्र कुमार गोयलले रातारात सेटिङ गरेर २७ लाख ४३ हजार ९०० कित्ता शेयर अन्यत्र नै बिक्री गरेका छन् । हेटौडाको मध्य शहरमा रहेको...
बीमा प्राधिकरणद्धारा टिमुर र मेन्था खेती बीमा योजना सार्वजनिक, २ लाख रुपैयाँसम्म कृषकको दूर्घटना बीमा समावेश
काठमाडौं । नेपाल बीमा प्राधिकरणले टिमुर र मेन्था खेती बीमा योजना ल्याएको छ । कृषकहरुका् मागलाई सम्बोधन गर्दै प्राधिकरणले यस बीमा योजना ल्याएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । प्राधिकरणक निर्देशिका अनुसार यो दुबै बीमालेख बीमाशुल्क भुक्तानी...
अछाम जिल्लाको साफेबगर नगरपालिकामा बीमा जनचेतनामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीबाट अछाम जिल्लाको साफेबगर नगरपालिकामा जनचेतनामुलुक अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साफेबगर नगरपालिका अछामका प्रमुख प्रशासकिय...
कर्णाली प्रदेशका सुरक्षा प्रमुखहरुसँग बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले उक्त क्षेत्रका सुरक्षा प्रमुखहरुसँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिरया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले कर्णाली प्रदेशको प्रदेश प्रहरी, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीको अनुसन्धान विभागका कर्मचारीहरुसँग बीमा...
नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६२ करोड ९४ लाख रुपैँया दाबी भुक्तानी, कसरी पाइन्छ यो सुविधा ?
काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पछिल्लो चार वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो । यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६२...
एनएमबि बैंकको “अपन एनएमबि बचत खाता”मा उच्चतम ब्याजदर
काठमाडौं । मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर एनएमबि बैंकले ९।१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने “अपन एनएमबि बचत खाता” सन्चालनमा ल्याएको छ । उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट,...
वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण
काठमाडौं । वलिउड अभिनेता विवेक ओवरायले अन्नपुर्ण केबलकारको भ्रमण गरेका छन । गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओवरायले आइतबार परिवार सहित केबलकारको भ्रमण गरेका हुन् । परिवार सहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदि देखि साराङ्कोट सम्म यात्रा गरेका...
स्मार्ट वाटर मार्क प्रविधि अब भरतपुरमा पनि, दियालोले विकास गर्दै पूर्ण अटोमेशनको स्मार्ट प्रविधि
काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्राईभेट लिमिटेडले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेसँगै भरतपुरमा यो प्रविधिको सुरुवात भएको छ । टोखा नगरपालिकामा विकास गरिएको यो प्रविधि भरतपुरमा विस्तार गरिएको हो । कार्यक्रममा नगर विकास कोषका कार्यक्रम संयोजक...
नेप्सेद्धारा आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । आँधिखोला लघुवित्तले मर्जरमा जान सम्झौता गरेसँगै नेप्सेले सो संस्थाको शेयर रोक्का राखेको थियो । संस्थाको मंसिर २९ गतेको पत्रानुसार नेप्सेले संस्थाको आधारभूत...
नेप्सेमा थप ९१ हजार २०० कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको थप शेयर सूचीकृत भएको छ । कम्पनीले साविकको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई १ः०.७६ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको शेयर सूचीकृत भएको हो । मिर्मिरे लघुवित्तले साविक बुद्धज्योती लघुवित्तको...
यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ३।८३ अंकले बढेर १८५८ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि इष्टन हाइड्रोपावरको शेयर ७।९७ प्रतिशतले घटेको छ । त्यस्तै, ग्लावल आइएमई...
झिनो अंकले बढ्यो नेप्से, लगानीकर्तामा देखिएन उत्साह
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन भारि गिरावट आएको शेयरबजारमा आज झिनो अंकले बढ्न पुगेको हो । प्रि–ओपनिङ सेसनमा घटेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८३ अंकले घढेर १८५८ विन्दुमा...
एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ३।८३ अंकले बढेर १८५८ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै धौलागिरी लघुवित्तको शेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, खप्तड लघुुवित्त,...
प्राइम बैंकमा लगानीकर्ता झुम्मिए, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । प्रि–ओपनिङ सेसनमा घटेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८३ अंकले घढेर १८५८ विन्दुमा कायम भएको छ । आज शेयरबजार बढेपनि कारोबार रकम भने घटेको छ ।...
मुक्तिनाथ विकास बैंक ‘बेस्ट प्रिजेन्टेड अनुअल रिर्पोट अवार्ड्स २०२१’ बाट सम्मानित
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड (साफा) वेस्ट प्रिजेन्टेड अनुअल रिर्पोट अवार्ड २०२१’ बाट सम्मानित भएको छ । काठमाडौंमा सम्पन्न दक्षिण एशियन फेडेरेशन अफ अकाउन्टेन्ट्स (साफा) वेस्ट प्रिजेन्टेड अनुअल रिर्पोट अवार्ड २०२१’ अन्तर्गत बैंक वित्तीय सेवातर्फबाट ‘सर्टिफिकेट अफ मेरिट’द्धारा...
हालसम्म सातवटा लघुवित्त संस्थाले गर्यो लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त संस्थाहरुमध्ये हालसम्म ७ वटा लघुवित्त संस्थाहरुले मात्रै आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । ५० भन्दा बढी नेप्सेमा सूचीकृत लघु्वित्त संस्थाहरु मध्ये गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश...
साइन रेसुंगा बैंकले दियो महिलाहरुलाई वित्तीय साक्षरता तालिम
काठमाडौं । साइन रेसुंगा बैंकले महिलालाई वित्तिय साक्षरता तालिम प्रदान गरेको छ । बैंकले केन्द्रिय कार्यलय बुटवलमा बुटवल महानगरपालिका ११ को शहरी स्वस्थ्य केन्द्रका महिला स्वयंसेविका तथा कार्यालयका कर्मचारीलाई वित्तीय साक्षरता तालिम दिएको हो । उक्त साक्षरता तालिममा बैंककी...
आशा लघुवित्तको ६७ हजार कित्ता शेयर बिक्रीमा, ३९५ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो । लघुवित्तले ६६ हजार ९ सय ९० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको...
नेपाल राष्ट्र बैंकद्धारा विदेशी विनिमय कारोबार गर्ने निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ संशोधन गरेको छ । केन्द्रीय बैंकले नेपालमा रहेका रेमिट्यान्सहरुका लागि ५ बुँदे निर्देशन जारी गरेको हो । केन्द्रीय बैंकको संशोधित व्यवस्थाअन्तर्गत नेपाल...
हिमालयन पावर पार्टनरद्धारा साधारणसभा आह्वान, शेयरधनीलाई लाभांस छैन
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा अम्रपाली ब्याक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ९ बजेबाट...




















