शेयर निष्काशन प्रस्ताव सहित त्रिशुली जलविद्युत कम्पनीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले साधारणसभा गरेको छ । कम्पनीले पुस २६ गते आम्रपाली ब्याक्वेटमा सभा आह्वान गरेको हो । उक्त सभाबाट कम्पनीले संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षले आर्थिब वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र...
बुटवल पावर कम्पनीले मनाङमा बन्ने मर्स्याङ्दी जलविद्युतमा १ अर्ब ३३ करोड लगानी गर्ने
काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणका लागि सरकारसँग तीन चिनाया कम्पनीले सम्झौता गरेको छ । सो आयोजनाको क्षमता १६५ मेगावट रहेको छ । उक्त आयोजनाको नेपाली साझेदार रहेको बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठ र...
बीमा प्राधिकरणले तोक्यो लघुबीमाको लगानीका क्षेत्र र सीमा, कुन-कुन क्षेत्रमा लागानी गर्न पाउने ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुतर्फबाट निर्जीवन बीमा र जीवन व्यवसाय गर्ने बीमकहरुका लागि लगानीका क्षेत्र र सीमा तोकि दिएकोे छ । हाल लघुबीमा बीमकले तोकिएको क्षेत्र भन्दा बाहिर गएर लगानी गर्न पाउने छैनन् । घरजग्गा व्यवसायमा रहेको लगानीलाई...
नेपाल राष्ट्र बैंकले १७ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, आजै बोलकबोल
काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी...
सांग्रिला विकास बैंकले अपग्रेड गर्यो आफ्नो मोबाईल एप, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने
काठमाडौं । सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाईल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । नयाँ एप्लीकेशन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको छ । बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ । यसले प्रयोगकर्तालाई कार्यक्षमताको...
राष्ट्रिय बीमा संस्थानको भ्रष्टाचार रोक्न माग गर्दै कर्मचारीहरु आन्दोलित, ८ बुँदे माग राखेर आन्दोलन
काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरु आन्दोलित भएका छन् । राजनीतिक नियुक्तमा आएका अध्यक्ष तथा प्रमुख प्रशासकले चरम भ्रष्टाचार गरेको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ अन्तर्गतको राष्ट्रिय बीमा संस्थान कर्मचारी संघ आन्दोलित भएको हो । नेपाल...
शिवम् सिमेन्ट्सले साधारण सभा पुस २९ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
शिवम् सिमेन्ट्सले साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते, शुक्रबारसातौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा सामना होटल, हेटौँडा उप महानगरपालिका, बैंकरोड, मकवानपुरमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १०।५३ प्रतिशतका दरले हुन...
एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु
काठमाडौं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंक र फोनपे को सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ । शुक्रबार क्यूआर मार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद...
नेपाल एसबिआई बैंकद्धारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साधारण सभा आह्वान गरेका छ । संस्थाले पुस २५ गतेका दिन २९औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब , भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत...
अपर तामाकोशी हाइड्रोपावरले कति पायो रेटिङ ?
काठमाण्डौ । इक्रा नेपालले अपर तामाकोशी हाइड्रोपावर लिमिटेडलाई इक्राएनपी–आईआर बीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले...
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य अघिल्लो दिनको दाजोमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३...
फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?
फरवार्ड माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ। माईक्रोफाइनान्सको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २० पैसामा र विक्रीदर १३२ रुपैयाँ ९० पैसामा...
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंमा अवस्थित दुई संस्थाहरु सँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका...
एनएमबि बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनएमबि बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको ४४ हजार कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले मंसिर २६ गतेदेखि...
निफ्राको ऋणपत्रमा आवेदन दिने समय थप, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि लम्बिएर पुस १४ गतेसम्म पुर्याइएको हो । बैंकले मंसिर २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ६० लाख इकाइ...
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यस कम्पनीले लाभांश पारित गर्न पुस २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजन तथा लाभांश वितरणका लागि मंगलबार पुस ५ गते...
फर्जी निर्यातका लागि अर्बौ रुपैयाँ अनुदान, सिमेन्ट र डण्डी उद्योगद्धारा सेटिङमा भारततर्फ निर्यात
काठमाडौं । नेपालबाट भारततर्फ सिमेन्ट र डण्डी निर्यात भएको भन्दै कीर्ते कागजात तयार गरी अनुदान हात पार्ने गिरोह सक्रिय भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न भन्दा पनि कीर्ते धन्दामार्फत उद्योगीलाई ८ प्रतिशत वैधानिक रुपमा रकम...
नाडा अटोमोवाइल्सद्धारा धनगढीमा विरोध प्रदर्शन
काठमाडौं । नाडा अटोमोवाइल्स एसोसियन अफ नेपालले आज धनगढीमा विरोध प्रदर्शन गरेको छ । पौष ३ गते नाडाको प्रदेश एशोसिएशन सुदुर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले पनि धनगढीमा मुख्य मन्त्रीको कार्यालय अगाडी शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको हो । नाडा...
निती शाह बनिन् रियलमीको नयाँ ब्रान्ड एम्बासडर
काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले निती शाहलाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । यो सँगै शाहले अब रियलमी, नार्जो र एआइओटि एवम वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन् । उनी...




















