कोरोना बीमा दाबीको सम्पूर्ण कागजात नबुझाएका बीमितहरुलाई बीमक संघको आग्रह, आवश्यक कागजात नबुझाए फाइल बन्द

काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमा दाबीको जानकारी दिएका बीमितहरुलाई आवश्यक कागजात बुझाउन आग्रह गरेको छ। संघले यस्तो अवस्थामा बीमितहरुलाई १५ दिनभित्र कागजात बुझाउन आग्रह गरेको छ। बीमक संघले सूचना जारी गर्दै दाबी भुक्तानीका लागि हालसम्म पनि आवश्यक...


मिर्मिरे लघुवित्तको शेयर संरचना परितर्वन

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । संस्थाले संस्थापक शेयरधनीहरुको शेयर संरचना परिवर्तन गरेको हो । संस्थाको संस्थापक शेयरधनी समूहमा हाल रहेको ७० प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुनेरी शेयरधनीहरुको शेयर संरचना प्रचलित...


लाभांस प्रस्तावसहित एचआइडीसीएलले डाक्यो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २९ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले पौस २६ गतेका दिन अर्पण ब्याङ्केट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौंमा बस्ने भएको हो । सभाले आर्थिक...


हिमालयन एभरेष्ट इन्स्योरेन्सले भोलिदेखि निर्जिवन बीमा अभिकर्ताको तालिम संचालन गर्दै

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले भोलि (पुष ६)गतेदेखि निर्जिवन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्दैछ । कम्पनीले भोलिदेखि पुष ८ गतेसम्म तीनदिने तालिम प्रदान गर्न लागेको हो । कम्पनीले कार्निभल रेष्ट्रो एण्ड मिटिङ्ग, थापागाउँ, काठमाडौंमा बिहान ९ः३० बजेदेखि...


आँधिखोला र श्रृजनशील लघुवित्तको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । श्रृजनशील लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्थाको कारोबारको पहिलो दिनमै सर्किट लागेको हो । श्रृजनशील लघुवित्तको आइपीओ सूचीकृत भएपछि आजदेखि कारोबारमा आएको हो । संस्थाको...


एनआइसी एशिया लघुवित्त छैठौं वर्षमा प्रवेश, अझै उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड छैठौं वर्षमा प्रवेश गरेको छ । नेपालको सर्वोत्कृष्ट बैंक, एनआईसी एशिया बैंकको सहायक कम्पनीको रुपमा स्थापित यस लघुवित्तले आफ्नो वित्तीय सेवा शुभारम्भको पाचौं वर्ष पूरा गरि छैठौं वर्षमा प्रवेश गरेको हो...


बीमा प्राधिकरणद्धारा मुद्धती निक्षेपमा लगानी गर्न बैंकहरुलाई सिलबन्दी प्रस्ताव पेश आह्वान

काठमाडौं । बीमा प्राधिकरणले मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै विभिन्न वाणिज्य र विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । प्राधिकरणले विकास र वाणिज्य बैंकहरुलाई आफुले उपलब्ध गराउन सक्ने अधिकतम ब्याज,...


जीवन बीमाको पहिलो मर्जर,सूर्या र ज्योति लाइफको एकिकृत कारोबारको लागि पुस ६ गते सम्पुर्ण बीमा सेवा अवरुद्ध

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले पुस ७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई कम्पनीबीच असार १२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएकोमा ६ महिनामा मर्जर सकेर एकीकृत कारोबार थाल्ने भएका हुन् ।...


२० प्रतिशत लाभांश प्रस्तावसहित फर्स्ट माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको पुष ४ गते बसेको संचालक समितिको बैठले सभा पुष ३० गते शनिबार, आम्रपाली बैंङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको...


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आजको मुल्य १ सय रुपैयाँ र चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य...


लुम्बिनी विकास बैंकद्धारा १२ प्रतिशत लाभांश दिने घोषणा, साधारण सभा र बुकक्लोज कहिले ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । बैंकको पुष ४ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कायम चुक्तापुँजीको...


सिभिल बैंकद्धारा लाभांश प्रस्ताव, कति दिँदैछ बोनस र नगद ?

काठमाडौं । सिभिल बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर र कर...


हिमालयन बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै

काठमाडौं । हिमालयन बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको पुष ५ गते बिहान बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ८ प्रतिशत...


पोखरा फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षसम्मको नाफाट हाल कायम चुक्तापुँजी १ अर्ब ४ करोड ९ लाख १९ हजार ८१३ रुपैयाँ कुल ४।२१...


‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । महालक्ष्मी लाइफले महिला सशक्तिकरणमा महालक्ष्मी लाइफको एक कार्यक्रमका बीच आजबाट शुभारम्भ गरेको छ । यसअघि सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ को सफलता पछि महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको हो । महालक्ष्मी लाइफ...


युनाइटेड इन्स्योरेन्सद्धारा बार्षिक साधारणसभाको मिति घोषणा, पाँच प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

कामठाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले आव २०७८।०७९ को बार्षिक साधारणभसा आह्वान गरेको छ । नेपाली बीमा क्षेत्रमा रहेको एक्चुरी भ्यालुएशन सम्बन्धी समस्यालाई चिर्दै युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनाभित्रैमा बार्षिक साधारणभा आह्वान गरेको हो । नेपाल इन्स्योरेन्स कम्पनीले...


शिवम् सिमेन्ट डुब्ने अवस्था पुगेपछि अध्यक्ष सुरेन्द्र गोयलले सुटुक्क बिक्री गरे डेढ अर्बको शेयर

काठमाडौं । हेटौडा उपमहानगरपालिकाको मध्य भागमा रहेको शिभम् सिमेन्ट विस्तारै हिमाल सिमेन्ट हुने भेऊ पाएपछि अध्यक्ष सुरेन्द्र कुमार गोयलले रातारात सेटिङ गरेर २७ लाख ४३ हजार ९०० कित्ता शेयर अन्यत्र नै बिक्री गरेका छन् । हेटौडाको मध्य शहरमा रहेको...


बीमा प्राधिकरणद्धारा टिमुर र मेन्था खेती बीमा योजना सार्वजनिक, २ लाख रुपैयाँसम्म कृषकको दूर्घटना बीमा समावेश

काठमाडौं । नेपाल बीमा प्राधिकरणले टिमुर र मेन्था खेती बीमा योजना ल्याएको छ । कृषकहरुका् मागलाई सम्बोधन गर्दै प्राधिकरणले यस बीमा योजना ल्याएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । प्राधिकरणक निर्देशिका अनुसार यो दुबै बीमालेख बीमाशुल्क भुक्तानी...


अछाम जिल्लाको साफेबगर नगरपालिकामा बीमा जनचेतनामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीबाट अछाम जिल्लाको साफेबगर नगरपालिकामा जनचेतनामुलुक अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साफेबगर नगरपालिका अछामका प्रमुख प्रशासकिय...


कर्णाली प्रदेशका सुरक्षा प्रमुखहरुसँग बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले उक्त क्षेत्रका सुरक्षा प्रमुखहरुसँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिरया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले कर्णाली प्रदेशको प्रदेश प्रहरी, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीको अनुसन्धान विभागका कर्मचारीहरुसँग बीमा...