एनआइबिएल क्यापिटलद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआइबिएल क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले एक्स्क्युटिभ एसिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक तह...
सिद्धार्थ बैंकद्धारा बुक्लोजको मिति तय
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । बैंकले पुष २८ गते हुने २१ औं वार्षिक साधारण सभाको लागि बुकक्लोजको मिति तोकेको हो । बैंकले पुष १३ गते बुक्लोजको मिति तोकेको छ ।...
ह्वातै बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । नेपाली बजारमा आजको मुल्य ८ सय रुपैयाँ र चाँदीको मुल्य २५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज...
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांश घोषणा
काठमाडौं गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम...
मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बुकक्लोजको मिति तय
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...
सगरमाथा इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, शेयरधनीले कति पाउँदैछन् बोनस ?
काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १२.५०...
मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा २० प्रतिशत लाभांस घोषणा, बोनस र नगद कति ?
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांस घोषणा गरेको छ । संस्थाको पौस ५ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले लाभांस वितरण गर्ने निर्णय गरेको हो । संस्थाले यो वर्षको मुनाफाबाट नगद लाभांस १० प्रतिशत र...
एनआइसी एशिया बैंकले यस वर्ष पनि लाभांश नबाड्ने
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले यस वर्ष पनि आफ्ना शेयरधनीहरुको हात खाली बनाउने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको हो । बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसामा र विक्रीदर १३२ रुपैयाँ ७२ पैसामा...
नेपाल लाइफका आन्दोलनरत अभिकर्ता र व्यवस्थापनबीच सहमति पत्रमा हस्ताक्षर, माग सम्बोधन गर्ने कम्पनीको प्रविद्धता
काठमाडौं । लामो समयदेखि आफना मागहरुसहित आन्दोलनमा रहेको नेपाल लाइफका अभिकर्ताहरुको मागलाई पूरा गर्ने नेपाल लाइफका उच्च व्यवस्थापकले सहमती जनाएको छ ।आज नेपाल लाइफ सिईओ प्रविण रमण पराजुली र नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीबीच...
महुली लघुवित्तले एफपीओ जारी गर्ने
काठमाडौं । महुली लघुवित्तले एफपीओ जारी गर्ने भएको छ।संस्थाले ४ लाख १६ हजार १४७ कित्ता एफपीओ निकट भविष्यमा जारी गर्ने भएको हो। संस्थाले प्रिमियम मूल्यसहित एफपीओ जारी गर्नेछ। उक्त सम्झौतापत्रमा महुली लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र...
महालेखा नियन्त्रकद्धारा यसै हप्ता ठूलो संख्यामा कर्मचारी सरुवा गर्ने तयारी
काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले ठुला संख्यामा कर्मचारी सरुवा गर्ने भएको छ । कर्मचारी सरुवाको लागि सुची तयार पार्नमा अहिले कार्यालयका कर्मचारी ब्यस्त रहेका छन् । गत भदौंमा नै हुनुपर्ने सेवा र समूहका कर्मचारीको सरुवा निर्वाचन आचारसंहिताका कारण रोकिएको...
नेपाल बीमा प्राधिकरणको दिपायल सिलगढी नगरपालिकामा जनचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशले जनचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले धनगढीबाट डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न...
इमर्जिङ्ग नेपालद्धारा साधारण सभा आह्वान, यस्ता छन प्रस्ताव
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको पौस ३ गतेका दिन बसेको बैठकले पौस २८ गतेका दिन बानेश्वर ब्याङ्क्वेट थापागाँउ, नयाँ बानेश्वर काठमाडौंमा बस्ने भएको हो । सभामा आर्थिक वर्ष २०७८।७९ को...
मैलुङ्ग खोला जलविद्युतले डाक्यो साधारण सभा, शेयरधनीलाई छैन लाभांस
काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयले पौस २६ गतेका दिन लैनचोर ब्यांक्वेट, लैनचोर, काठमाडौंमा बस्ने भएको हो । सो सभा विहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको हो...
यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
काठमाडौं । सताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १४।२२ अंकले बढेतापनि सनराईज ब्ल्युचिप फण्डको ४।६७ प्रतिशते सर्वाधिक शेयर मुल्य घटेको छ । त्यस्तै, गरिमा डिभेन्चरको ३।९४, फरवार्ड माइक्रोफाइनान्सको २।५१, लाइवर्टी इनर्जीको २।३९...
उतारचढावकाबीच १४ अंकले बढ्यो शेयरबजार, लगानीकर्तामा देखिएन उत्साह
काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज १४ अंकको सुधार देखिएको छ । पुष महिना लागेसँगै बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव सिर्जना हुन थालेसँगै शेयरबजारमा उतारचढाव देखिन थालेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक सार्वजनिक...
तीन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । सताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १४।२२ अंकले बढेर १८७३ को विन्दुमा कायम भएको छ । शेयर बजार उकालो लागेसँगै आधिखोला लघुवित्त, सिर्जनशिल लघुवित्त र धौलागिरी लघुवित्तको शेयरमा सर्किट लागेको...
बैंक तथा वित्तीय संस्थामा लगानीकर्तााको आकर्षण, यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । मंगलबार शेयरबजारमा १४ अंकको सुधार देखिएको छ । नेप्से इन्डेक्स आज १८७३ विन्दुमा कायम भएको छ । शेयरबजार बढेपनि आज कारोबार ९३ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ । आज सर्वाधिक नेपाल टेलिकमको ६ करोड ३८...
सात निर्जिवन बीमा कम्पनीद्धारा लाभांश प्रस्ताव, कुनको कति ?
काठमाडौं । हालसम्म सातवटा निर्जिवन बीमा कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । १९ निर्जिवन बीमा कम्पनीमध्ये ७ कम्पनीले मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स,...




















