एनएमबि बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनएमबि बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको ४४ हजार कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले मंसिर २६ गतेदेखि...


निफ्राको ऋणपत्रमा आवेदन दिने समय थप, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि लम्बिएर पुस १४ गतेसम्म पुर्याइएको हो । बैंकले मंसिर २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ६० लाख इकाइ...


एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यस कम्पनीले लाभांश पारित गर्न पुस २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजन तथा लाभांश वितरणका लागि मंगलबार पुस ५ गते...


फर्जी निर्यातका लागि अर्बौ रुपैयाँ अनुदान, सिमेन्ट र डण्डी उद्योगद्धारा सेटिङमा भारततर्फ निर्यात

काठमाडौं । नेपालबाट भारततर्फ सिमेन्ट र डण्डी निर्यात भएको भन्दै कीर्ते कागजात तयार गरी अनुदान हात पार्ने गिरोह सक्रिय भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न भन्दा पनि कीर्ते धन्दामार्फत उद्योगीलाई ८ प्रतिशत वैधानिक रुपमा रकम...


नाडा अटोमोवाइल्सद्धारा धनगढीमा विरोध प्रदर्शन

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसियन अफ नेपालले आज धनगढीमा विरोध प्रदर्शन गरेको छ । पौष ३ गते नाडाको प्रदेश एशोसिएशन सुदुर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले पनि धनगढीमा मुख्य मन्त्रीको कार्यालय अगाडी शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको हो । नाडा...


निती शाह बनिन् रियलमीको नयाँ ब्रान्ड एम्बासडर

काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले निती शाहलाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । यो सँगै शाहले अब रियलमी, नार्जो र एआइओटि एवम वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन् । उनी...


काठमाडौंमै नेक्सन ईभीले ३४७ किमी सम्म रेन्ज निकाल्न सफल

काठमाडौं । काठमाडौं मै नेक्सन ईभीले ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएको छ । वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्स्को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ...


नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको...


अर्थतन्त्रको निराशाजनक तथ्याङ्कको कारण बदनाम बन्दै अर्थमन्त्री जनार्दन शर्मा, पाँच महिनामा ९ प्रतिशत पुँजिगत खर्च

काठमाडौं । करिब १७ महिना लामो कार्यकाल सकेर अर्थमन्त्री जनार्दन शर्मा विदा हुँदै गर्दा अर्थतन्त्रमा देखिएको कहालीलाग्दो समस्या र निराशाजनक तथ्याङ्कको कारण तनावमा पर्ने गरेका छन् । योग्य सल्लाहकार, कुशल प्रशासक बिना सेटिङ, भ्रष्टाचारजन्य उठबसमा काम गर्ने टिम बनाएका...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी वापतका रकम भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल मृत्युदावी वापतको रकम भुक्तानी गरेको छ । राइनास नगरपालिका वडा नम्बर ५ तिनपिप्लेका स्वर्गिय आइतवहादुर नेपालीको परिवारलाई सो रकम हस्तान्तरण गरेको हो । गुराँस लाईफ इन्स्योरेन्स लमजुङ शाखा प्रमुख अमृतवहादुर थापाले शुुक्रवार...


स्थानीय स्तरमा बीमाको पहुँच पुराउन छिटो दाबी भुक्तानीका लागि सहजिकरण गर्न बुढीगङ्गा नगरपालिकाका स्थानीयको माग

काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढी बाट बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकामा जनचेतनामूलक अन्तर्कृया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। सुदुर पश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बुढीगङ्गा नगरपालिका बाजुराका जनप्रतिनिधि,...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको संचालकमा अविनास अग्रवाल नियुक्त

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको संचालकमा अविनास अग्रवाल नियुक्त भएका छन् । बैंकको मंसिर २६ गते सम्पन्न ३६औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरि अग्रवाल बैंकको संचालक पदमा चयन भएका हुन् । यसअघि संचालक पदमा रहेका...


सानिमा बैंकको बार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडले २०७९ पौष ३ गते आईतबारका दिन १८ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको  १० प्रतिशत...


शेयरबजारमा २७ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा २७ अंकको गिरावट आएको छ । अघिल्लो साता अर्थात् मंसिर महिनामा उतारचढाव देखिएको शेयरमार्केट पुष महिना लागेसँगै भारि गिरावट देखिएको हो । गत आार्थिक वर्षको पुष महिनामा तरलता अभाव चर्किदै गएपछि शेयरबजारमा भारि...


दुइ कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक २७।५४ अंकले घटेर १८५५ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै रुरु जलविद्युत र पिपल्स हाइड्रोपावरको शेयर मुल्यमा नकरात्मक सर्किट...


एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अधिंकाश लघुवित्तको शेयरमूल्य बढ्यो

काठमाडौं। नेप्से २७।५४ अंकले घट्दा आज ३४ कम्पनीको शेयरमूल्य उकालो लागेको छ । शेयर बजार ओरालो लागेपनि इष्र्टन हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य ९।९९ प्रतिशतले बढेको छ। त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, धैलागिरि...


कृषि विकास बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २७.५४ अंकले घटेर १८५५ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा आज एक अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक कृषि...


लघु बीमा, बीमा संस्कार उन्मुख समाज निर्माणका लागि

लघु बीमा भन्ने बितिकै हामी न्यून आय वा बचत भएका विपन्न वर्गका घरपरिवार वा ब्यक्तिहरुकालागि विशेष रुपमा लक्षित गरि गरिने बीमा सेवा सम्झन्छौ।हुन पनि लघु बीमाको मुख्य विशेषता यहि हो। तर अहिलेको परिप्रेक्ष्यमा लघु बीमा प्रतिको धारणालाई परिवर्तन गर्न...


धनगडीमा एनओजी एन्टर्क ओनर्स ग्रुपको राइड सम्पन्न

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगडीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार पुष २ गते धनगडी शोरुमबाट शुरु भएर शालिनी वाटिका एंड ईको रिसोर्ट —गोदावरीमा पुगेर सम्पन्न...


कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रीस्तरीय) को कात्तिक १२ को निर्णयअनुसार दुवाडी कृषि विकास बैंकको संचालक पदमा नियुक्त भई कार्यरत रहेकोमा बैंकको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले...