एनआइसी एशिया बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । बैंकले जुनियर अफिसर र अफिसर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि...
बीमा कम्पनीहरुको लगानी सम्बन्धी निर्देशिका परिमार्जन, कुन कुन क्षेत्रमा लगानी गर्न पाउछन् ? लगानी गर्न प्राधिकरणको स्वीकृति अनिवार्य
काठमाडौं । बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणले विविध क्षेत्रमा लगानी गर्न निर्देशन दिएपनि कम्पनीहरुले उचित परिपालना नगरेको कारण प्राधिकरणले उक्त निर्देशिका परिमार्जन गरेको छ। बीमा कम्पनीहरुको अधिंकाश रकम राष्ट्र बैंकको इजाजत प्राप्त क, ख, ग बैंकहरुको मुद्धती निक्षेपमा हुने गरेको...
नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदाबी वापतको रकम भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विरेन्द्रबजार शाखाले एक कार्यक्रम बिच मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ । मिर्चैया नगरपालिका वडा नम्वर ६ निबासी श्रीमती तेतरी देवी साहको श्रीमान एबम यस कम्पनीका बिमित स्वर्गिय रामपवितर साहको असमायिक...
नेपाल फाइनान्सको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले कम्पनीको संस्थापक शेयर बिक्रिमा ल्याएको छ । कम्पनीका शेयरधनी नरेश कुमार श्रेष्ठले आफ्नो नाममा रहेको ८ हजार भन्दा बढी कित्ता शेयर बिक्रिको लागि निवेदन दिएपछि संस्थाले सो शेयर बिक्रिमा ल्याएको हो । उक्त शेयर...
नेपाल हाईड्रो डेभलपरद्धारा लाभांस प्रस्ताव, साधारण सभा र बुकक्लोजको मिति तय
काठमाडौं । नेपाल हाईड्रो डेभलपर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौस १ गते बसेको सञ्चालक समितिको बैठकले १६ औ साधारण सभा पौस २९ गतेका दिन बस्ने भएको हो । सो सभा विहान ११ बजे लिसारा रिसेप्सन्स...
लाभांश प्रस्तावसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४औं वार्षिक साधराण सभा आह्वान गरेको छ । बैंकले पुस २५ गते, सोमबार, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा.लि., मणिग्राम, रुपन्देहीमा बिहान ११ बजे सभा डाकेको हो । सभाले शेयर प्रिमियमसहित वितरणयोग्य सञ्चित...
ग्रामिण विकास लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको...
स्वरोजगार लघुवित्तको सिइओमा मनोज कृष्ण उप्रेती पुनः नियुक्त
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कृष्ण उप्रेती पुनः नियुक्त भएका छन् । लघुवित्तको पुष १ गते बसेको संचालक समितिको बैठकले सिइओ उप्रेतीलाई पुष ४ गतेदेखि लागू हुनेगरी आगामी श्४ वर्ष कार्यकालको लागि...
सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्तबीच मर्जर सम्झौता
काठमाडौं । सामुदायिक लघु्वित्त वित्तीय संस्था र विपिडब्लु लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएको छ । यी दुवै लघुवित्तबीच पुष १ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यी दुवै संस्थाबीच गाभ्ने।गाभिने (मर्जर) सम्बन्धमा भएको प्रारम्भिक समझदारी...
बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख हजार ५ सय रुपैयाँमा कायम भएको छ ।...
बाराही हाइड्रोपावरको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस
काठमाडौं । बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही समयपछि हेर्न सकिने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । कम्नपीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री...
बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, ६५ हजार बढीको आवेदन रद्द , ५१ हजार ५ सय जनाले पाए शेयर
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतबार बिहान शेयर बाँडफाँड गरेको हो । आईपिओको प्रि अलोटमेन्ट गत शुक्रबार सम्पन्न भएको थियो । कम्पनीको आईपिओमा १२ लाख ५८ हजार...
बम्पर लाभांश प्रस्तावसहित हिमालयन डिष्टिलरीले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्नपीले पुस २७ गते बुधबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्जमा बिहान १० बस्नेगरी सभा डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतका दरले बोनस शेयर...
बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई)ले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले पुस २७ गते साधारण सभा आह्वान गरेको छ । यी दुबै कम्पनीले होटल र्याडिसन, लाजिम्पाट, काठमाडौँमा साधारण सभा बोलाएका हुन् । बोटलर्स नेपाल (तराई) को छत्तीसौँ वार्षिक साधारण सभा...
मन्जुश्री फाइनान्सले लाभांश नदिने
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट कुनै खालको लाभांश नबाड्ने निर्णय गरेको हो । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट बोनस शेयर र...
मुक्तिनाथ विकास बैंकद्धारा लाभांश प्रस्ताव, शेयरधनीले १३ प्रतिशत बोनस शेयर पाउने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको पुष १ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कायम चुक्तापुँजीको १३.५ प्रतिशत बोनस...
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको पु्ष १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस...
सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले साधारणसभाका लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् । बैंकले पुस १४...
बाराही हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदै, कतिको होला हात खाली ?
काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केटका अनुसार आज बिहान १० बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा तयारी गरिएको छ । यता, बाराही हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।...
सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत
निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका माननीय प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ । आयोगका प्रमुख निर्वाचन...




















