महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको पु्ष १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस...
सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले साधारणसभाका लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् । बैंकले पुस १४...
बाराही हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदै, कतिको होला हात खाली ?
काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केटका अनुसार आज बिहान १० बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा तयारी गरिएको छ । यता, बाराही हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।...
सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत
निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका माननीय प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ । आयोगका प्रमुख निर्वाचन...
मनकामना बन्यो डिजिटल बजार, हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिने
काठमाडौं । मनकामना बजार डिजिटल बजारका रुपमा स्थापीत भएको छ । योसँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनैपनि पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ । शुक्रबार एक कार्यक्रकाबीच मनकामना बजारलाई डिजिटल बजारका रुपमा घोषणा गरिएको हो । नेपाल राष्ट्रबैंकका...
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कर्पोरेट कार्यालय स्थानान्तरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कर्पोरेट कार्यालय स्थानान्तरण गरिएको छ । पुतली सडकको न्यूप्लाजामा रहेको सिखडा प्लाजामा कार्यालय स्थानान्तरण गरेको हो । कम्पनीको यसअघि कर्पोरेट कार्यालय कमलादीमा रहेको थियो ।
नेपाल वायुसेवा निगममा जागिर खुल्यो, १३८ जनालाई अवसर
काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । नियमले चौथो तहदेखि सातौँ तहसम्मका पदहरुमा १३८ जना नयाँ कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। नियमले खुला...
स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो साढे २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति, कति पाइन्छ ब्याज ?
काठमाण्डौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल ऋणपत्र’लाई बिहीबार (मंसिर २९ गते) निष्कासन अनुमति दिएको छ। सेबोनको अनुमतिसँगै अब स्ट्यान्डर्ड चार्टर्ड...
पुष महिनामा धमाधम १४ कम्पनीको साधारण सभा हुँदै, कुनले कति लाभांश दिदैछ ?
काठमाडौं । पुष महिनामा नेप्सेमा सूचीकृत १४ कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । यी कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । जसमध्ये धेरैजसो बैंकहरु रहेका छन् बाँकी हाइड्रोपावर कम्पनी, बीमा कम्पनी...
बीमा प्राधिकरणले बाँडेको ७ वटा लघुबीमाको लाइसेन्स संकटमा, निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत मंसिर ११ गते ७ वटा लघुबीमाको लाइसेन्स वितरण गर्न एलओआई दिने निर्णय संकटमा परेको छ । निर्वाचन आयोगले आचार संहिता मिचेर नेपाल बीमा प्राधिकरणबाट लघुबीमाको लाइसेन्स वितरण गरिएको भन्दै कडा स्पष्टीकरण सोधेपछि संकटमा...
इन्धनको मूल्य घट्यो, कति पुग्यो प्रतिलिटरको भाउ ?
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेलरमटितेलको प्रतिलिटर मूल्य...
बाराही हाइड्रोपावर कम्पनीको आइपीओको बाँडफाँडको मिति तय, साढे ११ लाखको हात खाली
काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओ आगामी साता बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केटका अनुसार आइतबार पुस ३ गते बिहान १० बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा तयारी गरिएको छ । यता, बाराही हाइड्रोपावरको आइपीओ हात पार्न...
शिखर इन्स्योरेन्स कम्पनीले कति पायो रेटिङ ?
काठमाडौं । इक्रा नेपाल लिमिटेडले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिङमा अपग्रेड गरेको छ। इक्राले शिखर इन्स्योरेन्सलाई विगतमा प्रदान गरेको ‘(इक्राएनपी–आईआर)ए’लाई ‘(इक्राएनपी–आईआर)ए प्लस’मा अपग्रेड गरेको हो। यो रेटिङ प्राप्त गर्ने निकाय समयमा वित्तीय दायित्व पूरा गर्ने...
नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिंगको एकिकृत कारोबार सुरु
काठमाण्डौ । नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड एक आपसमा गाभिई आजदेखि एकिकृत कारोवारको घोषणा गरेको छ । दुवै संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डद्धारा जारी गरिएको धितोपत्र व्यबसायी (मर्चेन्ट बैँकर) नियमवाली २०६४ को नियम बमोजिम...
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ घटाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ।शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँसूची मूल्य पठाएको हो । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल ६.९० रुपैयाँ, डिजेल १२.३१ रुपैयाँ र हवाई इन्धन १०.६१ रुपैयाँ...
लगानी निर्देशिका परिवर्तन गर्दै बीमा प्राधिकरण, थप विस्तार गर्न छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमक लगानी निर्देशिका २०७५ लाई परिमार्जन गर्ने भएको छ । बीमा कम्पनीहरुको पूर्वधारमा लगानीको दायरमा चासो नदेखिएसँगै प्राधिकरणले यस निर्देशिकालाई नै परिमार्जन गर्ने तयारीमा लागेको हो । यसअघि नै प्राधिकरणले यस बिषयमा अध्ययन गरिहरहेको...
हिमालयन एभरेष्टबाट डेपुटी सिईओ थापाको औपचारिक विदाई, कम्पनी सचिव, एचआर प्रमुखसम्मले छोडे कम्पनी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ पवन थापालाई विदाई गरिएको छ । गत बुधबार उनको औपचारिक विदाई गरिएको हो । थापा अघि अर्का एक उच्च तहका कर्मचारीको विदाई गरेको कम्पनीमा राजिनामा दिने श्रृंखला जिल्ला तहसम्म पुगेको छ...
छोराको जन्मदिनमा नेशनल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय उपहार स्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने प्रचलन बढिरहेको छ । विभिन्न अवसर जस्तै, जन्मदिन, विवाह, पास्नी, विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई उपहार स्वरुप बीमा पोलिसी खरिद गरिदिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ...
बीमाको दावी भुक्तानी प्रकृया र समस्याहरुः बीमा दुःखको सारथी
बीमा परिचय बीमा कुनैपनि घटना घटि आर्थिक क्षति भएमा क्षतिको क्षतिपूर्तिको प्राप्तिको माध्यम बीमा हो। मानव समाजमा विपत्ति वा जोखिमका पर्याप्त सम्भावना छन्।व्यक्तिगत जीवन, रोजगारी, व्यवसायिक कारोवार सबैमा जोखिम व्याप्त छ । दुर्घटना भई क्षति हुन सक्छ । अनिश्चित...
सनराइज बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सनराइज बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, अप्रेसन म्यानेजर र जुनिएर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा...



















