नेष्डो समृद्ध लघुवित्तद्वारा एक सदस्यको कर्जा मिनाहा, बीमा वापतको रकम समेत भुक्तानी

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले एक सदस्यको कर्जा मिनाहा गरिदिएको छ । संस्थाको लेखनाथ शाखामा आवद्ध सदस्यको मृत्यूमा संस्थाले कर्जा मिनाहा गरी क्रिया खर्च सहित विभिन्न सुविधाहरु प्रदान गरेको छ । लेखनाथ शाखा अन्र्तगत रहेको वुद्धचोक...


नेप्सेमा सानिमा मिडिल तमोरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘टिएएमओआर’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ३३ लाख २५ हजार कित्ता आइपीओ...


बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की नियुक्त

काठमाडौं । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्कीलाई नियुक्त गरेको छ । बिहिबार राजधानीको टेकु स्थित अम्बे कम्प्लेक्स टेकुमा रहेको इन वान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र नायिका कार्कीले औपचारिक रूपमा ब्रान्ड एम्बेस्डर...


रियलमी सी ५५ नेपाली बजारमा आउँदै, यस्ता छन् फिचर्स

  काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले सि सिरिजको लेटेस्ट् मोडल सि–५५ चाँडै नै नेपाली बजारमा उपलब्ध गराउने भएको छ । ६४ एमपिको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङ सहितको यस सि ५५ ले यो...


एनसेलको १६औं दरवारमार्ग सडक महोत्सव वैशाख २ गते हुने

काठमाडौं । नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरवारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार...


अर्थतन्त्रको पुनरुत्थान, सर्वसाधारणको आर्थिक अवस्था उकास्न र गरिबी न्यूनीकरण गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ

बैंक तथा वित्तीय संस्थाहरूले बचतकर्ताहरूबाट संकलित निक्षेप पूर्ण सुरक्षित हुने गरी परिचालन गर्ने जिम्मेवारी पाएका हुन्छन् । बैंकहरुले संकलन गरेर निर्माण गरेको पुँजी देशको उत्पादन र आम्दानी बढाउने तथा रोजगारी सृजना गर्ने क्षेत्रमा परिचालन यिनै बैंकहरुमार्फत नै हुन्छ । बैंक...


मिर्मिरे र नेरुडे लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित हुने

काठमाडौं । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त वित्तीय संस्थाले मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । यी दुवै संस्थाले वैशाख १० गते छुट्टछुट्टै बस्नेगरी सभा डाकेको हो । नेरुडे लघुवित्तको सञ्चालक समितीको चैत २४...


देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता भएको हो । सम्झौता भएका अस्पतालबाट सेवा लिँदा...


युनिक नेपाल लघुवित्तको संचालकमा वालिका चौधरी नियुक्त

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा वालिका चौधरी नियुक्त भएकी छिन् । संस्थाको चैत १७ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी गुलरिया नगरपालिका वडा नं. १ की चौधरीलाई संस्थाको संचालक समितिमा...


नबिल बैंकद्वारा एक ग्राहकको खातामा बढी रकम जम्मा, फिर्ता गर्न १५ दिने अल्टिमेटम

काठमाडौं । नबिल बैंक लिमिटेडको बैकिङ्ग सेवा कारोबारमा लापारबाही देखिएको छ । बैंकको सातदोबाटो शाखाले एक ग्राहकको खातामा जम्मा गर्नुपर्ने भन्दा बढी रकम जम्मा गरेको पाइएको हो । बैंकले एक सूचना प्रकाशित गर्दै निज ब्यक्तिलाई उक्त रकम फिर्ता गर्न...


सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख १० हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय...


नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

काठमाण्डौं । काठमाण्डौ । नेपालपेका ग्राहकले नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% वा अधिकतम १ सय रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । उक्त अफर नेपालभरि रहेका नेपालपे क्यूआरका सम्पूर्ण मर्चेन्टहरुमा २०७९ चैत २६ गतेदेखि २०८०...


हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुईवटा सवारी साधन लिलाम गर्दै

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो नाममा दर्ता रहेका सवारी साधनहरु बिक्री गर्ने भएको छ । कम्पनीले कार र जिप लिलाम गर्न लागेको हो । कम्पनीले ‘बा १६ च ७८३७ नम्बर रहेको ‘रिनल्ट क्विड’ कार र ‘बागमति प्रदेश...


एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुने

काठमाडौं । ‘डिजिटल फष्र्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं स्थित पशुपति प्लाजामा अवस्थित केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको छ ।...


सामुदायिक लघुवित्तको लाभांश संशोधन, बोनस शेयर घट्यो

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो । संस्थाको चैत ९ गते बसेको संचालक समितिको आव २०७८।७९ को...


नेपाल लाइफका एजेन्सी म्यानेजरले दिए बुबाको जन्मदिनमा बीमा पोलिसी उपहार

काठमाडौं । हाम्रो समाजमा परम्परा देखि नै जन्मदिन,ब्रतबन्ध बिवाह, जस्ता शुभकार्यमा आफन्त तथा साथीहरुले उपहार दिने चलन रहेको छ । पहिले उपहार स्वरूप घरायसी तथा व्यक्तिगत प्रयोजनका सामाग्री दिने गरिन्थ्यो भने अहिले बचत र पारिवारिक सुरक्षाको कवजका रूपमा रहेको...


युनाइटेड इन्स्योरेन्सको सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका कर्मचारीहरुलाई तालिम

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि इनहाउस ट्रेनिङ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बर्दियामा आयोजित कार्यक्रममा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका दर्जनौं कर्मचारीरु सहभागी रहेका थिए । यही चैत्र २४ र...


सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सिद्धार्थ क्यापिटलले आज (चैत २६ गते) देखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये न्यूनतम १ करोड...


पेशागत बीमा अभिकर्ता संघको मत गणना जारी, केदार अधिकारीको प्यानल अगाडि

काठमाडौ । काठमाडौंमा सम्पन्न भएको पेशागत बीमा अभिकर्ता संघको निर्वाचनमा संस्थापन पक्षलाई कडा चुनौति दिएको केदार अधिकारी तथा राजेन्द्र दाहाल समुहले अग्रता लिएको छ । हिजो राति सम्पन्न मतदानपछि आज विहानदेखि जारी मत गणना अनुसार राजेन्द्र अमात्यले १४ मत...


पेशागत बीमा अभिकर्ता संघको निर्वाचन अन्योलमा, सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी

अपडेटः 20:00 काठमाडौंको बसुन्धरामा जारी पेशागत बीमा अभिकर्ता संघको दोस्रो सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि मतदान सम्बन्धी प्रक्रिया सुरु भएको छ । अब मनोनयन दर्तादेखि मतदान गर्नेसम्मका कार्यहरु पूरा गरी नयाँ नेतृत्व चयन हुनेछ ।   ……………………… काठमाडौं ।...