पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढ्यो, आजरातिदेखि लागु हुने

काठमाडौं । सरकारले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन आन्तरिक लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय...


विविध कार्यक्रमका साथ महालक्ष्मी विकास बैंक बार्षिकउत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफनो बार्षिकउत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम समेत संचालन गरेको छ। बैंकले काठमाडौं उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा प्रभातफेरी निकालेको हो । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना १०३...


ह्वाइट फेदर्स ज्वेलरीले मेयरमा बालेन शाह बिजेता भएमा गहना किन्दा छुट दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह बिजेता भएमा गहना किन्दा ज्यालामा छुट मिल्ने भएको छ । ‘ह्वाइट फेदर्स ज्वेलरी’ ले बालेनले निर्वाचन जितेमा गहना किन्दा ज्यालामा छुट दिने घोषणा गरेको हो । सुनको गहनामा ज्याला जर्ती निःशुल्क, चाँदीको...


प्राइम लाइफको शेयर संरचना परिवर्तन

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिवर्तन भएको छ । जसमा कम्पनीको २७ लाख ७९ हजार ६१५।१८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको ४०...


माछापुच्छ्रे बैंकको एकजना संस्थापक सेयरधनी स्वामित्वमा रहेको शेयर बिक्री खुला

काठमाडौं । माछापुच्छ्रे बैंकका एकजना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक श्रद कुमार नेपालले आफ्नो नाममा रहेको १२ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्...


शिखर इन्स्योरेन्सको भरतपुर शाखामा आगोलागी, कर्मचारी शकुन्तला पौडेलको निधन

चितवन । भरतपुरस्थित शिखर इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा करेन्ट सर्ट भई आगोलागी हुँदा एक जना कर्मचारीको निधन भएको छ भने एक जना घाइते भएका छन् । घट्नामा शिखर ईन्सुरेन्स कम्पनी कार्यरत कर्मचारीको मृत्यु भएको हो । भरतपुर– १० कटहर...


लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको कम्पनीको संस्थापक सेयर जेठ १३ गतेदेखि लिलाम बढाबढमा बिक्री खुला गरेको हो । लुम्बिनी जनरलको उक्त संस्थापक सेयर...


नेशनल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानाको परिवारलाई बुधबार सात लाख रुपैया बीमा दावि भुक्तानीको चेक हस्तान्तरण...


मंगलबारदेखि ५ करोडको आइपीओ जारी गर्दै अपर हेवाखोला हाइड्रोपावर

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले यहि जेठ १० गतेदेखि आइपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ५ लाख कित्ता...


सुनको भाउ ७०० रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको अन्तिम कारोबार दिन पनि...


कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर, यसरी दिनुस आवेदन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले चिफ बिजनेश अफिसर र चिफ अपरेटिङ अफिसर माग गरेको हो । इच्छुक ब्यक्तिले...


शाइन रेसु्ङ्गा डेभलपमेन्ट बैंकले पौने २ लाख कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले ३५ दिने सूचना प्रकाशित गरेको हो । कम्पनीका संस्थापक शेयरधनीहरु एशियन...


वित्तीय प्रणालीमा बीमा कम्पनीहरुको योगदान ६.६४%, बीमा क्षेत्रको कुल सम्पत्ति ५ खर्ब ४२ अर्बमाथि

काठमाडौं । वित्तीय प्रणालीमा बीमा कम्पनीहरुको योगदान ६.६४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदन २०७७/७८’ अनुसार सम्रग वित्तीय प्रणलीमा बीमा कम्पनीहरुको योगदान ६.६४ प्रतिशत पुगेको हो । हाल नेपालमा ४१ वटा बीमा कम्पनीहरु...


सुर्खेतको मयलकुनामा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको गुर्भाकोट ८ मेहलकुनामा सहकारीको २७ औं शाखा तथा गार्डेन मार्टको १८ औ शाखा सञ्चालनमा ल्याएको छ । शनिवार गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र उप प्रमुख मैना वि. क. ले संयुक्त रुपमा...


अपि पावरको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले लिलामीमा बिक्री खुल्ला गरेको उक्त हकप्रद शेयर जेठ ५ गते बाँडफाँड गरेको हो । कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ः०.३९३६ अनुपातमा कुल १ करोड...


११ प्रतिशत लाभांंश प्रस्ताव सहित नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ ३० गते सोमबार बस्ने निर्णय गरेको हो । उक्त बैठकको निर्णयअनुसार सभा जेठ ३० गते...


किसान लघुवित्तको तेस्रो वार्षिक साधारण सभा जेठ २८ गते

किसान लघुवित्तले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तको वैशाख २५ गतेको सञ्चालक समितिको बैठकले धनगढी, कैलालीमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७र७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय...


डिप्रोक्स लघुवित्तको संस्थापक शेयर विक्रीमा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी आजदेखि उक्त शेयर विक्रीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको मितिभित्र कम्पनीको...


हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि थप

काठमाडौं । हिमालयन हाइड्रोपावरले बैशाख २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब जेठ १६ गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीले विद्यमान जारी...


बालेन साहले ३८ हजार कटाए, स्थापितलाई सिर्जनाले जितिन

काठमाडाैं । काठमाडाैं महानगरपालिकाकाे जारी मत गणनामा मेयर पदका उम्मेदवार बालेन साहले ३८ हजार ३३३ मत पाएका छन् । मत गणनाकाे पछिल्लाे परिणाम अनुसार साहलाई पछ्याउदै कांग्रेसकी सिर्जना सिंले २१२९९ मत पाएकी छिन् । एमालेका केशव स्थापित भने अझै...