शिवम् सिमेन्टको “शिवमसँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की–ड्र सम्पन्न
काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्ता तर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना) ६० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ...
यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोटमा
काठमाडौं । नेपाल सिधै विश्वकप क्रिकेट प्रतियोगिताको छनोटमा पुगेको छ। बिहीबार त्रिवि क्रिकेट मैदनमा भएको खेलमा डीएल मेथोडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो। अध्यारो भएकोले ५० ओभरको खेललाई ४४ ओभरमा छोट्याएर डिएल विधि...
तीन लघुवित्तमा नेकपा बहुमतका कार्यकताले लगाए तालाबन्दी
काठमाडौं। आरम्भ चौतरी लघुवित्त, एनआईसी एशिया लघुवित्त र राष्ट्र उत्थान लघुवित्तमा तालाबन्दी गरेको छ। नेकपा (बहुमत)का कार्यकर्ताले आधा दर्जन लघुवित्तहरुको तालाबन्दी गरेका छन् । दलित, गरिब, उत्पिडित महिला दिदीबहिनीहरुलाई चर्को मिटर ब्याज र अनावश्यक हर्जाना असुर गरेर दुःख दिएको...
लघुवित्तको प्रेरणादायी कथाः वर्षेनि मनग्य आम्दानी गर्छिन् पुनम गुरुङ्ग
महिला सशक्तीकरण र गरिबी निवारणको उद्देश्यले खुलेका लघुवित्तहरुको सिद्धान्त अथवा उद्देश्य यतिवेला संकटमा परेको छ । लघुवित्त विरुद्धको संघर्ष समितिहरुले विभिन्न खालका अभियानहरु चलाई ऋणीहरुलाई उचाल्ने खालका कार्यहरु गर्दै आइरहेका छन् । विशेषगरी ग्रामिण क्षेत्रमा महिलाहरुलाई केन्द्रित गरी उनीहरुको...
भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४...
तीन कम्पनीको शेयर मूल्य समायोजन, कुन कम्पनीको कति पुग्यो ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले...
भ्युचर्ल ट्रेड म्यानेजमेन्ट सिस्टम संचालन आँउदा कस्तो देखियो शेयर बजार ?
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले धितोपत्रको दोस्रो बजारका सम्भावित लागानीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) परीक्षणको रूपमा सञ्चालनमा ल्याएको हो । डेमो ट्रेडिङ संचालनमा ल्याएको दिनमा नेप्सेमा सूचीकृत २५८ कम्पनीको ३४ लाख २ हजार...
खराब कर्जा बढ्दै जाँदा बैंकहरूलाई ऋण उठाउन सकस, पाँच बैंक राष्ट्र बैंकको कारबाहीमा पर्न सक्ने
काठमाडौं। वाणिज्य बैंकहरूलाई कर्जा उठाउन सकस परेको बैंकरहरूले गुनासो गर्न थालेका छन् । बैंकहरुको चर्को ब्याजदरको कारण कर्जा उठाउन सकस परेको बैंकरहरुको गुनासो छ ।बैंकहरुले आफूहरुले ऋण तिर्न नसक्ने र नतिर्ने भन्दै संघर्ष गरिरहेका छन् । झण्डै एक दर्जन...
सामान्य अंकले घट्यो नेप्से, चार उपसूचमा हरियाली छाउँदा लघुवित्त उपसूचकमा सर्वाधिक गिरावट
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक आज ५.३२ अंकले घटेर १९३३ विन्दु्मा कायम भएको छ । सूचीकृत २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब...
यी हुन् आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात आज शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ५।३२ अंकले घटेर १९३३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै लक्षी लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी प्रतिशतले...
कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप प्रकारअन्तर्गत आफ्नो बचत ब्याजदर २।७५ देखि ८ प्रतिशतसम्म कायम गरेको छ ।मुद्दती निक्षेपमा बैंकले संस्थागत ग्राहकका लागि ६ महिनादेखि ५ वर्षसम्म वार्षिक ९ प्रतिशत ब्याजदर तोकेको...
दुई वाणिज्य झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक आज ५.३२ अंकले घटेर १९३३ विन्दु्मा कायम भएको छ । नेप्से घटेसँगै शेयरबजारमा आज एक अर्ब १४ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी...
दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात आज शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ५।३२ अंकले घटेर १९३३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि युनिक्यु नेपाल लघुवित्त र शुभम पावरको शेयर...
सर्वसाधारणसँग स्वास्थ्य बीमाको पैसा उठाएर कर्मचारी फरार
काठमाडौं । बीमितले स्वास्थ्य बीमा वापत तिरेको रकम लिएर एक कर्मचारी फरार भएका छन् । स्वास्थ्य बीमा बोर्डको खातामा जम्मा गनुपर्ने रकम लिएर ती कर्मचारी फरार भएका हुन्। उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अलीले बोर्डको स्वास्थ्य बीमा...
तीन लघुवित्त संस्थाका कर्मचारीमाथि हातपात, माइक्रोफाइनान्स एसोसिएसनद्वारा भत्सर्ना
काठमाडौं । पछिल्लो समय लघुवित्त संस्थाहरुप्रति नकारात्मक धारणा फैलिदै गइरहेको छ । लघुवित्त संस्थाहरुले किस्ता असुलीमा सदस्यहरुलाई धम्की दिने दबाद सिर्जना गर्ने जस्ता आरोपहरु ऋणीहरुले लगाउँदै आइरहेका छन् । महिला सशक्तीकरण र गरिबी निवारणको उद्देश्यले खुलेका लघुवित्तहरुको सिद्धान्त अथवा...
कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको “सेन्ड मनी अन्लाईन एन्ड विन बिग” क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ...
एनएमबि बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई प्रोत्साहन पुरस्कार
काठमाण्डौ । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई सम्मान र हौसलास्वरुप प्रत्यक जनालाई २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘खेलाडीहरु...
महालक्ष्मी लाइफद्वारा बीमालेखहरुको नविकरण बीमा शुल्कमा विशेष छुट
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नविकरण बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै २०७७ फागुन १० गतेदेखि २०७९ फागुन ९ गतेसम्म जारी बीमालेखहरुको नविकरण बीमाशुल्कमा चैत ९ गतेसम्म २५ प्रतिशत...
तीन बीमा कम्पनीले ३ करोड ३६ लाख कित्ता प्रिमियममा आइपीओ जारी गर्दै, प्रतिकित्ता आइपीओ मूल्य कति ?
काठमाडौं । हाल संचालनमा रहेका चार बीमा कम्पनीहरुले प्रिमियममा आइपीओ निष्काशन गर्न प्राधिकरणले अनुमति दिईसकेका छन् । जसमध्ये तीन कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ। हाल रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र आइएमई...
मेरोमाइक्रोफाइनान्स लघुवित्तद्वारा कर्मचारी माग
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केहि संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले विभागिय प्रमुख (सहायक प्रबन्धक देखि वरिष्ठ प्रबन्धक सम्म), शाखा प्रबन्धक, कनिष्ठ...




















