आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार ६ दशमलव ९० अंकले घटेर १९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा सामान्य अंकले गिरावट आएसँगै...


६ अंकले घट्यो नेप्से, ८ उपसूचक राताम्य हुँदा कारोबार एक अर्बमा सीमित

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६...


तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार ६ दशमलव ९० अंकले घटेर १९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा सामान्य अंकले गिरावट आएतापनि...


यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा कायम भएको छ । आज शेयरबजारमा एक अर्ब ६ करोडमाथिको कारोबार हुँदा सर्वाधिक हिमालयन डिष्टिलरीको ६ करोड १० लाख रुपैयाँमाथिको...


युबीएसले संकटग्रस्त बैंक क्रेडिट सुइसको सम्पूर्ण अंश किन्न वार्ताको अन्तिम चरणमा

काठमाडौं । स्विट्जरल्याण्डको संकटग्रस्त बैंक क्रेडिट सुइसको सम्पूर्ण वा केही अंश स्विट्जरल्याण्डको सबैभन्दा ठूलो बैंक युबीएसले किन्ने भएको छ । संकटग्रस्त अवस्थामा रहेको बैंक क्रेडिट सुइसको सम्पूर्ण अंक किन्न वार्ताको अन्तिम चरणमा रहेको युबीएसले बताएको छ । क्रेडिट सुइस...


ओरियन्टल इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उपत्यका भन्दा बाहिरको लागि कर्मचारी माग गरेको हो । कम्पनीले काठमाडौं उपत्यकाभन्दा बाहिर एसोसिएट पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो...


बीमा कम्पनीहरुले अभिकर्ताहरुको लागि पनि शेयर छुट्याउनुपर्छ: नन्दप्रसाद तिवारी

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रिय अध्यक्ष नन्दप्रसाद तिवारीले बीमा कम्पनीहरुले बीमा अभिकर्ता कम्पनीको शेयर वितरण गर्नुपर्ने बताएका छन्। शनिबार पेशागत बीमा अभिकर्ता संघ एशियन लाइफको दोस्रो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नन्द प्रसाद तिवारीलेकम्पनीले कम्पनीको पुँजी...


यस्तो छ नागरिक लगानी कोषको शेयर संरचना, कुन संस्थाको कति छ शेयर ?

काठमाडौं । हाल नागरिक लगानी कोषको अधिकतम पुँजी ८ अर्ब रुपैयाँ रहेको छ भने जारी पुँजी पनि ८ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कोषको चुक्ता पुँजी ४ अर्व २५ करोड १० लाख रुपैयाँ रहेको छ । कोषमा सबैभन्दा...


युनिक नेपाल लघुवित्तको संचालकमा ४ जना निर्वाचित, अध्यक्षमा शिव बहादुर चौधरी

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नयाँ संचालक समिति गठन भएको छ । संस्थाको चैत ४ गते सम्पन्न चौथौं वार्षिक साधारण सभाबाट लघुवित्तको संचालक समितिमा ४ जना संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् । संस्थाको संस्थापक समूहतर्फबाट शिव बहादुर...


कालिगढबाट सफल उद्यमीको यात्रामा अञ्जुको साहारा बन्यो नेष्डो समृद्ध लघुवित्त

काठमाडौं । पछिल्लो समय लघुवित्तहरु ज्यादतीका कारण बढी चर्चामा छन् । ऋणीहरुले लघुवित्तले ज्यादती गरेको भन्दै आफूहरुले ऋण तिर्न नसक्ने र नतिर्ने भन्दै संघर्ष गरिरहेका छन् । महिला सशक्तीकरण र गरिबी निवारणको उद्देश्यले खुलेका लघुवित्तहरुको सिद्धान्त अथवा उद्देश्य यतिवेला...


पेशागत बीमा अभिकर्ता संघ नेपाल एशियन लाइफ बिमक समिति गठन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पेशागत अभिकर्ता संघ नेपाल बिमक समिति गठन भएको छ । रूपन्देहीको बुटवल स्थित होटल बुटवल भ्युमा चैत ३ र ४ गते कम्पनीको अभिकर्ता संघको दोस्रो महाधिवेशन सम्पन्न भएको हो । कम्पनीको अभिकर्ता...


नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोसन शेयर सूचीकृत भएको छ । सिद्धार्थ बैंक र विन्ध्यवासिनी हाइड्रोपावरको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सिद्धार्थ बैंकको १२.५०% दरका कुल १ करोड...


संचिताले श्रीमानको जन्मदिनमा दिइन् आइएमई लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएका कारण पछिल्ला समय जीवन बीमाप्रति मानिसहरुको रुचि बढ्दै गइरहेको छ । विभिन्न अवसरहरु जस्तै, बर्थडे, बिबाह, पास्नी, चाडपर्व, विवाह वर्षगाठ या अन्य कुनै अवसरहरुमा आफ्नो नजिकको व्यक्तिलाई जीवन बीमा पोलिसी...


शाखा कार्यालय संचालनका लागि घर बहालमा खोज्दै मुक्तिनाथ विकास बैंक, यस्ता छन् शर्तहरु

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले शाखा कार्यालय विस्तार गर्नको लागि घर बहालमा खोजेको छ । बैंकले शाखा कार्यालय संचालनको लागि घर भाडामा खोजेको हो । बैंकले काठमाडौं महानगरपालिका वडा नं. २८ हात्तिसार कमलादी देखि पुतलीसडकसम्म घर बहालमा खोजेको...


लघुवित्तहरुको सापटी रकम बढ्यो, लगानीमा ५३ प्रतिशतको वृद्धि, अन्य वित्तिय अवस्था कस्तो ?

काठमाडौं। लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा घटेको छ । अघिल्लो आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा थोक तथा खुद्रा कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा घटेको हो ।नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाको...


जन्मदिनमा छोरालाई आईएमइ लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा सत्यवती–६ , गुल्मीमा बाबा जगन्नाथ भण्डारी र सावित्रा भण्डारीले आफ्नो छोरा बिबस भण्डारीलाई जन्मदिनको अबसरमा बुटवल शाखाबाट आईएमई बाल किरण जिवन बिमाको...


नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा बरिष्ठ कलाकार मोहन निरौला निर्वाचित भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न संघको १९औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कूल खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरेर अध्यक्ष बनेका...


एकैदिन २९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेर छाफावाला सुनको प्रतितोला मूल्य १ लाख १०...


स्वाभिमान लघुवित्तद्वारा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले लुम्वीनी प्रदेशमा कनिष्ठ सहायक पदमा ३ जना कर्मचारी माग गरेको छ । सो...


राष्ट्रिय बीमा संस्थानको पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सरकारी स्वामित्वमा रहेको एकमात्र जीवन राष्ट्रिय बीमा संस्थानले उतकृष्ट अभिकर्ताबिच पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम यल्लो प्यागोडा होटेल कान्तिपथमा शनिवार सम्पन गरेको छ। वसाय वृद्धि तथा अभिकर्तालाई उत्प्रेरित गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपाल लाइफ र प्राईम...