स्थिर सम्पत्ति लिलाम गर्दै एभरेष्ट बैंक

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैह्र बैकिङ्ग सम्पत्ति लिलाम गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको घरजग्गा शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्न लागेको हो । बैंकले आफ्नो नाममा दर्ता कायम रहेको झापा जिल्ला, धुलाबारी...


तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर छाफावाला सुनको प्रतितोला...


आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै, यी प्रस्तावहरु पारित हुने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  वार्षिक साधराण सभा आज (फागुन ६) गते बस्दैछ । कम्पनीको छैठौं सभा लैनचौर बैंक्वेट्स, लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले कम्पनीको पुँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने...


रुरु जलविद्युतले कर्णाली वाटरको सहकार्यमा दुईवटा आयोजनाको सर्वेक्षण गरी लगानी गर्ने

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले कर्णाली वाटर प्रा.लि.का बीचमा आपसी सहमति र सहकार्यमा नयाँ परियोजनाहरुको अध्ययन गरी लगानी गर्ने छलफल भएको छ । कम्पनीको जलविद्युत आयोजनाहरुमा पनि लगानी गर्ने नीति रहेअनुसार कम्पनीको चैत ५ गते बसेको संचालक समितिको...


युनाइटेड मोदी हाइड्रोपावरले तोक्यो बुकक्लोजको मिति

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले साधारण सभा प्रयोजनार्थ बुकक्लोजको मिति तोकेको छ । साथै कम्पनीले चैत २३ साधारण सभा बोलाएको छ । कम्पनीले सभामा ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ...


लाभांश प्रस्ताव सहित एनएमबि लघुवित्तले बोलायो साधारण सभा, कहिले हुदैछ बुकक्लोज ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । लघुवित्तले वैशाख १५ गते, शुक्रबार, सिटि स्क्वायर प्रा.लि., न्यूरोड, पोखरामा दशौँ वार्षिक साधारण सभा...


लाभांश प्रस्ताव सहित कालिका लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ५ गते बसेको संचालक समितिको निर्णयले सभा चैत २९ गते, बुधबार, होटल टास्क इन्टरनेशनल प्रा.लि. को सभाहल, बुद्धचोक, पोखरामा बिहान ९ बजे...


नयाँ सारथी लघुवित्तको साधारण चैत २८ मा, कहिले हुदैछ बुकक्लोज ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ४ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत २८ गते होटल जुुगल, मिरावल चोक, धुलिखेलमा दिउसो १ बजे बस्ने भएको...


हिमालयन रि इन्स्योरेन्सको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, मुनाफा चार करोडमाथि

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा पाँच करोड घाटामा गएको कम्पनीले दोस्रो त्रैमासिक अवधीमा आउँदा चार करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । आज प्रकाशित अपरिस्कृत...


आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रेसियो कति ?

काठमाडौं ।  आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच आज  मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनीको डिडिए सम्पन्न भई पूर्वनिर्धारित स्वाप रेसियो १ः१ मा आपसमा मर्जरमा जाने अन्तिम सम्झौता भएको हो । मर्जर सम्बन्धी अन्तिम हस्ताक्षर कार्यक्रममा...


अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ता व्यवस्थापन कार्य सुरु, अभिकर्ताको अनुगमनमा सहज हुन्छः अध्यक्ष सिलवाल

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ मा भएको समान किसिमको एक बीमक एक बीमा अभिकर्ताको व्यवस्था कार्यान्वयनका लागि अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ता व्यवस्थापन गर्ने कार्य शुरु गरेको छ ।प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज...


एलआइसी नेपालद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । एलआईसी नेपाल लाइफ इन्स्योरेन्सले बीमा दाबी वापगतको रकम भुक्तानी गरेको छ । कम्पनीले मायादेबी १ बरौँहियाका बीमित सुनिल कसौधनको मृत्यु भएपश्चात उनकि श्रीमती पुजा देबि कसौधनलाई बीमा वापतको ५ लाख २८ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो...


बैंक तथा वित्तीय संस्थाप्रति बढेको आक्रोश र जनगुनासोलाई सम्बोधन गर्न प्रधानमन्त्री दाहालले बृहत् समीक्षा बैठक बोलाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याको समाधानका लागि बृहत् समीक्षा बैठक बोलाउने भएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंक तथा...


एभरेष्ट बैंक र आइएमई मोटर्सबीच सम्झौता, सवारी किन्न बैंकले ७ वर्षसम्मका लागि कर्जा दिने

काठमाडौं । एभरेष्ट बैंक र आइएमई मोटर्सबीच कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी समझादारी...


दुई अर्ब ६५ करोड चुक्ता पुँजि भएको शिखर इन्स्योरेन्स कम्पनीको कम्पनी विश्लेषण, यस्तो छ लगानीको सम्भावना र भविष्य

परिचय विस २०६१ सालमा स्थापित यो नेपाली निर्जीवन बीमा क्षेत्रको अग्रणी संस्था हो ।यस निर्जीवन बीमा कम्पनीले हवाई, बैङ्किङ, उत्पादन, उद्योग, पर्यटन जस्ता क्षेत्रमा संलग्न व्यावसायिक समूहले प्रवर्द्धन गरेको छ । कम्पनीले नेपाली बजारमा अन्तरराष्ट्रिय स्तरका बीमा सेवा प्रदान...


बीमा सर्भेयर संघको वार्षिक साधारणसभा सम्पन्न, राष्ट्रिय बीमा कम्पनीप्रति सर्भेयरको गुनासो

काठमाडौं । बीमा सर्भेयर संघ नेपाल (निसा) को १४ औं वार्षिक साधारणसभा चितवनमा सम्पन्न भएको छ । संघले साधारणसभाको प्रस्तावहरु पारित गरेका छन् । कार्यक्रममा बन्दसत्रमा राष्ट्रिय बीमा कम्पनीले पाउनुपर्ने पारिश्रमिक नदिएको भन्दै गुनासो गरेका थिए । सभाले कम्पनीको...


रन्जना निरौलाको कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण

काठमाडौँ । साहित्यकार रन्जना निरौलाको नयाँ कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण गरिएको छ । भारतको भुवनेस्वरमा भएको कलिंग साहित्य महोत्सवको अवसरमा अंग्रेजी भाषाको उक्त पुस्तक लोकार्पण गरिएको हो । कलिंग साहित्य महोत्सवका निर्देशक रश्मि रन्जन पारिदा, हिमान्सु शेखर,...


‘आइएमई पे’को नयाँ अफर, ५ को ५ंबाट अब ईयरबड्स जित्ने मौका

  काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ । चैत्र १ देखि १५ गते सम्म चल्ने यस अफरमा ग्राहकहरुले विभिन्न माध्यम, जस्तै लिन्क गरेको बैंकको...


अब चार भुक्तानी सेवामार्फत अनलाईनबाटै बीमा अभिकर्ता र सर्भेयरहरुले लाईसेन्स नविकरण गर्न पाउने

काठमाडौं । अब चार भुक्तानी सेवामार्फत अनलाईनबाटै बीमा अभिकर्ता तथा सर्भेयरहरुले लाईसेन्स नविकरण गर्न पाउने भएका छन् । यसअघि कनेक्ट आइपीएसमार्फत मात्रै लाईसेन्स नविकरण गर्ने व्यवस्था थियो । एउटा मात्रै डिजिटल भुक्तानी सेवा प्रदायक सेवाबाट नविकरण शुल्क भुक्तानी भएको...


तीन दिनभित्र बीमा कम्पनीहरुको प्रदेश–शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई दाबी भुक्तानी सम्बन्धी अधिकार प्रत्यायोजनको विवरण पेश गर्न निर्देशन दिएको छ ।बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो। प्राधिकरणले हाल संचालनमा रहेका बीमा कम्पनीहरुको प्रादेशिक तथा शाखा कार्यालयहरुमा दाबी...