झण्डै आइपीओकै मूल्यमा बैंकहरुको शेयर, ७ वाणिज्य बैंकको शेयर उच्च खरिद माग

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा ७ वटा वाणिज्य बैंकको शेयर खरिदका लागि उच्च माग गरिएको छ । यो समाचार तयार पार्दासम्म लगानीकर्ताहरुले प्राइम कमसिर्यल, लक्ष्मी बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र...


प्राइम लाइफले शेयर संरचना परिमार्जन गर्दै, अब संस्थापक र सर्वसाधारणको हिस्सा कति ?

काठमाण्डौं । प्राइम लाइफ इन्स्योरेन्सले कम्पनीमा रहेको संस्थापक र सर्वसाधारणको शेयर संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारणको ६०ः४० को शेयर अनुपात रहेको छ । त्यसलाई ५१.४९ शेयर अनुपात कायम गर्न कम्पनीले...


महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका...


१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पाचौं दिन आर्थात बिहिबारको दिन सुनचाँदीको मूल्य बढेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छाफावाला सुनको प्रतितोला मूल्य १ लाख ६ हजार ७ सय रुपैयाँ र...


कुमारी बैंकको ५ लाख ७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात कम्पनीले कुल ५ लाख ७ हजार ९ सय ३७ शेयर बिक्रीमा ल्याएको हो । बैंकका शेयरधनी...


दुई वाणिज्य बैंकमा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । दुईवटा वाणिज्य बैंकले रोजगारको अवसर खुलाएको छ । नेपाल एसबिआई बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको हो । नेपाल एसबिआई बैंक नेपाल एसबिआई बैंकले हायर लेभल म्यानेजरियल पोजिसन र मिडल लेभल म्यानेजरियल पोजिशनको लागि...


कुमारी बैंकको ८६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात सो शेयर बिक्रीमा ल्याएको हो । बैंकका शेयरधनीहरु सन्जिब भक्त श्रेष्ठको १५ हजार ६८ कित्ता र...


नेपाल इन्स्योरेन्सको संचालकमा जोगाई र पौडेल नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको संचालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त भएका छन् । कम्पनीको चैत १ गते बसेको संचालक समितिको बैठकले जोगाई र पौडेललाई संचालक पदमा चयन गरेको हो । यसअघि संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने अग्रिम इन्टरनेशनल...


सूर्यज्योति लाइफले लाभांश वितरण नगर्ने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको चैत १ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले साविक सूर्या लाइफ इन्स्योरेन्स र साविक ज्योति लाइफ इन्स्योरेन्सको वित्तीय विवरण अनुसार गत...


अमेरिकापछि स्वीटजरल्याण्डको क्रेडिट स्वीस पनि संकटग्रस्त, तत्काल ५४ बिलियन डलरको खोजी

एजेन्सीहरु । अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट उल्टिएको एक साता बित्न नपाउँदै युरोपका बैंकहरुमा पनि समस्या देखिन थालेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार स्वीटजरल्याण्डको क्रेडिट स्वीज बैंक समस्याग्रस्त बन्न पुगेको छ । हाल उक्त बैंकको...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण प्रयोजनका लागि चैत ३ गते बुकक्लोज गर्ने भएसँगै आज कायम शेयरधनीहरुले मात्रै यी तीनवटा...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी वापत १० लाख रुपैयाँ भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय कटारीबाट मृतक परिवारलाई १० लाख भुक्तानी गरिएको हो । बीमितको मृत्युपछि कम्पनीको नियम अनुसार प्रक्रिया पूरा गरी परिवारलाई भुक्तानी उपलब्ध गराइएको हो ।...


शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो 

काठमाडों। राष्ट्रपति रामचन्द्र पौडेलको फोटोमा देखिएको त्रुटि शीतलनिवासले सच्याएको छ । राष्ट्रपति कार्यालयले पौडेलको शपथलगत्तै हुलिया बिगारिएको तस्बिर अपलोड गरेको थियो । देशभरका सरकारी कार्यालयमा रहने उक्त फोटोको हुलिया बिग्रने गरी अनाश्यवक रुपमा सम्पादन गर्ने काम भएको भन्दै आलोचना...


अबदेखि अभिकर्ताले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्न नपर्ने, एक बर्ष गरे तीन बर्ष ढुक्क

काठमाडौं । अबदेखि अभिकर्ताले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्न नपर्ने भएको छ। एक बर्ष लाईसेन्स नविकरण गराए तीन बर्ष ढुक्क हुने नेपाल बीमा प्राधिकरणले जनाएको छ । पूरानो ऐनमा प्रत्येक आर्थिक बर्षमा नविकरण गर्ने व्यवस्था रहेको थियो । बीमा...


मन्त्री र कर्मचारीको विदेश भ्रमणमा कडाई गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाई  गर्ने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमणमा कडाई गर्ने निर्णय भएको जानकारी दिएकि छिन्...


नेपाल लाइफ इन्स्योरेन्सको अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी लिन बीमितलाई अनुरोध

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी लिन बीमितलाई अनुरोध गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित सो रकम लिन अनुरोध गरेको हो । कम्पनीले विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका...


कुमारी बैंकको मुद्दति निक्षेपकर्ताले १ करोड सम्मको जीवन बीमा सुबिधा पाउने

काठमाडौं ।  कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे थप मुद्दति निक्षेप योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकको मुद्दति रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमामार्फत जोखिम व्यवस्थापन गर्ने अवसर पाउनेछन् । जीवन बीमा सुविधासहितकोे मुद्दति निक्षेप योजना...


शेयरबजारमा दोहोरो अंकको गिरावट, व्यापार उपसूचक बढ्दा माइक्रोफाइनान्स इन्डेक्स सर्वाधिक घट्यो

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४४ अंकले घटेर १९३८ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब...


लघुवित्तको शेयर मूल्यमा गिरावट

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज शेयर बजार १४।४४ अंकले घटेर १९३८।६२ को विन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले घटेसँगै किसान लघुवित्तको शेयर मूल्य...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से १४।४४ अंकले बढ्दा आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।युनिक नेपाल लघुवित्त, शुभम् पावरको शेयर आज ९।९९ प्रतिशतले बढेको छ। त्यस्तै, विन्धवासिनी, रुरु जलविधुत्, मनकामना स्मार्ट लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, युनाईटेड इन्स्योरेन्स, एनआईसी एशिया ब्यालेन्स...