एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४४ अंकले घटेर १९३८ विन्दुमा कायम भएको छ । शेयरबजार घटेसँगै आज एक अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी एशिया...
नेरुडे लघुवित्तको संसोधित ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ?
काठमाडौं । नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले संशोधित ब्याजदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकको दबाबसँगै लघुवित्तले कर्जा र निक्षेप तर्फको ब्याजदर घटाएर सार्वजनिक गरेको हो । सार्वजनिक ब्याजदर अनुसार लघुवित्तले कर्जा तर्फ अधिकतम १५ प्रतिशत ब्याजदर निर्धारण गरेको...
पाँचथर पावर कम्पनीका संचालक पुष्पज्योती ढुङ्गानाद्वारा राजिनामा
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडका संचालक पुष्पज्योती ढुङ्गानाले राजिनामा दिएका छन् । उनले आफ्नो व्यस्तताको कारण देखाई प्रबन्ध संचालक पदबाट दिएको राजिनामा कम्पनीको फागुन २७ गते बसेको संचालक समितिले उनको राजिनामा चैत १ गतेदेखि लागूहुनेगरी स्वीकृत गरेको हो...
नेप्सेमा थप १० करोड ७७ हजार कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको शेयर सूचीकृत भएको छ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको हो । बैंकको १०० रुपैयाँ अंकित दरका कुल...
पुँजि पुर्याउन बीमा कम्पनीहरुलाई ताकेता गर्दै बीमा प्राधिकरण, चार वटाको पुरा, अन्यको बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई मर्जरमा जान दिएको समयसीमा यही चैत मसान्तमा मसान्तमा सकिँदैछ । अधिकांशले मर्जरको प्रारम्भिक सम्झौता गरेपनि एकीकृत कारोबारमा ढिलाई भइरहेको छ । समस्या हुने देखिएपछि बीमा प्राधिकरण कठोर हुने संकेत गरेको छ ।...
सबैभन्दा बढी चुक्तापुँजी रहेको छिमेक लघुवित्तका सिइओ चोलाराज शर्मा तथा अन्य पदाधिकारीहरुको कति छ तलब भत्ता ?
काठमाडौं । लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा बढी पुँजी रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चोलाराज शर्मा जोशीको वार्षिक तलब भत्ता ५८ लाख २० हजार रुपैयाँ रहेको छ । संस्थाको यहि चैत १० गते हुने २१औं वार्षिक...
अञ्जन श्रेष्ठको प्यानलमा अरुणराज, ज्योत्सना र मनिषलाल
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आशन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका लागि मैदानमा उत्रँदै गरेका अञ्जन श्रेष्ठले अन्य उपाध्यक्षहरुसहितको टीम तयार गरेका छन् । यही चैत्र २८, २९ र ३० गते काठमाडौंमा हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाबाट अञ्जन...
एनएमबि बैंकको मर्चेन्ट क्युआर मार्फत भुक्तानी गर्दा १ हजार रुपैयाँ बोनस
काठमाडौं । विधुतिय माध्यमबाट भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्युआर मा रु १००० बोनस’ अफर लिएर आएको छ । बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले १ हजार रुपैयाँ भन्दा माथिको क्युआर मर्फत पहिलो...
मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना, तीन दिनभित्रै २ करोडसम्म कर्जा पाइने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधा तथा मागलाई मध्यनजर गर्दैै सहज कर्जा योजना ल्याएको हो । पछिल्लो समय बैकिङ्ग प्रणालीमा तरलता संकटसंगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको...
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (चैत २ गते) अन्तिम दिन रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण प्रयोजनका लागि चैत ३ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले...
हेटौंडामा भोलिदेखि क्यान इन्फोटेक प्रदर्शनी हुँदै, यस्तो छ तयारी
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) मकवानपुरको आयोजनामा भोलि (चैत २ गते)देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक प्रदर्शनी हुँदैछ । क्यान महासंघ, जिल्ला शाखा मकवानपुरले वि. सं. २०६३ सालदेखि पटकपटक गरि ६ पटक इन्फोटेक (सुचना प्रविधि प्रदर्शनी)...
आइएमई पे र नेपाल रेमिटबीच सम्झौता
काठमाडौं । आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्ने जनाएको छ । विदेशमा रहनुभएका व्यक्तिीले आफुलाई सहज...
संस्कृति इन्टरनेसनल स्कुलको १३औँ स्थापना दिवस सम्पन्न
काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले १३औँ स्थापना दिवसको दिन (फागुन २० गते) विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न भएको छ । स्कुलको प्राचार्य तिमिला श्रेष्ठले बालमनोविज्ञानलाई केन्द्रमा राखी द्रुत गतिमा परिवर्तन भइरहेको विश्वलाई हाँक्न सक्ने नयाँ पुस्ताको निर्माणमा होस्टेमा...
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको चौथो दिन आर्थात बुधबारको दिन सुनचाँदीको मूल्य मंगबारको दाजोमा स्थिर रहेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य १ लाख ५ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला...
विवाह वर्षगाँठको अवसरमा प्रभु लाइफको ३० लाख रुपैयाँको बीमा पोलिसि उपहार
काठमाडौं । पछिल्लो समयमा विभिन्न अवसरहरुमा आफ्ना नजिकका ब्यक्तिलाई विभिन्न भौतिक वस्तुहरु भन्दा बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड चलेको छ । यसैबीच विराटनगरका उज्जवल भट्टराइले आफ्नी श्रीमति यसोधा पोखरेललाई १२औं वैवाहिक वर्ष गाठको उपलक्ष्यमा बीमा पोलिसी उपहार दिएका...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवको जिम्मेवारी कोइरालालाई
काठमााडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको कम्पनी लिमिटेड (सलिको)को कम्पनी सचिवमा देवेन्द्र कोइराला चयन भएका छन् । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकआपसमा गाभिएपश्चात बनेको कम्पनी सलिकोको फागुन २९ गते बसेको संचालक समितिको दोस्रो बैठकले कम्पनीको सचिव...
ग्रिन डेभलपमेन्ट बैंकको सिइओमा हरि बहादुर बुढाथोकी नियुक्त
काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा हरि बहादुर बुढाथोकीलाई नियुक्त गरेको छ । कम्पनीले चैत १ (आज) देखि लागु हुने गरी सो पदमा नियुक्त गरेको हो । बैंकको फागुन ३० गते बसेको संचालक समितिको बैठकको...
स्वरोजगार र समता घरेलु लघुवित्तबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति
काठमाडौं । स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । यी दुई लघुवित्तबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) सम्बन्धमा विभिन्न शर्तहरु सहित नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन...
बैंकिङ सेवा बन्द गराउन सिबिफिनलाई धम्की, शान्ति सुरक्षाको व्यवस्था मिलाउन सुरक्षा निकायलाई अपिल
काठमाडौं । बैंकिङ सेवा बन्द गराउन सिबिफिनलाई धम्की सहित कार्यालय तथा कर्मचारीहरुमाथि गरिएको जबरजस्तीप्रति आपत्ति जनाएको छ ।बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरुका कार्यालय तथा कर्मचारीहरुमाथि गरिएको जबरजस्तीप्रति आपत्ति जनाएको छ । यस्ता गतिविपिध...
प्राइस कटिङ र उधारो बीमा मौलाउँदै, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्सलाई कारवाही
काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा प्राइस कटिङ र उधारो बीमा गर्ने पुरानो प्रचलन पुनः दोहोरिन थालेपछि बीमा प्राधिकरणले एक्सन लिएको छ । सुरुवातमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीलाई दुई दुई लाख रुपैयाँ जरिवना गर्ने निर्णय गरेको हो ।...




















