नागरिक लगानी कोषको ३३औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । अर्थमन्त्रालका राजस्व सचिव डा.राम प्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको बिकासले कोषको कारोवारमा सहजता आएको बताएका छन । कोषको ३३ औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहेका घिमिरले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि...


रियानलाई जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

काठमाडौं । पछिल्लो समय जीवन बीमा र यसको जनचेतनाले पु¥याएको सकारात्मक पक्षले गर्दा जीवन बीमा संस्कारको रुपमा विकास हँुदै गएको छ । यसै सन्दर्भमा भक्तपुर निवासी चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई जन्मदिनको उपलक्ष्यमा प्रभु लाइफ...


सर्पोट लघुवित्तको संचालकमा तारा देवी भट्टराई चयन

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा तारा देवी भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । संस्थाको चैत ४ गते शनिबार सम्पन्न भएको ८औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त रहेको २ संचालक पदमध्ये एक संचालक पदमा मोरङ्ग...


महालक्ष्मी लाइफद्वारा सातै प्रदेशबाट कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजर ट्रेनी (मार्केटिङ) पदमा सातै प्रदेशबाट कर्मचारी माग गरेको छ । कम्पनीले देशभरीका ४१ सहरबाट सो पदमा...


सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७८।२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा...


इङ्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन आज (चैत ५) गते अन्तिम दिन रहेको छ । फागुन २१ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाहरुरुका लागि निष्काशन गरेको आइपीअ‍ोमा वैदेशिक रोजगारमा गएका नेपालीहरुले आजसम्म मात्रै...


चार जीवन बीमा कम्पनीको शेयर मूल्य ५ सय रुपैयाँ माथि, बाँकिको शेयर मूल्य कति ?

काठमाडौं । बीमा बजारमा पुँजिवृद्धिको रौनक छाँउदा समेत जीवन बीमा कम्पनीहरुको शेयर मूल्य बढ्न सकेको छैन । यो साताको अन्तिम कारोबारसम्म्मा ११ सूचीकृत जीवन बीमा कम्पनीमध्ये चार कम्पनीको शेयर मूल्य मात्रै बढेको छ ।यो साता नेशनल लाइफ, एलआईसी (नेपाल),...


आदर्श लघुवित्तका सिइओ राजेश शर्माले कति बुझे तलब भत्ता ?

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभाबाट संस्थाको पाँचौ अर्थात् गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । पारित प्रतिवेदनअुनसार संस्थाका प्रमुख कार्यकारी अधिकृत...


दुई लघुवित्तको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । दुई लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ । युनिक नेपाल लघुवित्त र सर्पोट लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज छुट्टाछुट्टै स्थानमा हुँदैछ । युनिक नेपाल लघुवित्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आज बस्दैछ...


मोहन निरौलाले घोषणा गरे प्यानल, सविन श्रेष्ठ महासचिवको उम्मेदवार

काठमाडौं । भोलि हुने चलचित्र कलाकार संघको कार्यसमिति चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिएका मोहन निरौलाले प्यानल घोषणा गरेका छन् ।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एजेण्डासहित प्यानलबाट उम्मेदवारी दिने अन्यको नाम समेत सार्वजनिक गरे । निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन...


तीन दिन लगातार देशैभर हल्का वर्षा हुने

काठमाडौं। आगामी तीन दिन लगातार देशैभर हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएको हो । आगामी तीन दिनसम्म हल्का वर्षा हुने भएकाले निरन्तर झरी भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्व...


फरवार्ड माइक्रोफाइनान्स लघुवित्तद्वारा सदस्यको १२ लाख रुपैयाँ कर्जा मिनाहा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो एक सदस्यको ऋण मिनाहा गरिदिएको छ ।संस्थाले सुनसरी, रामुधनी नगरपालिका वडा नं. ७ की रामकुमारी धामीको १२ लाख रुपैयाँ कर्जा मिनाहा गरिदिएको हो । धामीले एक वर्षअघि लिएको सम्पूर्ण ऋण मिनाहा...


नेपाल लाइफको प्रिमियम खल्तीबाट भुक्तानी गर्दा यी ८ जनाले पाए उपहार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खल्तीबाट प्रिमियम भुक्तानी गरी लक्की ड्र बाट ८ जना बीमितहरुलाई बधाई दिएको छ । कम्पनीले लक्की ड्र मार्फत इयरबर्ड जित्ने ८ जना बीमितलाई पुरुस्कार सहित बधाई दिएको हो । कम्पनीका बीमित स्याम लाल...


उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनी बारा(२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत...


बैंक तथा वित्तीय संस्थाका कर्मचारीमथि भएको अप्रिय घटना नरोकिए बैंकिङ्ग सेवा नै बन्द गर्ने बैंकरको चेतावनी

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीमथि भएको सांघातिक आक्रमणको निन्दा गर्दे अप्रिय घटना नरोकिए बैंकिङ्ग सेवा नै बन्द गर्ने चेतावनी दिएका छन्। नेपाल बैंकर्स संघ, डेबलपमेन्ट बैंकर्स डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ नेपाल लघुवित्त बैंकर्स...


एनएमबि बैंकद्वारा १५ वर्षका लागि ११.९९ प्रतिशतमा स्थिर अवधिको घर कर्जा घोषणा

काठमाडौं । एनएमबि बैंकले १५ वर्षका लागि ११.९९% स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ । यो नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउने भएको छ । यो कर्जाले...


सांग्रीला डेभलपमेण्ट बैंकका सिईओ सुयोग श्रेष्ठ बने डेभलपमेण्ट बैँकर्स एशोसिएसनको अध्यक्ष

काठमाडौं।  डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । एशोसियसनको आज शुक्रबार दिन चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी, उपाध्यक्षमा बोधराज देवकोटा,...


बीमा अभिकर्ताहरुले कनेक्ट आइपीएसमार्फत यसरी गर्न सकिन्छ लाइसेन्स नविकरण, सरल र झन्झटरहित सुविधा सहित

काठमाडौं । बीमा अभिकर्ताहरुको नविकरणको प्रकृया सुरु भएको छ । नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीबाटै लाइसेन्स नविकरण गर्न मिल्ने बनाएको छ ।जसमा बीमा अभिकर्ताहरुले कनेक्ट आइपीएस मार्फत नविकरण गरे सरल र झन्झटरहित सेवा लिन सक्नेछन् । जसमा ‘इ–सर्भिस’ आइकनमा...


ग्रेटर नेपालले माग्यो चीनको नैतिक समर्थन

सी चिनफिङ तेस्रो कार्यकालका लागि जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा चयन भएकामा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बधाई पत्र पठाई ग्रेटर नेपालप्रति चीनको नैतिक समर्थन मागेको छ । हङकङ र मकाओको शान्तिपूर्ण एकीकरण गरी चीनले आफ्नो राष्ट्रिय एकतालाई थप सुदृढ बनाएको...


सिटिजन लाइफद्धारा प्रिमियम मूल्यमा आईपिओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दर्ता, दुई अर्ब १३ करोड प्रिमियम संकलन गर्ने

काठमाडौं । सिटिजन लाइफले प्रिमियम मूल्यमा आईपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ । कम्पनीले बोर्डमा आज आवेदन दर्ता गराएको हो । कम्पनीले कूल एक करोड १२ लाख ५० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा १९०...