थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१ बाट सूर्या लाइफ तीनवटा बिधामा सम्मानित
काठमाडौ। सन् २०२२ अप्रिल ३० तारिखमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीनवटा बिधामा सम्मान गरेको छ । कम्पनी बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन...
रिभर फल्स पावरको आयोजना प्रभावित स्थानीयमा जारी आइपिओ बाँडफाँड सम्पन्न, नतिजा तुरुन्तै
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयहरुमा जारी प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । मिति २०७९ साल बैशाख १९ गते सोमबार रिभर फल्सको आयोजना प्रभावितको आईपिओ बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।...
अमरलती चोकमा कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार
काठमाडौं । कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार काठमाडौं । कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा...
नेप्सेमा दुई कम्पनीको १३ लाख कित्ता बोनस शेयर सूचीकृत, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । यी दुई कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस...
नेपाल फाइनान्सको शेयरमूल्य समायोजन, बुधबार कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले कायम चुक्तापुँजीको ७० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएसँगै बुकक्लोज गरेकाले नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार बन्द हुुनुभन्दा अघि कम्पनीको...
एउटा वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने
काठमाडौं । अबदेखि एउटा वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्नेछ ।राष्ट्र बैंकले आज भुक्तानी प्रणाली सम्बन्धि एक निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतीपत्र प्राप्त सबै संस्थाहरुलाई यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।...
नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी
काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी नियुक्त भएका छन् । आज भएको परिसंघको पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै सफल कार्यकालका लागि...
नबिल बैंकको चन्द्रागिरि दहचोकमा शाखा विस्तार
काठमाडौं । नबिल बैंकले काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा शाखा विस्तार गरेको छ। यो सँगै बैंकको शाखा संख्या १४८ पुगेको छ । सो बैंकले यस वर्ष १ सय ५४ शाखा पुर्याउने लक्ष्य राखेको छ । चन्द्रागिरी नगरपालिकाका कार्यकारी अधिकृत...
सरकारले भोलि ईद पर्वको अवसरमा सार्वजनिक विदा दिने
काठमाडौं । सरकारले भोलि ईद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र) परेकोले सरकारले विदा दिने गरेको हो । आज गृह मन्त्रालयले सार्वजनिक विदा बारेको सूचना प्रकाशन गरिसकेको छ...
हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं। नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा कायम भएको छ । शेयर बजारले ओरालो यात्रा तय गरेको हुँदा नेपाल फाइनान्स सहित अन्य कम्पनीहरुले सर्वाधिक गुमाएका छन् । युनियन हाईड्रो लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर १०...
अरुण भ्याली हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयरबजार ४८ अंकले घट्न पुगेको छ । स्थानीय तहको चुनाव नजिकिँदै गएसँगै शेयरबजार पनि प्रभावित बन्दै गइरहेको छ । केही महिनायता नेपाली शेयर मार्केटको अवस्था खस्किदो अवस्थामा पुगिसकेको छ । क्रमशः घट्दै गइरहेको नेप्से...
जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं। नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा कायम भएको छ । शेयर बजारले ओरालो यात्रा तय गरेको हुँदा जालपा लघुवित्त बाहेक अन्य कम्पनीका लगानीकर्ताहरुले सामान्य कमाएका छन् । जालपा लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक कमाउन सफल भएका छन् ।...
शेयरबजार ४८ अंकले घट्यो, सबै सूचक राताम्य हुँदा १ अर्बमाथिको कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । पछिल्लो समय शेयरबजारमा घटबढको उतारचढाव भइरहेको अवस्थामा आज नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा कायम भएको छ । केही महिनायता नेपाली शेयर मार्केटको अवस्था खस्किदो अवस्थामा पुगिसकेको...
आयोगले मेयर पदका उम्मेदवार स्थापितलाई २४ घण्टे स्पष्टीकरण माग्यो
काठमाडौं । निर्वाचन आयोगले मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण मागेको छ। काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो...
तोकिएको समयमा बीमा कम्पनीहरुले चुक्ता पुँजि पुराउनुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुक र बीमकको हितको लागि पुँजिपृद्धि योजना आवश्यक रहेको हुँदा एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजि बढाउनै पर्ने बताएका छन् । बीमा समितिको आयोजना गरेको कार्यक्रममा अध्यक्ष सिलवालले भने, बीमा समितिले बीमा...
वैशाख २१ देखि दुई बैंकले ऋणपत्र निष्काशन गर्दै, कसको ब्याजदर कति ?
काठमाडौं । दुई कमर्सियल बैंकले यहि वैशाख २१ गतेदेखि ऋणपत्र जारी गर्दैछन् । एनएमबी बैंक लिमिटेड र सेञ्चरी कमर्सियल बैंक लिमिटेडले बुधबारदेखि ऋणत्र निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । एनएमबी बैंक एनएमबि बैंक लिमिटेडले पुनः उर्जा ऋणपत्र...
आइपीओ निष्काशनको तयारीमा रहेको सिर्जनशील लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । आइपीओ निष्काशनको तयारीमा रहेको सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा संस्थाले ४ करोड...
मार्जिन कारोबार सुविधा संसोधन, शेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने
काठमाडौं । ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा संसोधन भएको छ। शेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने अवस्थामा लगानीकर्ताहरुको अनुमतिबिना पनि उनीहरुको खातामा रहेको सेयरहरु बिक्री गर्न पाउने भएका छन्। बोर्डको निर्देशनपछि नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन)...
सुनचाँदीको मूल्य सस्तिँदै, प्रतितोला कति ?
काठमाडौ । सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सयले घटेर ९८ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको...
स्वस्तिक लघुवित्तको नाफा मात्रै सवा १ करोड रुपैयाँ, जगेडा कोषमा पौने ३ करोड संचित
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको चैत मसान्ससम्ममा लघुवित्तले १ करोड १० लाख रुपैयाँ खुद नाफा...




















