नेपाल फाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले कायम चुक्तापुँजीको ७० प्रतिशत हकप्रद निष्काशन प्रयोजनका लागि वैशाख २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । बुकक्लोजको अघिल्लो दिनसम्म कायम...


युनाइटेड इन्स्योरेन्स ‘बेष्ट जनरल इन्स्योरेन्स अफ दि इयर’ को अवार्डद्धारा सम्मानित

काठमाडौं । छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसिया स्तरको ‘थर्ड इमर्जिङ एशिया इन्सुरेन्स कनक्लेभ एण्ड अवार्ड २०२१’ मा नेपालबाट बेष्ट जनरल इन्सुरेन्स कम्पनी अफ दि इयर अवार्डबाट युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)...


तीन बीमा कम्पनीको साधारण सभा हुँदै, कसले कति लाभांश दिदैछ ?

काठमाडौं । चालु आर्थिक वर्षमा लगभग ९० प्रतिशत भन्दा बढी जीवन तथा निर्जिबन बीमा कम्पनीहरुको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ । यस्तैमा अब एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको साधारण सभा भने यहि वैशाखको अन्तिमतिर क्रमशः...


मल्टीपर्पस फाइनान्सको नाफा ८३% ले घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ५ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको...


आँखुखोला जलविद्युत कम्पनीको नाफामा उल्लेख्य प्रगति, प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्म उल्लेख्य खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको विवरणअनुसार गत आवको तुलनामा चालु आवको चैत मसान्तसम्ममा खुद नाफा १६८ प्रतिशतले बढेको हो...


शिखर इन्स्योरेन्सको अवतरित हकप्रद शेयर खरिदका लागि आजदेखि बोलपत्र पेश गर्न सकिने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको अवतरित हकप्रद शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो । कम्पनीको सर्वसाधारण समुहतर्फको ७७...


नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं। नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देवले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता...


१३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा पत्रकार खड्का सम्मानित

काठमाडौं । मे दिवस अर्थात् १३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा श्रमजीवि ट्रेड युनियन महासंघ नेपालले पत्रकार रामचन्द्र खड्कालाई सम्मानित गरेकाे छ । साथै साेही अवसरमा बिभिन विधामा योगदान पुर्याएका ब्यक्तिहरु लाइ कदर एवम् समान गरेको छ। श्रमिक मजदुरको...


आईओसीले निगमलाई तेलको मूल्य पुनः बढाएर पठायो, कुनको मूल्य कति ?

काठमाडौंं । भारतीय आयल कर्पाेरेसन (आईओसी)ले नेपाल आयल निगमलाई तेलको मूल्य पुनः बढाएर पठाएको छ । निगमका अनुसार भारतबाट पछिल्लो समय पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन ७ रुपैयाँ १२ पैसाले...


निर्वाचनमा सामाजिक सञ्जालको सहि उपयोग गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचनमा सामाजिक सञ्जालको सहि उपयोग गर्न निर्वाचन आयोगको आग्रह गरेको छ ।स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारको मनोनयन गराउनु भएका उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट भईरहेको र...


समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भिउ एण्ड रिसोर्ट मकवानपुरबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भिउ एण्ड रिसोर्ट मकवानपुरबीच छुट सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पश्चात समृद्धि फाइनान्सका ग्राहकहरुले होटेल गढी भिउ एण्ड रिसोटमा जिप लाईनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट...


नेशनल एचआर एक्सिलेन्सी अवार्ड २०२२ बाट नबिल बैंक सम्मानित

काठमाडौं । नबिल बैंकले नेशनल एचआर एक्सिलेन्सी अवार्ड २०२२ ले सम्मानित भएको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई यो बर्ष उक्त अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल...


इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले इदमा सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले एक महिना लामो रोजा (ब्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा मंगलबारको दिन इद मनाइने भएको...


सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त

काठमाडौं । सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपीमा नियुक्त गरेको हो । २०७९ वैशाख १४ मा सरकारले अर्याललाई सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक...


बाराको जितपुरमा नविल बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । नविल बैंकले बाराको जितपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले १ सय ४२ औँ शाखा बाराको जितपुरमा उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाका निर्देशक राजन देव भट्टराईले बिहिवार एक कार्यक्रमका बिच जितपुर शाखाको...


एमसीसी सम्झौता नेपाल राजपत्रमा प्रकाशित

काठमाडौं । नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका एमसीसी नेपाल राजपत्रमा प्रकाशित भएको छ ।कुल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत...


चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचार प्रसार गर्नेलाई निर्वाचन आयोगले पुरस्कार प्रदान गर्ने

काठमाडौं । निर्वाचन आयोगले तयार गरेका चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचार प्रसार गर्नेलाई पुरस्कार प्रदान गर्ने भएको छ । आयोगले चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचार प्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउने व्यक्ति वा संघ/संस्थालाई आयोगले नगद पुरस्कार दिने भएको...


काठमाडौं ट्रयास कलेक्शन रेस २०२२ मा कुमारी जबको सहकार्य

काठमाडौं । मैनादेवी फाउन्डेशनले गत शनिबार काठमाडौं ट्रयास कलेक्शन रेस २०२२ सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो देशको लागि आफैँले केही गर्नुपर्छ भन्ने उद्धेश्य सहित फाउन्डेसनले उक्त रेस सम्पन्न गरको हो । उक्त कार्यमा मैनादेवी फाउन्डेसनसँग कुमारी जबले करीयर...


राष्ट्र बैंकलाई १५५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त, सूक्ष्म अध्ययन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई गत फागुनसम्म्मा एक हजार ५५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त भएको छ । राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शङ्कास्पद कारोबार...


बीमाले वित्तीय सुरक्षाको माध्यमबाट गरिबी निवारणमा सहयोग पुयाउन सक्छ : अध्यक्ष सिलवाल

काठमाडौं । बिफिनको एक दिने इन्स्योरेन्स कन्र्फेन्स कार्यक्रम सम्पन्न भएको छ।  बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआईएन ) ले बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजी (बिआईटेक ) सँगको सहकार्यमा कन्फ्रेन्स अन यूजेरिङ सिर्फट इन द इन्स्योरेन्स इन्डस्ट्रीज इन...