विमानस्थलमा यात्रु शुल्क बृद्धि गर्ने सरकारको निर्णय, नाट्टाले गर्यो विरोध
काठमाडौं । सरकारले विमानस्थलमा यात्रुहरुसँग लिँदै आएको सेवा शुल्क बृद्धि गर्ने निर्णय गरेको छ । सरकारको सो निर्णयका विरुद्धमा पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ...
नेपालको एयर सेफ्टी अडिट सम्पन्न, ७० प्रतिशतभन्दा माथि पुगेपछि कालोसूचिबाट हट्ने विश्वास
काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ । नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल...
एभरेष्ट बैंकद्धारा विद्यार्थीहरूलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान
काठमाडौं । एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरूलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण दिएको छ। कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । साथै बैंकले केही महिना...
सगरमाथा इन्स्योरेन्सद्धारा दायर मुद्दामा उच्च अदालत पाटन इजलाशमाथि नै प्रश्न चिन्ह
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले अन्तिम किनारा लागिसकेको एक मुद्दा कार्यान्वयन रोक्ने उच्च अदालत पाटन इजलाशमाथि नै प्रश्न उठ्ने गरी निर्णय गरिएको फेला परेको छ । बीमितलाई दावी भुक्तानी दिई, अटेर गरेको, बीमा समितिले फैसला समेत अस्वीकार गरी दावी...
बीमा क्षेत्रले बिर्सन नसक्ने वैशाख १२, भुकम्प गएको बिर्सियौं, बीमा गर्न नबिर्सौ
काठमाडौं । वैशाख १२ गते शनिबारको दिन थियो, एकाएक जमिन हल्लिन थाल्यो, घरहरु भत्किन थाले, पहाडहरुमा पहिरो जान थाले भने सडकमा गुडिरहेको सवारी साधनहरु आपसमा र दाया बायाँ ठोक्किर दुर्घटनामा परे । चारैतिर धुवाको मुस्लो उड्यो अनि मानिसहरुको कोलाहल...
गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारणसभा सम्पन्न, पाँच संचालक निर्विरोध निर्वाचित
काठमाडौं । गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आसार मसान्तमा कायम चुक्तापुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम १ करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ नगद...
नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको नगरपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौं । नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न्न गरेको छ । नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिदै नबिल बैंकले कृषि तथा...
सीवाईसी नेपाल लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट हुने, २२ लाख बढीको हात खाली
काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहीबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । लघुवित्तको आइपीओमा मागभन्दा ६९.७९ गुणा बढी...
३४ अंकले घटेको शेयरबजारमा फाइनान्स र हाइड्रोपावरकाले गुमाए
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा फेरी ओरालो लागेको छ । आज नेप्से परिसूचक ३४ अंकले घटेको छ । अघिल्लो दिन शेयरबजार एकाएक ९५ अंकले बढेपनि आज फेरी शेयरबजार ह्वात्तै घट्न पुगेको छ । आज नेप्सेमा सूचीकृत २३९ कम्पनीको...
अरुण भ्याली हाइड्रोपावरमा लगानीकर्ता भुम्मिए, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । आइतबार ९५ अंकले बढेको शेयरबजार आज ३४ अंकले घटेको छ । अघिल्लो दिन अकस्मात शेयरबजार एकाएक बढेपनि आज पुनः फेरी ओरालोको बाटो तय गरेको छ । देश आर्थिक संकटकाबीच रहेको अवस्थामा शेयरबजार आश्चर्यजनक रुपमा ९५ अंकले बढ्दा...
म्युचुअल फण्डका इकाइधनीले आज सर्वाधिक कमाए
काठमाडौं । साताको दोस्रो दिनमा शेयर बजारले ओरालो यात्रा तय गरिरहेको छ । नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ ।T सोमबारबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज जाल्पा...
शेयरबजारमा ३४ अंकको गिरावट, ११ सूचक घट्दा २ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा पुनः गिरावट आएको छ । अघिल्लो दिन अकस्मात ९५ अंकले नेप्से परिसूचक बढ्दा लगानीकर्ताहरुले निर्वाचन नजिकिँदै गएसँगै शेयर माफियाहरुले बजारको ढाँचा बदल्न खेल खेलेको अनुमान लगाएका थिए । आज पुनः नेप्से ३४.९५ अंकले...
एक साताका लागि इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका स्थगित
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका, २०७८ हाललाई स्थगन गर्ने जानकारी दिएका छन्। बीमा समितिको आयोजनामा आज काठमाडौंमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत विभिन्न सरोकारवालाहरूसँग भएको इञ्जिनीयरिङ्ग बीमा...
नन् ट्यारिफ बीमादरबारे सहमति, फक्यान र इप्पानको आन्दोलन स्थगित
काठमाडौं । नन् ट्यारिफ बीमादरबारे नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) र स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)ले आन्दोलन सोमबार विभिन्न निर्णयसँगै सहमति पश्चात् स्थगित भएको छ । साथै बीमा समितिले जारी गरेकाे नन् ट्यारिफ बीमादर स्थगन गर्ने सहमति भएकाे आन्दाेलनका...
९ वाणिज्य बैंकहरुको सीडी रेसियोको व्यवस्था कार्यान्वयन, बाँकि १८ बैंकहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा
काठमाडौं । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये १८ वटा बैंकहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् ।बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १८ वटा वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा पनि माथि पुग्दा ती...
स्वरोजगार लघुवित्तले खुलायो ठूलो संख्यामा रोजगारीको अवसर, एसईई उत्तीर्णलाई पनि मौका
काठमाडौं । स्वरोजार लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले कनिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक, सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो ।...
एलआईसी नेपालमा आबद्ध अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडमा कार्यरत जीवन बीमा अभिकर्ताहरुलाइ लक्षित गरि, एक दिवसीय ‘‘बजारीकरण रणनीति र जीवन बिमा सम्बन्धि तालिम” प्रदान गरिएको छ । एलआईसी नेपालमा कार्यरत एजेन्सी म्यानेजर गोबिन्द प्रसाद गिरीको संयोजकत्वमा लुम्बिनी प्रदेश राजधानी तथा...
उन्नती सहकार्य लघुवित्तको ३० प्रतिशत बोनस शेयर हितग्राही खातामा
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले आफ्नो पुष २८ गते सम्पन्न भएको सातौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको ३० प्रतिशत बोनस शेयर जम्मा गरिदिएको हो...
सुन तोलामा ३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुन तोलामा ३ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य ३ सय रुपैयाँले घटेर १ लाख २ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुन १ लाख २००...
आरम्भ चौतारी लघुवित्तको खुद नाफा ३७ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानीमा उच्च गिरावट
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको चैत मसान्तसम्ममा ४ करोड ९२ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफामा गिरावट आएको...




















