तीन लाख भारु सहित दुई थाई महिला त्रिभुवन विमानस्थलबाट प्रकाउ
काठमाडौं । काठमाडौंबाट दिल्लीतर्फ जान लागेको दुई महिलालाई त्रिभुवन विमानस्थलबाट प्रकाउ गरिएको छ । भारतीय मुद्राको अवैध कारोबार गरेको आशंकामा दुई थाई महिलालाई प्रहरीले अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान बिन्दुबाट बिहीबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३२ वर्षीया वानविसा जान्तासन र...
सानिमा लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी वापतको रकम भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लम्की शाखाले बीमितको परिवारलाई बीमा दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ मोतिपुर निवासी स्वर्गीय देश...
नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?
काठमाडौं । नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर सूचीकृत भएको छ । आज कम्पनीको १६ लाख कित्ता शेयरसूचीकृत भएको हो ।कम्पनीले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल...
भिजिट भिसालाई ब्यवस्थित गर्न गृहको १८ बुँदे निर्देशन, विदेश भ्रमणमा जान अब ५ लाखको बैंक स्टेटमेन्ट देखाउनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई आवश्यक ब्यवस्था गर्न भन्दै १८ बुँदे निर्देशन जारी गरेको छ । भिसामा हुने मानव तस्करी नियन्त्रय गर्ने मन्त्रालयले नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको हो...
जापान जाने अन्तिम तयारी रोकेर बीमा क्षेत्रमा प्रवेश गरेकी सबिता रिलायबल नेपाल लाइफमा प्रगति गर्दै
काठमाडौं । भनिन्छ, मानिसको भाग्य कतिबेला चम्किन्छ कसैलाई थाहा हुँदैन । अनि सबैको भाग्य चम्कने सूत्र एउटै हुँदैन । नेपालबाट अध्ययन तथा कामको सिलसिलामा जापान पुगेकाहरु उतै रमाइरहेका छन् । कारमा हुईकिन्छन् अनि दिनमा १८ घण्टा काम गरेर मासिक...
नेपाल बैंक र चरक मेमोरियल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र पोखरास्थित चरक मेमोरियल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीले हस्पिटलमा उपचार गर्दा लाग्ने शूल्कमा बिशेष छुट प्राप्त गर्ने सक्नेछन् । उक्त सम्झौता पत्रमा हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मी र...
२०७९ सालमा शनिबारबाहेक ४३ दिन थप सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमडाौं । नेपाल सरकारले थप सार्वजनिक बिदा दिने प्रस्ताव पारित गरेको छ। गृह मन्त्रालयले वर्ष २०७९ का लागि सार्वजनिक गरेको बिदा सूचीमा शनिबारबाहेक थप ४३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। बिहीबार मन्त्रालयले राजपत्र उक्त सूचना प्रकाशित गर्दै...
विभिन्न कार्यक्रमका साथ सेञ्चुरी बैंकको ११औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमकासाथ सम्पन्न गरेको छ । एघारौं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठज्यूले ११ वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि...
‘बिजबजार अनलाइन सपिङ्ग एप’ गुगल प्ले स्टोरमा
काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य सहित सञ्चालनमा रहेको बिजबजार इकमर्स प्लेटफर्मको एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने भएको छ । अनलाइन सपिङ्गलाई प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन कम्पनीमा...
ग्रामीण विकास लघुवित्तको साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौ वार्षिक साधारण सभा भोलि (फागुन २८ गते) बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...
कर्णाली प्रदेशस्तरीय वित्तीय सम्मेलनमा बीमा समितिको सहभागीता
काठमाडौं । कर्णाली प्रदेशमा वित्तीय जागरण सम्बन्धी राष्ट्रिय अभियानको बीमा समिति र कम्पनीहरुले उपस्थिती जनाएको छ । कर्णाली प्रदेशमा वित्तीय जागरण अभियानमा बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले प्रायोजन गरेको छ । बीमा समिति र कम्पनीहरुले कर्णाली प्रदेशको सुर्खेतमा...
फेरी तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरी उकालो लागेको छ । हिजो तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको सुन आज भने तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य...
एनआईसी एशिया बैंकको साधारण सभा चैत २० गते, शेयरधनीको हात रित्तो
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा चैत २० गते डाकेको छ । कम्पनीले सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । बैंकका शेयरधनीले यस वर्ष लाभांश नपाउने भएका...
समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने फागुन २९ गते (आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि बिक्री खुला गरेको हो । सो हकप्रद आइतबार बैकिङ्ग समयपश्चात्...
पोखरा फाइनान्सद्धारा दुई संचालक नियुक्त
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने एकजना र अर्को स्वतन्त्र संचालक नियुक्त गरेको हो । कम्पनीको फागुन २६ गते बसेको संचालक समितिको बैठकले कास्की पोखरा–१६ निवासी डा. दीर्घमान गुरुङलाई सोही...
एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न, थपियो यस्तो सुविधा
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले (एनसेल)ले काठमाडौंको लैनचौरस्थित मैदानको पुननिर्माण कार्य सम्पन्न गरेको छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सो मैदानको पुनर्निमाण कार्य सम्पन्न गरेको हो । विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नती पश्चात् हालै काठमाडौं महानगरपालिका वडा नं....
साँखुमा नेशनल लाइफ इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले साँखु जेसिसको सहकार्यमा साँखुमा कार्यक्रम सम्पन्न गरेको हो । एक बिशेष समारोहकाबीच कम्पनीका क्षेत्रीय प्रबन्धक सुमोद थापाद्वारा पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको...
नेप्सेले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रोजगारीको अवसर खुलाएको छ । नेप्सेले रिक्त रहेको विभिन्न पदहरुमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा विज्ञापन खुलाएको हो । नेप्सेले आन्तरिक प्रतियोगितातर्फ बरिष्ठ अधिकृत, उप–प्रबन्धक र सहायक प्रबन्धकमा कुल ४ जनाको लागि विज्ञापन...
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । थानी काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन्। उनको स्थायी घर...
बलेफी हाइड्रोपावरको आईपीओमा पौने २० करोड रुपैयाँको आवेदन
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आज अन्तिम दिन १९ लाख ९० हजार ९६० कित्ता लागि आवेदन परेको छ । सिडिएससी क्लियरिङका अनुसार बिहिबार साँझ ५ बजेसम्म ७ हजार ७२७ जना आवेदकबाट १९ करोड ९० लाख ९६ हजार रुपैयाँ बराबरको...




















