आरएसडिसी लघुवित्तको पहिलो शाखा बाँकेको कोहलपुरमा, दोस्रो शाखा संचालनमा ल्याउने तयारी
काठमाडौं । आरएसडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नयाँ तथा पहिलो शाखा विस्तार गरेको छ । संस्थाले बाँकेको कोहलपुर ११ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । फागुन १९ गते बिहिबार संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद दाहालको अध्यक्षतामा लुम्बिनी...
लगातार बढेको सुनको मूल्य आज तोलामा ५ सयको घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार तोलामा १ हजार ९ सय रुपैयाँ बढेको सुन बिहिबार भने तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९...
एशियन लाइफ इन्स्योरेन्सद्धारा घातक रोगको उपचार खर्च भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले घातक रोगको उपचार खर्च भुक्तानी गरेको छ । कम्पनीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा न ६ उर्मा निवासी भजोना रानालाई मुटुरोग उपचार वापतको ३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीको सुदुरपश्चिम प्रदेश...
सनराइज बैंकको शाखा रहित बैंकिङ सेवा झापाको अर्जुनधारामा
काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ शाखा रहित बैंकिङ सेवाको बिस्तार गरेको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा न १ मा शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको हो । बिस्तारित बैकिङ सेवाबाट ग्राहकहरुको निक्षेप संकलन, रकम भुक्तानी, रकम...
कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा भोलि (फागुन २० गते) का लागि बोलाएको छ । सभा कल्पतरु होटल नेपालगञ्ज र भर्चुअल माध्यमबाट दिउँसो १ बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले गत आर्थिक...
शाइन रेसुङा डेभलपमेण्ट बैंकको करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । शाइन रेसुङा डेभलपमेण्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ९९ हजार २३४ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी पुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको १ लाख कित्ता...
सूर्या लाइफ इन्स्योरेन्सद्धारा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको कार्यको दायरालाई फराकिलो बनाउँदै गएको छ । यसैबीच कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिवरात्रीको अवसरमा भक्तजनहरुलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो । कम्पनीले हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा पशुपति...
समाज लघुवित्तले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले तीन पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले बरिष्ठ अधिकृत।अधिकृत।कनिष्ठ अधिकृत।व्यवस्थापन प्रशिक्षार्थी, शाखा प्रबन्धक र बरिष्ठ सहायक।सहायक।कनिष्ठ सहायक।प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी...
बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने अवधि पुनः थप, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने अवधि पुनः थप गरिएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको बलेफी हाइड्रोपावरको आइपीओमा अब फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले माघ २७ गतेदेखि आइपीओ बिक्री...
सिद्धार्थ बैंकको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुष ३० गते सम्पन्न बीसौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस शेयर जम्मा गरिदिन सुरु गरेको हो । कम्पनीले नेप्सेमा...
सिटिजन लाइफ इन्स्योरेन्सको चौथो साधारण सभा चैत ११ गते, आइपीओ निष्काशन गर्ने प्रस्ताव
काठमाडौं । सिटिजन लाइफ इन्स्योेनस कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले सभा चैत ११ गते अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्स, ठमेल, काठमाडौंमा दिउँसो ३ बजे बस्ने निर्णय...
नेप्से आज बन्द, शेयर कारोबार नहुने
काठमाडौं । आज शेयरबजार बन्द हुने भएको छ । आज बिहीबार गुरुङ जातिको चाड ग्याल्पो ल्होसारु ल्होसार परेकोले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार आइतबार बिहान ११ बजे...
जब मध्यराति बालुवाटारमा अमेरिकी टेलिफोन बज्यो ………
काठमाडौं । बालुवाटार अर्थात देशको कार्यकारी प्रधानमन्त्रीको निवास हो । देशको कार्यकारीकको निवास हुनुको नाताले मध्येरातिसम्म चहल पहल हुनु स्वाभाविक नै थियो । प्रायः मदिराको भोज हुने बालुवाटारमा हिजो मंगलबार मध्यराति भने बालुवाटारमा फरक दृष्य देखियो । खाना खाईसकेपछि...
मन्त्रिपरिषदद्वारा युरेनियम नियमावली स्वीकृति
काठमाडौं । रुस र युक्रेनका बीचमा युद्ध चर्किरहेको समयमा शेर बहादुर देउवा नेतृत्वको सरकारले रहस्यमय रुपमा युरेनियम उपयोग नियमावली २०७८ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले युरेनियम निमावली स्वीकृत गरेको हो । सरकारले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध...
सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया, बीमाको दायरा बढाउन ठोस कानूनी व्यवस्थाको आवश्यक
काठमाडौं । बीमा समितिको आयोजनामा आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूप अनुरूप आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानूनी व्यवस्थाका साथ अघि बढ्नुपर्ने...
चितवनमा कामना सेवा विकास बैंकको तीन नयाँ शाखा विस्तार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ३ वटा शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले चितवनको कालिका नगरपालिका वडा न ४ स्थित पदमपुर, खैरहनी नगरपालिका वडा न ८ स्थित पर्सा बजार र भरतपुर महानगरपालिका वडा न २५ स्थित...
राष्ट्र बैंकले आन्तरिक बिप्रेषणको सिमा घटायो, प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै कारोबार गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक बिप्रेषणको सिमा घटाएको छ। केन्द्रीय बैंकले आजदेखि लागु हुने गरि उक्त सिमा घटाएको हो । केन्द्रीय बैंकले बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका सब एजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा कारोबार गर्दा प्रति...
एमसीसीले माग्यो १० जना कर्मचारी, कति चाहिन्छ योग्यता ?
काठमाडौं । अमेरिकी सहयोग परियोजना च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा संचालन हुने परियोजनाका लागि कर्मचारी माग गरेको छ । अर्थ मन्त्रालयले अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए) ले १० जना कर्मचारी मागेको हो । एमसिएले प्रोजेक्ट म्यानेजरदेखी...
युक्रेन युद्धको कारण देखाई खाद्य तेलको मूल्य बृद्धि गर्नेलाई कारबाही गर्न उपभोक्ता मञ्चको आग्रह
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले खाद्य तेल उद्योगी तथा व्यवसायी माथि आवश्यक कारबाही गर्न माग गरेको छ । मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषदलाई एक पत्र जारी गर्दै खाद्य तेलको मूल्य अत्याधिक बढाई आम उपभोक्तालाई महंगीको भार थापरेको भन्दै कारबाही...
दुई इन्स्योरेन्स कम्पनी सहित एक वाणिज्य बैंकको शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा दुई इन्स्योरेन्स कम्पनी सहित १ वाणिज्य बैंकको शेयर सूचीकृत भएको छ। बुधबार सेन्चुरी कमर्शियल बैंकसूर्या लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सेन्चुरी कमर्शियल बैंकको ५१ लख ९४ हजार ७९६.९६ कित्ता,...




















