साउन महिनामा मूल्यबृद्धि ८.२६ प्रतिशत बढ्यो, गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि सर्वाधिक

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मूल्यबृद्धि ८.२६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको विवरणअनुसार उपभोक्त मुद्रास्फिती ८.२६ प्रतिशत रहेको हो । अघिल्लो वर्षको...


शोधानान्तर स्थिति २२ अर्ब रुपैयाँ घाटामा, चालु खाता कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार शोधानान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति...


‘लघुवित्त संघका अध्यक्ष नै मिटरब्याजी छन्, उनकै संरक्षण गृहले गरेको छ: पीडित

काठमाडौं । पीडितलाई न्याय दिनुको सट्टा लघु वित्तिय संस्थाहरुको अपराधलाई ढाकछोप गर्न गृहन्त्रालयले प्रहरी प्रसाशन लगाएर दमन गरेको भन्दै पीडितहरु आक्रोशित भएका छन् ।बिहिबार राजधानीको संवाद डबलीमा ‘लघु वित्तिय संस्थाविरुद्धको संघर्ष समिति’ ले पत्रकार सम्मेलन गरी देशभरी पीडितलाई सरकारले...


बैंकको ब्याजदर बढ्ने भएसँगै शेयरबजारमा उच्च अंकको गिरावट, कारोबार उकालो लाग्यो

काठमाडौं । बुधबार एकाएक ४७ अंकले सुधार देखिएको शेयरबजार आज उल्टिएको छ । केही समययता लगातार बढेको शेयरबजारमा बुधबार ४१ अंकको बढोत्तरी भई हरियाली छाउँदा लगानीकर्ताहरुमा उत्साह थपिएको थियो । तर लगानीकर्ताको उत्साह आजको मार्केट डेप्थअनुसार टिक्न सकेन ।...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । बिहिवारका दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक ५७ अंकले घटेर १९२४।४८ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै एनआईसि एसिया फ्लेक्सी फण्डको ८ प्रतिशतले सर्वाधिक गुमाएको छ । त्यस्तै, समुद्धि फाइनान्स...


लक्ष्मी बैंकमा झुम्मिए लगानीकर्ता, दुई अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री

काठमाडौं । बिहिबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन ४७ अंकले बढेको शेयरबजार आज उल्टिएको छ । नेप्से परिसूचक ५७ अंकले घटेर १९२४ विन्दुमा कायम भएको छ । आज शेयरबजार घटेपनि कारोबार रकम भने सुधार देखिएको...


५७ अंकले शेयर बजार ओरालो लाग्दा नौ कम्पनीको शेयर मूल्य मात्रै बढ्यो, कुनको कतिले बढ्यो ?

काठमाडौं । नेप्से ५७ अंकले घट्दा १९२४।४८ मा कायम भएको छ। शेयर बजार ओरालो लाग्दा आज नौ कम्पनीको शेयर मूल्य मात्र बढेको छ । सिटिजन म्युचुअल फण्ड २, मिर्मिरे माईक्रोफाइनान्स, एसबिएल डिभेञ्चर २०८४, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, सनराईज...


नेप्सेमा थप ८ लाख ७० हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका ८ लाख ७०...


नेपाल पुनर्बीमा कम्पनीको सातौं बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको सातौ बार्षिक साधारणसभा आज सम्पनन् भएको छ । काठमाडौंको बबरमहलस्थित पार्टी प्यालेसमा आयोजित बार्षिक साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको शुन्य दशमलव ६२३२ प्रतिशत नगद (कर प्रयोजनको लागि) र ५ प्रतिशत बोनस प्रस्ताव...


सिप्रदी अटोपार्ट्सले ल्यायो दशैं विशेष अफर

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्राइभेट लिमिटेडको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दशैं अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुुटका साथ उक्त अफर ल्याएको हो...


स्वास्थ्य बीमा बोर्डले करार सेवामा खुलायो रोजगारको अवसर, कहिले सम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करार सेवाको लागि धेरै संख्यामा रोजगारको अवसर खुलाएको छ । आज एक सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले विभिन्न तह र पदको लागि २६ जनाको कर्मचारी माग गरेको हो । संस्थाले...


बीमक कम्पनीमा नेपाल पुनर्बीमाको बक्यौता बढ्दै, असुल गर्न बीमा समितिको निर्देशन

काठमाडौं । सरकारी लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनीले बीमक कम्पनीसँग असुल गर्नुपर्ने रकम तत्काल असुल गर्न निर्देशन दिएको हो । आज सम्पन्न बार्षिक साधारणसभामा वितरिक बार्षिक प्रतिवेदनमा बीमा समितिका निर्देशक सुशिलदेव सुवेदीले नेपाल पुनर्बीमा कम्पनीको वित्तीय विवरणमा बीमक कम्पनीमा...


आजबाट एमडीएमएस प्रणाली लागु, दर्ता नभएका अबैध मोवाइल नचल्ने

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गरेको छ ।   अब दर्ता नभएका अबैध तथा चोरीका मोबाइलहरु चल्ने छैनन् । एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपाल गर्न नदिने उच्च प्रविधि हो । यो...


राष्ट्र बैंकको निर्देशनभित्र रहेर वाणिज्य बैंकहरुले आफु अनुकुल ब्याजदरबारे निर्णय गर्न पाउने सहमती

काठमाडौं । वाणिज्य बैंकहरुबीच राष्ट्र बैंकको निर्देशनभित्र रहेर बैंकहरुले आफु अनुकुल ब्याजदरबारे निर्णय भएको छ। उक्त निर्णयअनुसार आगामी दिनमा वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशनभित्र रहेर आफु अनुकुल ब्याजदर लिन पाउने भएका छन्। नेपाल बैंकर्स संघको आज बिहान बसेकोे कार्यसमितिको...


नेपाल राष्ट्र बैंकद्धारा एकीकृत परिपत्र २०७८ संशोधन, ई–भिसाको शुल्क डिजिटल कार्डमार्फत सटही हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ मा संलग्न संशोधन थप गरिएको हो । संशोधन गरिएको उक्त परिपत्रअनुसार अब इ–भिसा प्रणालीमार्फत...


कामना सेवा बैंकद्वारा राष्ट्रिय बाल दिवसमा बाल आश्रम तथा सामुदायिक विद्यालयहरुलाई विभिन्न सामग्री प्रदान

काठमाण्डौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना विभिन्न कार्य क्षेत्रवरिपरि रहेका विभिन्न बाल आश्रम तथा सामुदायिक विद्यालयमा ‘स्प्रिडिङ स्माइल्स’ भन्ने नाराका साथ आवश्यक सामग्री प्रदान गरी राष्ट्रिय बाल दिवस मनाएको छ। बैंकले प्रदेश १ क्षेत्रबाट, हाम्रो बाल...


हिमालको रक्षा भएमात्र डेढ अर्ब मानिसको लागि पानीको सुरक्षा हुन्छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा रहेका हिमालको रक्षा भएमा मात्रै बिश्वका डेढ अरब मानिसको लागि आवश्यक पर्ने पानीको सुरक्षा हुने बताएका छन् । दक्षिण कोरियामा आयोजित एशिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको बैठकमा नेपालको तर्फबाट आफ्ना धारणा राख्दै मन्त्री शर्माले...


ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य पतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार...


विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक चिरन्जीवी चटौतसँग इप्पानको भेटवार्ता, सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)ले विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक चिरन्जीवी चटौतसँग भेटवार्ता गरी बधाई तथा शुभकामना ज्ञापन गरेको छ । सो अवसरमा ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले ईप्पान र बिभाग एउटै सिक्काका दुई पाटा भएको बताउँदै...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२६ सय ८१ पैसामा र विक्रीदर १२७ रुपैयाँ ४१ पैसामा...