इमर्जिङ्ग नेपालकोे आइपिओ नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । इमर्जिङ्ग नेपालकोे आइपीओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट,...
इमर्जिङ्ग नेपालकोे आईपीओ बाँडफाँड सम्पन्न, ५१ हजारले पाए १० कित्ता, २३ लाख ६४ हजारको हात रित्तो
काठमाडौं । इमर्जिङ्ग नेपालकोे आईपीओ बाँडफाँड सम्पन्न भएको छ । नतिजा भने केही समयपछि सार्वजनिक हुने कम्पनीको कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार...
आज सर्वाधिक गुमाउनेमा हाइड्रोपावर, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?
काठमाडौं । हिजो हरियाली छाएको नेप्सेमा आज फेरी राताम्य भएको छ । नेप्से आज १९.८४ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर किनेबच भएको छ । नेप्से घट्दा...
गुँरास लघुवित्त सहित आज यी कम्पनीको लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको चौथो दिन नेप्से फेरी ओरालो लागेको छ । हिजो ५३ अकंले बढेको नेप्से आज भने १९.८४ अकंले घटेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर किनेबच हुदाँ ३...
हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको चौथौ दिन बुधबार नेपाली शेयर बजार १९ अंकले घट्न पुगेको छ । अघिल्लो दिन ५३ अंकले बढेको शेयर बजार आज सोही अंकले घटेर राताम्य भएको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२...
नेप्से १९ अंकले घट्दा ३ अर्बमा खुम्चियो कारोबार, २ उपसूचकमा छायो हरियाली
काठमाडौं । साताको चौथौ दिन बुधबार नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन ५३ अंकले बढेको शेयर बजार आज १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा पुगेको छ । यस साताको पहिलो दिन नै झण्डै सय अंकले घटेको शेयर बजार त्यसपछि...
एमसीसीे विरोधी प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा
काठमाडौं । एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ ।एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् । प्रहरीले प्रदर्शनकारीको आक्रोश नरेकिएको कारण अश्रुग्यास, पानीको फोहोरा...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८५ लाख बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्ट्याण्डड चार्टर्ड बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको १० प्रतिशतका दरले ८५ लाख ७२ हजार २३० कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो सूचीकृतपश्चात् लगानीकर्ताले भोलिदेखि नै...
जुम्लामा स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै, ५५ हजार बढीले गराए बीमा
काठमाडौं । जुम्लामा स्वास्थ्य बीमा कार्यक्रम प्रति त्यहाँका स्थानीयवासीहरुको आकर्षण बढ्दै गएको छ। सरकारको ल्याएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३ सय ५२ नागरिकले बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक कमल रावतले बीमा पोष्टलाई बताएका छन् ।...
एनएमबि बैंक र रेमिट हाइड्रोबीच जलविद्युत आयोजनामा लगानी गर्ने समझदारी
काठमाडौं । एनएमबि बैंक र रेमिट हाइड्रोबीच जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी भएको छ । ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने पत्रमा हस्ताक्षर गरेको हो । रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : छनोट भए चार हजार १५७ विद्यालय
काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो...
एमसीसी सम्बन्धि विधेयक टेबल नगर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले आज विवादास्पद एमसीसी सम्बन्धि विधेयक टेबल नगर्ने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रम शेर बहादुर देउवा र प्रचण्डबीच केही बेरअघि सम्पन्न छलफलमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । प्रधानमन्त्रीको जोडबलमा जबरजस्ती एमसीसी पेश गरे सरकार...
ग्लोबल आइएमई बैंकले पनि अबदेखि सिआस्वा शुल्क लिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले पनि अबदेखि सिआस्वा शुल्क लिने भएको छ । यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेको बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत १५ रूपैयाँ लिने भएको हो । बैंकले फागून ४ गतेदेखि लागू हुने गरी...
शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरसँग शिष्टाचार भेटवार्ता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेटवार्ता भएको छ । नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासका बारेमा मंगलबार सिंहदरबारमा कुराकानी भएको हो । भेटवार्तामा मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार,...
सुन तोलामा १ हजार ६ सय रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारि गिरावट आएको छ । मंगलबार तोलामा १ हजार २ सय रुपैयाँमा वृद्धि भएको सुन बुधबार भने तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज...
जाल्पा सामुदायिक लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) प्राप्त गर्ने शेयरधनीहरुमा यतिबेला ओपनिङ रेञ्ज कति पाउला अर्थात् पहिलो कारोबार कतिमा होल्ला भन्ने कौतुहलता भइरहेको छ । कम्पनीले माघ २१ गतेदेखि माघ २५ गतेसम्म निष्काशन गरेको आइपीओ बाँडफाँड...
अर्थमन्त्री शर्माद्धारा एमसीसी कुनै हालतमा टेबुल नगर्ने, सरकार छोड्ने तयारीमा माओवादी
काठमाडौं । प्रधानमन्त्री शेयर बहादुर देउवाले दलिय सहमति भंग गर्दै एमसीसी संसदमा टेबुल गर्ने तयारी गरेपछि गठबन्धन धरापमा परेको छ । आज विहान बसेको माओवादी संसदीय दलको बैठकले एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने निर्णय गरेसँगै गठबन्धन संकटमा परेको...
एनआइसी एशिया लघुवित्तको अर्धवार्षिक समिक्षा बैठक र व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समिक्षा बैठक र व्यवस्थापन विकास तालिम सम्पन्न गरेको छ । संस्थाको उक्त तालिम होटल ल्याडर्माक, सौराहा, चितवनमा सम्पन्न भएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण...
एभरेष्ट बैंकको साढे ८ लाख कित्ता ऋणपत्र बाँडफाँड
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले माघ ३ गतेदेखि १७ गतेसम्म निष्कासन गरेको ऋणपत्र रितपूर्वक परेका आवेदनहरुको संकलन गरी ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र मंगलवार (फागुन ३ गते) बाँडफाँड गरेको हो ।...
साना किसान विकास लघुवित्तद्धारा करारमा कर्मचारी माग, पदावधिसम्म २१ लाखसम्मको बीमा सेवा
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले ३ पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो । संस्थाले नविकरणीय उर्जा विज्ञमा १ जना, परियोजना संयोजनमा १ जना र फिल्ड प्रशिक्षकमा १ जना...




















