जोशी हाइड्रोपावरको स्थगित साधारण सभा फागुन ११ गते बस्दै
काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा गणपूरक संख्या नपुग्दा स्थगित वार्षिक साधारण सभा फागुन ११ गतेका लागि तय गरेको छ । फागुन २ गते बसेको संचालक समितिको बैठकले सभा बिहान ११ः३० बजे लिसारा हल नक्साल काठमाडौंमा बस्ने...
सामुदायिक लघुवित्तको खुद नाफा ४६१ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफा आकाशिएको छ । गत वर्ष यसै अवधिमा ४५ लाख ९३ हजार रुपैयाँ कमाएको कम्पनीले चालु...
सुन एकैदिन तोलामा १ हजार २ सय रुपैयाँले वृद्धि
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । साताको पहिलो दिन १ हजार ५ सय रुपैयाँले वृद्धि भएको सुन सोमबार भने स्थिर रहेको थियो । मंगलबार फेरी सुन तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो ।...
‘भ्यालेन्टाइन डे’ का दिन एशियन लाइफको बीमा पोलिसी उपहार
माया, प्रेम र आत्मियताले भरिएको विशेष दिन भ्यालेन्टाइन डे का दिन धेरै जोडीहरु पिरती साटासाटमै सोमबार बिताए । कसैले रातो गुलाफ, कप, कुशन गिफ्ट त कसैले मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान गर्दै होटलका बिलहरु तिरेर यो दिवस मनाए । अर्पण,...
सुपर लघुवित्तद्धारा करारमा सिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि दरखास्त आवेदन माग गरेको छ । संस्थाले करारमा सिइओ पदका लागि आवेदन माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड...
नारायणी डेभलपमेण्ट बैंकद्धारा ब्रान्च म्यानेजर माग
काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले ब्रान्च म्यानेजर माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै केही संख्यामा ब्रान्च म्यानेजर माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा...
ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा आवेदन दिन संकलन केन्द्र थप
काठमाडौं । फागुन २ गतेबाट स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर (आइपीओ) निष्काशन गरेको ग्रीन भेञ्चर्स लिमिटेडले आवेदन दिन संकलन केन्द्र थप गरेको छ । यसअघि कम्पनीले स्थानीय बैंकका शाखा कार्यालयबाट मात्रै आवेदन दिन सकिने भनिएकोमा आवेदन दिने केन्द्र थप...
१९ जीवन बीमा कम्पनीहरुले उठाए ५० अर्ब नविकरण बीमाशुल्क आर्जन, कुनले कति ? (तथ्याङ्क सहित)
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा ५० अर्ब माथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले प्रकाशन गरको वित्तीय विवरण अनुसार २० अर्ब ६० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको देखिएको छ। कम्पनीहरुले प्रथम...
सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य १४३ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मुल्य अकिंत...
छयाङ्दी हाइड्रोपावरले निष्कासन गरेको ८ लाख ९३ हजार कित्ता हकप्रद शेयर मध्य ६५ प्रतिशत मात्र आवेदन
काठमाडौं । छयाङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयरमा ६५ दशमलव २२ प्रतिशत मात्र विगेको छ । कम्पनीले माघ ११ गतेदेखि आज (फागुन २ गते) सम्म ३० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्वनीले १० कित्ता शेयर बराबर नयाँ...
थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार आज ६ हजार २७९ जनामा पीसीआर परीक्षण गर्दा ४८२ जनामा र २ हजार ४१७ जनामा एन्टिजेन परीक्षण गर्दा २६५...
आधा दर्जन बैंकहरु आगामी वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा, यस्तो छ २७ बाणिज्य बैंकको सिसिएआर रेसियो
काठमाडौं । प्राथमिक पुँजी र तलरता अनुपातमा ह्रास आएसँगै आधा दर्जन वाणिज्य बैंकहरु आगामी आर्थिक वर्षमा पनि लाभांश दिन नसक्ने अवस्था पुग्ने भएका छन् । माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैैंक, सिद्धार्थ बैंक र कुमारी बैंक र एनआइसी एसिया...
नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि तीन जनाको नाम सिफारिस
काठमाडौं । लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि तीन जनाको नाम सिफरिस गरिएको छ।बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको हो। समितिले छनौट...
बैंकहरुले बढाएको ब्याजदरलाई पुनरावलोकन गर्न नेपाल इन्भेष्टर्स फोरमको आग्रह
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले बैंकहरुले बढाएको ब्याजदरलाई पुनरावलोकन गर्न आग्रह गरेको छ। नेपाल इन्भेष्टर्स फोरमले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। पूँजी बजारको दिगो विकासले मात्रै देशको अर्थतन्त्र, उद्योग कलकारखाना व्यापार विस्तार हुने भएकोले बैंक...
नेशनल हाइड्रोपावरले १८ प्रतिशत बोनस शेयरपछि हकप्रद जारी गर्न साधारण सभा आव्हान
काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५ औैं वार्षिक साधारण सभा फागुन ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे अनलाइन माध्यमबाट भर्चुअल रुपमा काठमाडौं १० विनायकनगर नयाँ बानेश्वरमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले...
सिटिजन्स बैंक र एसईईडी ल्याबमा बिशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एसईईडी ल्याब प्रालि बुटवलबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरुले ल्याबमा ३० प्रतिशत छुट पाउने समझादारी भएको हो । बैंकका कार्डबाहकहरुले उक्त ल्याबमा ३० प्रतिशत छुट प्राप्त गर्ने सक्नेछन् । यो...
प्रेम दिवसमा बीमा पोलिसी उपहार
पाल्पा । प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिनु नयाँ चलन होइन। तर, समयसँगै उपहार दिने वस्तुमा भने नयाँपन आएको छ। यसैक्रममा बुटवल उपनगरपालिका वडा न। ११ कालिकानगर बस्ने सौरभ खनालले प्रणय दिवस अर्थात प्रेम दिवसको अवसरमा आफ्नी जीवन साथी...
बोनस र हकप्रद प्रस्ताव सहित एजीएम बोलाएको नेशनल हाइड्रोपावर सहित यी कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं साताको दोस्रो दिन नेप्से झिनो अकंले हरियो छाएको छ ।आईतबार १०० अकंले घटेको नेप्से सोमबार भने ०.०८ प्रतिशतले बढेबेमा हो पूँजी बजारमा सूचिकृत २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर किनबेच भएको छ । आज झिनो...
शेयर बजारमा सामान्य सुधार आँउदा कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?
काठमाडौं साताको दोस्रो दिन नेप्से झिनो अकंले हरियो छाएको छ ।आईतबार १०० अकंले घटेको नेप्से सोमबार भने ०.०८ प्रतिशतले बढेबेमा हो पूँजी बजारमा सूचिकृत २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर किनबेच भएको छ । आज झिनो...
आज हाईड्रोपावर र लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । नेप्से आज झिनो अकंले बढेको छ । साताको पहिलो दिन भारी अकंले गिरावट आएको नेप्सेमा साताको दोस्रो दिन भने ०.०८ अकंले बढेको हो । आज पूँजी बजारमा सूचिकृत २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर...




















