दुई वाणिज्य बैंकसहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिदैछ ?
काठमाडौं । दुई वाणिज्य बैंकसहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । प्राइम कमर्सियल बैंक, नेपाल बैंक, मितेरी डेभलपमेन्ट बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआइडीसीएल)ले पुष १४ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले...
धितोपत्र सम्बन्धी नीति जनताको हित हेरेर मात्रै बन्छन् :अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र सम्बन्धि नीतिको तर्जुमा जनताको हित हेरेर मात्रै गरिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्न मंगलबार बोर्डमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो...
एसियन हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं। एसियन हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ५ करोड ४५ लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन ९पुस १२ गते० सम्ममा ८ हजार ८७७ जनाले ५ लाख...
प्रचण्ड प्रधानमन्त्री भएसँगै क्रस बोर्डर रेलवेको अध्ययन सर्वेक्षण विज्ञ टोली काठमाडौंमा
काठमाडौं । प्रचण्ड प्रधानमन्त्री बनेसँगै चीन–नेपाल क्रस बोर्डर रेलवेको सम्भाव्यता अध्ययन तथा सर्वेक्षणका लागि विज्ञ टोली आज नेपाल आइपुगेको छ । त्यहाँका राजदूत वाङ जिनले हाम्रा नेताहरुको सहमतिको महत्वपूर्ण कार्यान्वयन र नेपाललाई भूपरिवेष्ठितबाट नेपाललाई भुइँचालोमा फर्काउने ठोस कदमको स्वागत...
नेशनल लाईफको गोसाईकुण्ड हेली टुर सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि (२०७९ पौष ७ गते देखी ९ गते सम्म) “गोसाईकुण्ड हेली टुर” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा...
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संघीय संसदको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन्। सोमबार बसेको नवगठित मन्त्रिपरिषद्ले पुसको अन्तिम साता बैठक आह्वान गर्न सिफारिस गरेको थियो। राष्ट्रपतिले नयाँ सरकारको सिफारिस बमोजिम पुस २५ गतेका लागि बैठक आह्वान गरेकी...
केएफसीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक
काठमाण्डौं । केएफीसी नेपाल रेस्टरेन्टका ग्राहकले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँ सम्म) को क्यासब्याक प्राप्त गर्न सक्नेछन्। क्यासब्याकको अफर नेपालभरिका केएफसी आउटलेटहरुमा पुस २३ गतेसम्म उपलब्ध हुनेछ। स्ट्याटिक क्यूआरका रुपमा हालै उक्त...
निवर्तमान अर्थमन्त्रीले पाँच करोड नपाएपछि कृषि विकास बैंकको सिईओ पदावधी थपिएन
काठमाडौं । आफ्नो कार्यकालभरि चरम विवाद र घोटालामा मुछिएका तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको टिमले मागेको पाँच करोड रुपैयाँ नपाएपछि कृषि विकास बैंकका सिईओ अनिल उपाध्यायको म्याद सकिएको छ । २०७५ साल पुस ११ गते सिईओ पदमा नियुक्त भएका उपाध्यायको...
आहा रारा पोखरा गोल्ड कपको टिकट माइपेबाट खरिद गर्न सकिने, डिजिटल टिकटमा १० प्रतिशत क्यासब्याक
काठमाडौं । मोफसलकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको टिकट माइपे डिजिटल वालेटबाट अनलाइन किन्न सकिने भएको छ । डिजिटल वालेटबाट टिकट काट्दा १० प्रतिशत क्यासब्याक पाइने माइपेले जनाएको छ । २२ औं संस्करणको यस प्रतियोगिता पौष...
बीमा कम्पनीहरुलाई क्यापिटल प्लानको विस्तृत विवरण बीमा प्राधिकरणमा पेश गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना सहितको क्यापिटल प्लानको विस्तृत विवरण बीमा प्राधिकरणमा पेश गर्न निर्देशन दिएको छ ।प्राधिकरणले एक बर्ष भित्र पुँजी पुराउन के कस्तो रणनिति प्रयोग भएको छ भनी विस्तृत विवरण हेर्न प्रगति विवरण माग...
नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि...
नेप्सेद्धारा ५ कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई वाणिज्य बैंकसहित ५ कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र विन्धवासिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सिद्धार्थको १२.५०...
नोटमा हस्ताक्षर गर्ने गभर्नरको कति हुन्छ तलब ? अन्य उच्च तहका कर्मचारी तलब सहित
काठमाडौं । नेपाल राष्ट्र बैंकका संचालकले भत्ता बापत ३७ लाख ८६ हजार ५२८ रुपैयाँ वितरण गरेको छ। राष्ट्र बैंकका संचालकहरुले गत आर्थिक बर्षमा उक्त रकम भत्ता तथा अन्य भत्ता र सुुविधा बापत लिएका हुन् । राष्ट्र बैंकका गभर्नरले गत...
नेप्सेद्धारा दुई कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले सेन्ट्रल फाइनान्स लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुुकुवा गरिदिएको हो । सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको लाभांश सम्बन्धी पत्र नेप्से कारोबार समयमा...
शेयरबजारमा उच्च अंकको बृद्धि, लगानीकर्तामा उत्साह थपिदा पौने ४ अर्बको कारोबार
काठमाडौं । मंगलबार नेप्से सूचक ५९.८७ अंकले बढेर १९८३ को विन्दुमा पुगेको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै शेयरबजारमा एकाएक चमत्कारिक सुधार देखिन थालेको छ । अघिल्लो दिन ५६ अंकले बढेको नेप्से सूचक आज ५९...
यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
काठमाडौं । कारोबार साताको तेस्रो दिन शेयर बजार। उकालो लागेको छ । आज शेयर बजार ५९।८७ अंकले बढेर १९८३।९५ को विन्दुमा कायम भएको छ । शेयर बजार उकालो लागेतापनि आधिखोला लघुवित्तको २।६३ प्रतिशतले सबैभन्दा बढी प्रतिशतले शेयर मूल्य घटेको...
६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नयाँ अर्थमन्त्रीको आगमनसँगै शेयर बजारमा ५९।८७ ले बढोत्तरी भएको छ। आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज सिद्धार्थ इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, अजोड इन्स्योरेन्स, श्रीजनशील लघुवित्त, धौलागिरी लघुवित्त, कालिाका पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै,...
वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको आगमनसँगै शेयरबजारमा उछाल आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज पनि ५९.८७ अंकले बढेर १९८३ को विन्दुमा...
स्वावलम्बन लघुवित्तका डिसिइओ गोविन्द चापागाईंलाई कम्पनी सचिवको जिम्मेवारी
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी गोविन्द चापागाईंलाई दिइएको छ । संस्थाको पुष ११ गते बसेको संचालक समितिको बैठकले संस्थाको कम्पनी सचिवको जिम्मेवारी संस्थाका नायब महाप्रबन्धक चापागाईंलार्य तोकिने निर्णय गरेको हो ।
नयाँ सरकारको पहिलो प्राथमिकता ब्याजदर घटाउने हुनुपर्छः परिसंघका अध्यक्ष
काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नवगठित सरकारले पहिलो प्राथमिकतामा बैंक ब्याजदरलाई राख्नु पर्ने बताएको छ । संकटमा रहेको अहिलेको अर्थतन्त्रलाई सुधारात्मक बाटोतर्फ अघि बढाउन सरकारले न्यूनतम २ प्रतिशत ब्याजदर घटाउन राष्ट्र बैंकसँग समन्वय गर्नु...




















