काठमाडौंको भृकुटीमण्डपमा जुत्ताचप्पल मेला २०७९
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले संचालनमा बृहत जुत्ताचप्पल मेला २०७९ आयोजना गरेका छन् । जाडो महिनालाई लक्षित गरि आयोजना भएको उक्त मेलामा उपभोक्ताहरुको भिड बढन थालेको छ । सस्तो सुलभ, लगाउन हल्का,लचकदार नेपाली जुत्ताहरु भएकोले उपभोक्ताको रोजाईमा...
नेपाल बीमा प्राधिकरणद्धारा डोटी जिल्लाको शिखर नगरपालिकामा जनचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीबाट डोटी जिल्लाको शिखर नगरपालिकामा जनचेतनामुलुक अन्तर्कृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा उक्ता कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा...
नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६ करोड २९ लाख रुपैँया दाबी भुक्तानी
काठमाडौं । नबिल बैकको बचत खातामा घातक रोग बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६ करोड २९ लाख रुपैंया दाबी भुक्तानी भएको छ । हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधकि जीवन बीमा सुवधिा योजना अन्तर्गत बीमा गरेका मध्ये...
रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सुर्य प्रकाश गुप्ता ,चिफ विजिनेश अफिसर सन्दिप कसजु, रिजनल मेनेजर ललित बहादुर...
नेप्सेद्धारा सोल्टी होटलको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोल्टी होटल लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम कम्पनीको...
नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्यालद्धारा शपथ ग्रहण
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ई्रश्वरी प्रसाद अर्यालले शपथ ग्रहण गरेका छन् । अर्यालले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । नेपाल सरकार (अर्थमन्त्रीस्तर)को मंसिर १९ गतेको निर्णयअनुसार...
नेप्सेद्धारा सेन्ट्रल फाइनान्सको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेन्ट्रल फाइनान्स लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । कम्पनीले आज गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको पत्र नेप्सेमा शेयर कारोबारको बीच समयमा पठाएको हुँदा नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का...
नेप्सेमा थप ३७ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनसीसी बैंक लिमिटेडले आफ्नो साधारण सभाबाट पारित गरेको ३.३६६३ प्रतिशत बोनस शेयर आज सूचीकृत गराएको हो । सो प्रतिशत दरका कुल ३७ लाख ५०...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज शेयर बजार ५।८९ अंकले घटेर १८६७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेसँगै पञ्चकन्या मै हाइड्रोपावरको ६।२८ प्रतिशतले शेयर मुल्य घटेको छ...
शेयरबजारमा झिनो अंकको गिरावट, ८६ करोडमाथिको कारोबार
काठमाडौं । दुईदिन लगातार बढेको शेयरबजार आज झिनो अंकले घट्न पुगेको छ । प्रि–ओपनिङ सेसनमा नेप्से बढेपनि कारोबार बन्द हुँदासम्म नेप्से सूचक ५.८९ अंकले घटेर १८६७ विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २५२ कम्पनीको २४ लाख ४० हजार...
तीन कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?
काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज शेयर बजार ५।८९ अंकले घटेर १८६७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेतापनि आधिखोला लघुवित्त, सिर्जनसिल लघुवित्त र इष्टन हाइड्रोपावरको शेयरमा सकरात्मक...
दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । दुईदिन लगातार बढेको शेयरबजार आज झिनो अंकले घट्न पुगेको छ । प्रि–ओपनिङ सेसनमा नेप्से बढेपनि कारोबार बन्द हुँदासम्म नेप्से सूचक ५.८९ अंकले घटेर १८६७ विन्दु्मा कायम भएको छ । शेयरबजार घटेसँगै आज ८६ करोड ३८ लाख रुपैयाँमाथिको...
कात्तिक महिनासम्म बाणिज्य बैंकहरुको मुनाफा २५ अर्बमाथि, ९ वटा बैंकको नाफा अर्ब नाघ्यो (सूचीसहित)
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को चार महिनामा कुल २५ अर्ब भन्दा बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म २६ कमर्सियल बैंकहरुले २५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी...
सेन्ट्रल फाइनान्सद्धारा लाभांस घोषणा
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांस घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांस प्रस्ताव गरेको हो । कम्पनीको पौस गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजी को ५...
लघुवित्त संस्थाविरुद्धको सबै संघर्ष स्थगित गर्ने सहमति, संघर्ष समिति र संघबीच १२ बुँदे सम्झौता
काठमाडौं । लघुवित्त बैंकर्स संघ र लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिबीच लघुवित्त संस्थाहरु बन्द गर्ने सम्बन्धमा आन्दोलनका कार्यक्रम स्थागित सम्झौता भएको छ । पछिल्लो समय लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले लघुवित्त संस्थाहरु खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका थिए । लघुवित्त बैंकर्स...
फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभ जी नेपाली बजारमा उपलब्ध
काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभ जी नेपालमा उपलब्ध भएको छ । मिडरेन्जको सबैभन्दा प्रिमियम मानिएको यो फोन कर्भ्ड भिजन डिस्प्लेको कारण...
सिद्धार्थ बैंकले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौष ०५ गते मंगलबार अपरान्ह ३ः३० बजे देखी ४ः३० बजे सम्म कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर ११ काठमाण्डौंमा बसेको संचालक समितिको बैठकको निर्णयले यहि पौस २८ गते बिहान...
एनएमबि बैँकका ग्राहकहरुलाइ स्वोनिगा लाउन्जमा विशेष छुट
काठमाडौं । एनएमबि बैँक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्ज बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशत सम्मको आकर्षक छुट पाउने...
सानिमा लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को लागि बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले...
बम्पर लाभांश प्रस्तावसहित नबिल बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । नबिल बैंक लिमिटेडले ३८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंंकले यहि पुस २९ गते, शुक्रबार, सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे बस्नेगरी सभा डाकेको हो । सभाले हाल कायम चुक्ता...




















