वार्षिकोत्सवको अवसरमा रिलायन्स लाइफद्धारा खाद्यान्न वितरण
काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले खाद्यान्न सामाग्री वितरण गरेको छ । कम्पनीले आफ्नो ५ औ वार्षिक उत्सवको अवसरमा मानवसेवा आश्रम पोखरा २५ हेम्जामा वितरण गरेको हो । उक्त कार्यमा सहभागि हुने सम्पुुर्णलाई कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।
डिशहोमले वर्ल्ड कप टुके रिसलुसनमा प्रसारण गर्दै
काठमाण्डौ । डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान सुरु गरेको छ। नेपालको एकमात्र डीटीएच कम्पनी डिशहोमले लामो समयदेखि प्रतीक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रसारण गर्नेछ। हरेक ४–४ वर्षमा हुने...
सफल अभिकर्ता कसरी बन्ने ?, प्लेसीसको आठ सफलताको मन्त्र
काठमाडौं । कसरी सफल अभिकर्ता बन्ने भनेर सोच्दै हुनुहुन्छ भने प्लेसीसको सफलताको मन्त्रलाई व्यवहारीक जीवनमा लागु गर्न सक्छौ । असफलतामा पनि हार नमान्दा मानिस सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने उदारण गिडोन डु प्लेसीसबाट सिक्न सकिन्छ । २३ वर्षअघि बीमा...
एनएमबि बैंकद्धारा ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन
काठमाडौं। एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कुल कित्ता मध्ये १६ लाख...
गुरासँ लाइफ इन्स्योरेन्सको बाह्रौ साधारण सभाको माइन्युट सार्वजनिक
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो बाह्रौ साधारण सभाको काम कारवाहिको विवरण (माइन्युट) सम्बन्धमा कम्पनी ऐन बमोजिम सार्वजनिक गरेको छ । उक्त सभा कम्पनीको प्रधान कार्यालय राज भवन, तिनकुने, काठमाडौंमा काक्तिक ४ गते सम्पन्न भएको हो । उक्त...
एनएलजीको रोजगारीमा दरखास्त दिने आज अन्तिम मौका
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले म्यानेजर आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो । त्यस्तै, अफिसर लेभलमा पनि कम्पनीले आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका...
मुस्ताङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका योगेश गौचन थकाली बिजयी हुँदै
काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट पहिलो खाता खोल्दै मुस्ताङ्बाट योगेश गौचन थकाली प्रतिनिधि सभामा निर्वाचित हुने भएका छन् । केही मत गणना बाँकी रहेकोले औपचारिक घोषणा हुन भने बाँकी छ । जारी मत गणनामा थकालीले ३१५६ मत पाएका छन्...
देशका ९ क्षेत्रमा मत गणना सुरु, ५ स्थानमा एमालेको अग्रता, घण्टी र कांग्रेस २ क्षेत्रमा लिड गर्दै
काठमाडौं । देशैभरिका मत गणना सुरु हुँदैछ । हिजो मतदान स्थगित भएको क्षेत्र बाहेक सबै क्षेत्रमा अबको केहीबेरपछि मत गणना सुरु हुनेछ । आज विहान १० बजेसम्मको ताजा परिणाम अनुसार मत गणना सुरु भएको ९ स्थान मध्ये सबैभन्दा अगाडि...
कास्की २ मा घण्टी र एमालेबीच प्रतिस्पर्धा. घण्टी ३८९, सूर्य २१३
अपडेट काठमाडौं । हिजै रातिबाट मत गणना सुरु भएको कास्की २ मा प्रारम्भिक परिणाम अनुसार घण्टीका उम्मेदवार र एमालेका सूर्य चिन्हका उम्मेदवारका बीचमा प्रतिस्पर्धाढ देखिएको छ । प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कडेल अगाडि छन् । हालसम्म...
ललितपुर २ मा एमालेका प्रेम महर्जन र लौरोका सुदिन शाक्य उम्मेदवारबीच प्रतिस्पर्धा, कमल पछाडि पर्यो
काठमाडौं । ललितपुर क्षेत्र २ को मत गणना सुरु भएको छ । हिजो राति देखि नै सुरु भएको मत गणनामा आज विहान ६ बजेसम्मको विवरण अनुसार सूर्य चिन्हका एमाले उम्मेदवार प्रेम बहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् भने...
गत बर्ष ३ हजार पुगेको नेपाल लाइफको शेयर मूल्य घटेर कतिमा पुग्यो ? सस्तो शेयर धमाधम उठाउदै लगानीकर्ता
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य इतिहासकै सस्तो भएपछि बढ्न थालेको छ। लगानीकर्तालाई कम लाभांश घोषणामार्फत थप निराश बनाएपछि सेयर मूल्य ओरालो लागिरहेको थियो । कम्पनीको वित्तिय विवरण हेर्दा पनि अधिंकाश सूचकमा बलियो नै देखिन्छ । शेयर बजार...
घण्टीको पक्षमा अभूतपूर्व जनमत !, एमसीसी काण्डमा डुब्यो गठबन्धन
काठमाडौं । आज अपरान्ह ५ बजे सम्पन्न (लगभग) भएको आम निर्वाचन २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व जनमत प्राप्त गरेको प्रारम्भिक विश्लेषणबाट देखिएको छ । बीमापोष्ट टिमले जिल्ला तहका विभिन्न व्यक्तिसँगको समन्वयमा गरेको अध्ययनमा राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक तर्फ...
निफ्राले पाँच अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सर्वसाधारणका लागि ऋणपत्र निष्काशन गर्ने भएको छ। निफ्राले पाँच अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। धितोपत्र बोर्डले निफ्रालाई पाँच अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि अनुमति दिएको हो । कम्पनीले आगामी...
नेपाल पुनर्बीमा कम्पनीलाई स्वायत्त बनाउनुपर्छ: भोजराज शर्मा
बीमा विज्ञ भोजराज शर्मा नेपाली बीमा क्षेत्रका पुराना तथा अनुभवी व्यक्ति हुन् । बिभिन्न बीमा कम्पनीको व्यवस्थापन नेतृत्वदेखि बीमा समितिमा विज्ञ सल्लाहकार भएर काम गरेको अनुभव उनीसँग छ । अहिले भने उनी इन्स्योरेन्स इन्सीच्यूट अफ नेपाल (आईएनएन) मा प्रमुख...
बाजुरामा मतपेटिकामा आगजनी
काठमाडौं । बाजुरामा मतपेटिकामा आगजनी भएको छ । स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको हो । केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको छ । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य...
मतदानको पूर्वनिर्धारित समय सकियो
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मतदानको पूर्वनिर्धारित समय सकिएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । देशका अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको...
१५ मतदान केन्द्रमा मतदान कार्य रोकियो: निर्वाचन आयोग
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान देशैभरी हुँदैछ । अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको छ। यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य पुन सुरू गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ।प्रतिनिधि सभाका...
निर्जीवन बीमा कम्पनीहरुले लगानी ५४ अर्ब माथि, ८१ प्रतिशत रकम मुद्धतीमा निक्षेपमा, शेयर बजारमा कति ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कुल ५४ अर्ब २० करोड रुपैयाँ बैंक तथा विविध क्षेत्रमा लगानी गरेका छन् । हाल संचालनमा रहेका १९ वटा निर्जीवन बीमा कम्पनीहरुले प्रथम त्रैमासको अवधिसम्ममा ५४ अर्ब २० करोड १९ लाख रुपैयाँ लगानी गरेका...
सानिमा बैंकको बार्षिक साधारणसभा पुस ३ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । सानिमा बैंकको बार्षिक साधारणसभा पुस ३ गते हुने भएको छ। सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। अधिकृत पुँजी १२ अर्ब...
३२ प्रतिशत मत खस्यो: निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले दिउँसोसम्मा ३२ प्रतिशत मत खसेको जनाएको छ । निर्वाचन आयोगले दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको...



















