नेपाल लाइफ इन्स्योरेन्सद्धारा ५४.७६ अर्ब बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६अर्ब दाबी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी हो । नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्म ५.०३ अर्ब मृत्यु दाबी, १५.२६ अर्ब अवधि समाप्ति दाबी भुक्तानी,...
लिडर कम्पनी शिखर ,नेको इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच तुलनात्मक बिश्लेषण, कसको अवस्था कस्तो ?
काठमाडौं । शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर कम्पनी हुन् । अहिले धेरै लगानीकर्ताले शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँज्दै आएको पाईन्छ। बजारमा शिखर, सगरमाथा र नेकोलाई धेरै लगानीकर्ताले दाँजेर हेर्न थालेकोमा बीमा पोष्टले तीन...
एनसीसी बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाण्डौंमा सम्पन्न भएको हो । उक्त सभामा प्रस्ताव गरिएको ३.३६६३ प्रतिशत...
खल्तीले ल्यायो वर्ल्डकपलक्षित स्किम, उपहारदेखि सतप्रतिशत क्यास ब्याकसम्म
काठमाण्डौं । नोभेम्बर २० देखि कतारमा हुन गइरहेको फुटबलको वर्ल्डकपका लागि खल्तीले वर्ल्डकप टिभि प्याकेजको नयाँ स्किम ल्याएको छ । यस स्किमअन्तर्गत प्रयोगकर्ताहरूले (५०० रुपैयाँ भ्याट ६५ रुपैयाँ थप) मा प्याकेज खरिद गर्न सक्नेछन्। खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि १,०००...
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)द्धारा समाचारको खण्डन, समाचार सत्य भएको बीमापोष्टको भनाई
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आज प्रकाशित “कोरोना बीमाको रकम भुक्तानी गर्न कम्पनीहरु नै अनिच्छुक, उजुरी बोकेर सिइओ निर्वाचन आयोगमा” शिर्षकमा प्रकाशित समाचारको लिखित रुपमा खण्डन गरेको छ । सम्पादक ज्यू बिषयः झुटो समाचार सम्प्रेसन बारे । उपरोक्त सम्बन्धमा...
नेशनल हाइड्रोपावरले हकप्रद शेयर निष्कासनका लागि बोर्डमा दियो आवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि आवेदन दिएको छ । कम्पनीले कात्तिक २२ गते १० बराबर ५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय...
लाभांश प्रस्तावसहित बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर २३ गते बस्ने
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २७ गते बसेको संचालक समितिको बैठकले सभा मंसिर २३ गते त्रिभुवन आर्मि अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो...
कोरोना बीमा बापतको रकम भुक्तानी गर्न सबै बीमा कम्पनीहरुलाई नेपाल बीमक संघको निर्देशन
काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमाको दावी भुक्तानी बापतको रकम भुक्तानी गर्न सबै बीमा कम्पनीहरुलाई पत्र पठाएको छ । संघका अध्यक्ष चंकी क्षेत्रीले आज सबै कम्पनीहरुलाई पत्राचार गर्दै बीमा कम्पनीहरुले आ–आफनो हिस्साको भुक्तानी गर्न निर्देशन दिएको हो ।...
किस्ता असुलीका लागि सदस्यको घरमा जादा कुटपिट परेको विषयमा नेपाल लघुवित्त बैंकर्स संघको ध्यानाकर्षण
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले केही समयअघि एक लघुवित्तका कर्मचारी किस्ता असुलीका लागि सदस्यको घरमा जादा कुटपिटमा परेको विषयमा गम्भीर ध्यानाकर्षण जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका दुई कर्मचारी ८ महिनादेखि रोकिएको...
मर्जरको अन्तिम तयारीमा रहेको सूर्या लाइफ र ज्योति लाइफले ल्यायो कर्मचारी स्वेच्छिक अवकास योजना, वार्षिक तलबभत्ता र रकम एकमुष्ट पाइने सुविधा
काठमाडौं । मर्जरको अन्तिम तयारीमा रहेको सूर्या लाइफ र ज्योति लाइफले कर्मचारी स्वेच्छिक अवकास योजना ल्याएका छन् । विविध सुविधा सहित दुबै मर्जरमा जान लागेको कम्पनीहरुले यो योजना ल्याएको हो । यो योजनाका लागि न्यूनतम मापदण्ड पुरा गरेका कर्मचारीहरुलाई...
लामो समयदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । मर्जर प्रक्रियाका रहेको लामो समयदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेप्से ले शुक्रबार एक सूचना जारी गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार...
कालिञ्चोक केबलकारले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । कालिञ्चोक केबलकार दर्शन प्राईभेट लिमिटेडले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो । दोलखाको कालिञ्चाकमा केबलकार संचालन गरिरहेको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ...
१८ निर्जिवन बीमा कम्पनीले व्यवस्थापनमा खर्चिए एक अर्ब ३८ करोड, कुनको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले व्यवस्थापनमा कुल एक अर्ब ३८ करोड ८० लाख ९२ हजार रुपैयाँ खर्चिएका छन् । निर्जिवन बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विववरणअनुसार गत आवको तुलनामा कम्पनीहरुको व्यवस्थापन खर्च १७.७५ प्रतिशतले...
मंसिर ४ र ५ गतेका दिन हिमालयन बैंकका विदा काउन्टर पनि बन्द हुने
काठमाडौं । हिमालयन बैंक लिमिटेडका विदामा सञ्चालन हुने ठमेल, न्युरोड तथा पाटन शाखाहरु पनि बन्द रहने भएका छन । सो काउन्टरहरु आगामि मंसिर ४ गते नेपालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको निर्वाचनका कारणले बन्द रहने भएका हुन् ।...
शिखर इन्स्योरेन्स १९ औ बर्षमा, आधा दर्शकदेखि लगातार उत्कृष्ट, हुम्लादेखि संखुवासभासम्म बीमाको पहुँच विस्तारमा
काठमाडौं । २०६१ साल मंसिर २ गतेबाट औपचारिक रुपमा संचालनमा आएको शिखर इन्स्योरेन्स कम्पनी आजबाट १९ औं वर्षमा प्रवेश गरेको छ। कम्पनी आधा दशकभन्दा बढी समयदेखि नेपालको उत्कृष्ट निर्जिवन बीमा कम्पनकिो रुपमा उभ्याउन सफल भएको छ । कम्पनीले पश्चिम...
बरुण हाइड्रोको अवितरित हकप्रद शेयर बाँडफाँट सम्पन्न
काठमाडौं । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले बिक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि २१ गतेसम्म ३ लाख ५५ हजार ६० कित्ता हकप्रद शेयर लिलामीा प्रकृयाबाट बिक्री गरेको थियो । उक्त तोकिएको...
नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपिएसमा आबद्ध
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच एनपिएसको लागि दुइ संस्थाहरु बीच सम्झौता भएको छ...
ज्येष्ठ नागरिकलाई लक्षित गर्दै एनएमबि बैंकले ल्यायो ‘मान्यजन बचत खाता’, ९.१३३% ब्याजदर निर्धारण
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले उच्चतम ब्याजदर भएको ‘मान्यजन बचत खाता’ संचालनमा ल्याएको हो । उक्त बचत खातामा सबैभन्दा बढी ब्याज दिने बैंकले घोषणा गरेको छ । सो खाता विशेष रूपमा...
प्रभु लाइफद्धारा ११ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमााडौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको गल्कोट शाखा कार्यालयले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमित अनुप गौतमको बुबा अनन्त दत्त गौतमलाई ११ लाख २०...
एभरेष्ट बैंकद्वारा बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद...




















