बाजुरामा विवाद हुँदा ३ स्थलमा मतदान स्थगित
काठमाडौं । विवादका कारण बाजुराका तीनवटा केन्द्रमा मतदान रोकिएको छ । बूढीगंगा नगरपालिका ८, बूढीनन्दा – ५ र स्वामिकार्तिक खापर गाउँपालिका ४ को एक एक गरी तीनवटा केन्द्रमा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सूर्य थापाले...
नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ मर्ज हुने, दुबैको बिशेष साधारणसभा आह्वान
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले नेपाल बंगलादेश क्यापिटललाई गाभ्ने भएको छ । यस प्रस्ताव सहित दुवै कम्पनीले मङ्सिर १८ गते विशेष साधारणसभा आह्वान गरेका छन् ।नबिल इन्भेष्टमेन्टले आफ्नै कार्यालय र नेपाल बंगलादेश क्यापिटलले नबिल बैंकको केन्द्रीय कार्यालयमा सभा डाकेको...
यसरी हुदैछ काठमाडौं उपत्यकामा मतदान (फोटोफिचर सहित)
काठमाडौं । प्रतिनतिधि सभा र प्रदेशसभाको लागि आज काठमाडौं उपत्यकामा शान्त र भयरहित वातावरणमा मतदान जारी छ । बीमापोष्टले यो समाचार तयार पार्दासम्म उपत्यकामा कुनै पनि त्यस्तो मतदान विथोल्ने कार्य भएको छैन । देशभरका १० हजार ८९२ मतदान स्थलका...
डोटीको एक सडकमा प्रेसर कुकर बम भेटियो
डोटीको एक ग्रामिण सडकमा प्रेसर कुकर बम राखिएको पाइएको छ। जिल्लाको केआईसिँह गाउँपालिका वडा नम्बर ५ को राना गाउँ–जमलकट्टे बिचको सडकमा कुकर राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। सडकको जंगल क्षेत्रमा बम राखिएको हो। नेपाली सेनाको समूहले अथक...
चितवन क्षेत्र नं १ बाट हरी ढकालले गरे मतदान
काठमाडौं । चितवन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेद्वार रहरी ढकालले मतदान गरेपछि मत खसालेको छ। उनले आफनो मतदान केन्द्र श्री माधवपुर माध्यमिक विधालय महांकाल मतदान केन्द्रबाट भोट हालेका हुन् ।
मतपेटिका लुट्न खोजे गोली हानिने, यस्तो छ प्रहरीको सुरक्षा रणनिति
काठमाडौं । नेपाल प्रहरीले शंकास्पद गतिविधि गर्ने, बुथ कब्जा गर्न खोज्ने, मतपेटिका लुट्ने तथा मतपत्र च्यात्ने व्यक्तिलाई प्रहरीले सिधै गोली चलाउन पाउने अधिकार पाएको छ। सरकारले निर्वाचनको दिन बुथ कब्जा गर्न खोज्ने र मतपेटिका लुट्न खोज्नेमाथि गोली हान्नेसम्मको अधिकार...
एभरेष्ट बैंकको साधारणसभा मंसिर २६ गते, लाभांश प्रस्ताव र पुँजि वृद्धि मुख्य एजेण्डा
काठमाडौं । एभरेष्ट बैंकले मंसिर २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७।६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, अधिकृत पुँजी...
मतदान केन्द्र नजिक बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकियो
काठमाडौं । गुलरियाको एक ठाउँमा मतदान केन्द्र नजिक बम विस्फोट भएपछि मतदान रोकिएको छ । गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो । मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।
रवि लामिछानेले मत खसाल्दै मत खसालेको मतपेटिकालाई ढोगे
काठमाडौं । चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका उम्मेद्वार रवि लामिछानेले मतदान गरेपछि मत खसालेको ढ्वाङ्गलाई ढोगेका छन् । काठमाडौं क्षेत्र नं. ३ को महांकाल मतदान केन्द्रबाट भोट हालेका हुन् । अर्को फोटो भने उनी श्रमति निकिता पौडेलसँग छन्...
रुकुम पश्चिमको मुसिकोटबाट अर्थमन्त्री जनार्दन शर्माले गरे मतदान
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन्। सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका उनले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित यमुना नन्द नमुना माध्यमिक विद्यालय मुसिकोटको मतदान केन्द्रमा शर्माले मतदान गरेका हुन्।
निर्वाचनका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीबाट गरे मतदान
काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । आज बिहान ७ बजे लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट उनले मतदान गरेका हुन् । सुरुमा फरक क्षमता भएका दीपेन्द्र गिरीले मत दिएपछि थपलियाले मतदान...
आजै बेलुका ८ बजेबाट मतगणना सुरु हुने
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने बताएका छन् । भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त थपलियाले मतदान...
सुनसान काठमाडौं उपत्यका (फोटोफिचर सहित)
काठमाडौं । आज देशैभर भईरहेको निर्वाचनका लागि काठमाडौं उपत्यका छाडेको कारणै काठमाडौं सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाडौंका सडकहरु खाली देखिएको हो । काठमाडौंको मुख्य सडकदेखि गल्लीहरुसमेत सुनसान बनेको छ। आज देशभर एकै चरणमा प्रतिनिधि...
देशैभरि मतदान सुरू
काठमाडौं । ।आम निर्वाचनकाे लागि आज देशैभरि मतदान सुरू भएकाे छ । प्रतिनतिधि सभा र प्रदेशसभाकाे लागि आज देशैभरि मतदान सुरू भएकाे हाे । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र...
मतदानमा सहभागी हुन राष्ट्रपति भण्डारीको आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ का अवसरमा आज सन्देश दिँदै उहाँले मतदान गर्नु नागरिक अधिकारको उच्चतम्...
आम निर्वाचनको अन्तिम तयारी पूरा, भोलि विहान ७ बजेदेखि ५ बजेसम्म मतदान
काठमाडौं । निर्वाचन आयोग नेपालले भोलि मंसिर ४ गते हुने आम निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा...
आइएमई पेको नौलो अफर, भाग्यशालीलाई १ रुपैयामै हवाई टिकट
काठमाण्डौं । विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पेले आसन्न आम निर्वाचनलाई लक्षित गरी हवाई यात्रा अफर सार्वजनिक गरेको छ । अफरअनुसार ‘आइएमई पे’ एपमार्फत हवाई टिकट काट्नेमध्ये हरेक दिन एकजना भाग्यशाली विजेताले १ रुपैयाँमा सो टिकट...
रिलायबल नेपाल लाइफद्धारा मंसिर २९ गतेसम्म विलम्ब शुल्क नविकरण गर्दा सतप्रतिशत छुट
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ । कम्पनीले यहि मंसिर १ गतेदेखि मंसिर २९ सम्म ब्यतित भएका बीमालेखहरु पुनर्जागरण गराउदा बिलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने भएको हो ।...
नेप्सेमा सूचीकृत १७ कम्पनीद्धारा लाभांश प्रस्ताव, कुनको कति ? (सूचीसहित)
काठमाडौं । गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट नेप्सेमा सूचीकृत १७ कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । २५ भन्दा बढी कम्पनीले गत आवको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेपनि केही कम्पनीहरुले प्रस्तावित लाभांश साधारण सभा गरि...
सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ । पदमपुर शाखा नयाँ ठाँउमा बैंकको अध्यक्ष श्री राजेशकुमार श्रेष्ठज्यूले समुद्घाटन गरी सेवा सञ्चालन गर्नु भएको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज न्यौपाने, प्रमुख...




















