स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको १६.५१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन्...


एभरेष्ट बैंकद्धारा बुकक्लोजको मिति तय

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक साधराण सभा प्रयोजनका लागि यहि मंसिर १३ गते बुकक्लोजको...


अर्बपति व्यापारी बिनोद चौधरी दोस्रो स्थानमा, घण्टीले उछिन्यो

काठमाडौं । नवलपरासी पश्चिम क्षेत्र नं १ बाट नेपाली कांग्रेस पार्टीको तर्फबाट रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका अर्बपति व्यापारी बिनोद चौधरी दोस्रो स्थानमा रहेका छन् । जारी मत गणना अनुसार सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी,...


आइएमई जनरल इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ५ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ६.५०...


जुम्लामा ज्ञानेन्द्र शाही सबैभन्दा अगाडि, गठबन्धन हार्दै

काठमाडौं । चर्चित सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले जुम्लामा सबैभन्दा अगाडि छन् । आज विहान ७ः०० बजेसम्मको मत परिणाम अनुसार शाहीले ४०९१ मत पाएका छन् । कूल ६९२७ मत गणना हुँदा गठबन्धनले निकै पछाडि १४४९ मत मात्रै पाएको छ ।...


अन्ततः रविन्द्र मिश्र हारे, चौथो पटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह

काठमाडौं । अन्ततः रविन्द्र मिश्र पराजित भएका छन् । नेपालमा स्वतन्त्रहरुको मनोबल उकास्न १० वर्षअघि देखि राजनीतिमा प्रवेश गरेका मिश्र काठमाडौं क्षेत्र नं १ बाट झिनो मतले पराजित भएका हुन् । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं...


सिन्धुपाल्चोक–१ मा एमालेका नेपाल र २ मा कांग्रेसका बस्नेत अगाडि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं १ मा चार हजार ८३८ मत गन्दा नेकपा (एमाले)का सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट...


चितवन-२ मा रवि लामिछाने दोस्रो स्थानमा, चितवन-१ मा घण्टीकै हरि ढकाल सबैभन्दा अगाडि

काठमाडौं । बहुचर्चित चितवन २ को ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने २२२७ मतसहित दोस्रो स्थानमा रहेका छन् । चितवन २ मा एमालेका कृष्ण भक्त पोखरेलले २३३१ मत सहित पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसका उमेशश श्रेष्ठले...


देशभरका शिवालयमा महादीपान सुरु, सद्बिज छर्न पशुपति क्षेत्रमा लाखौँ भक्तजन

काठमाडौं । पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान सुरु भएको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान पर्व मनाइन्छ । यो पर्वलाई पशुपतिनाथ मेलाका रूपमा...


स्वतन्त्रलाई हराउँदै ललितपुर २ मा एमालेका प्रेम महर्जन बिजयी

काठमाडौं । एमालेका प्रेम महर्जनले हाम्रो नेपाली पार्टी अर्थात लौरौ चिन्हलाई हराउँदै एमालेको पहिलो खाता खोल्न सफल भएका छन् । सूर्य चिन्हमा प्रेम बहादुर महर्जनले १९ हजार ७३४ मत पाएर बिजयी भएका हुन् । उनले हाम्रो नेपाली पार्टीका लौरो...


मुस्ताङपछि मनाङबाट कांग्रेसलाई अर्को सिट, टेक बहादुर गुरुङ बिजयी

चामे । हिमाली जिल्ला मुस्ताङबाट खाता खोलेको नेपाली कांग्रेसले हिमाल पारीको जिल्ला मनाङमा अर्को बिजय हात पारेको छ । मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता टेक बहादुर गुरुङ बिजयी भएका छन् । गुरुङ पूर्व मन्त्री समेत हुन् । भर्खरै...


फर्जी मत खसालेको भन्दै नेकपा एमाले तीन जिल्लाको १० केन्द्रमा पुनः मतदान गर्न माग

काठमाडौं । नेकपा एमालेले स्याङ्जा, दोलखा र गोरखाका १० भन्दा बढी केन्द्रमा पुनः मतदान गर्न माग गरेको छ । सोमबार कार्यालय सचिव डा। भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै ती केन्द्रमा पुनः मतदान गर्न माग गरेका हुन् । स्याङ्जा९२ को...


नेपाल बीमा प्राधिकरणका निर्देशक कर्णलाई मातृशोक

काठमाडौं । बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल कर्णलाई मातृ शोक परेको छ । उनको ममतामयी आमा रुकमिनी देवको ८३ बर्षको उमेरमा हिजो विहान निधन भएको हो । लामो समयदेखि रगत लगायतमा समस्याका कारण नर्भिक अस्पतालमा उपचार हुँदै आएको...


एमालेलाई हराउदैं मनाङ प्रदेश ‘क’ मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ विजयी

काठमाडौं । मनाङ प्रदेश ‘क’ मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् । एमालेका राजनबहादुर गुरुङलाई हराउदैं मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका हुन् । एमालेका गुरुङले ९ सय २५ मत ल्याएका थिए । मुनिन्द्रले ३ सय ३० मत अन्तरले जीत...


सात जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग

काठमाडौं । आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत पाँच जिल्लाको सडक यातायात सुविधा पहुँच नभएका स्थलबाट मतपेटिका तथा निर्वाचन सामग्री सम्बन्धित जिल्ला सदरमुकाम मतगणनास्थल ल्याउन नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेको छ...


जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशनमा ३ अर्ब खर्चिए, १७ कम्पनीको घट्यो, दुईको बढ्यो (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमासम्ममा ३ अर्ब ३९ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् । गत...


१९ मध्ये चार निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा, १५ को बाँकि, कुनले कति दिए ?

काठमाडौं । हाल संचालनमा रहेका चार निर्जीवन बीमा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हाल संचालनमा रहेका १९ निर्जिवन बीमा कम्पनीहरुमध्ये चार कम्पनीहरुले लाभांश प्रस्ताव गरिसकेका छन् । प्रिमियर इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स कम्पनी र...


खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा महिला लघुवित्तको मुनाफामा प्रभावित, अन्य वित्तिय स्थिति कस्तो ?

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले १ करोड ५९ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । गत आवको पहिलो त्रैमाससम्मको...


बीमाको क्षेत्रमा कोरोना बीमालेखको पहिरो

२०१९ को डिसेम्बरमा देखा परेको कोरोना भाईरसले विश्वलाई सन २०२० र २०२१ भरिनै तर्साइ तर्साइ लुकेर भाग्न बाध्य बनायो। २०२२ मा समेत यसले मानिसलाई ढुक्कसित कर्म गर्न दिएको छैन । कोरोना भाइरसद्धारा उत्पन्न कोभिड–१९ ले विपन्न मुलुक मात्र हैन...


ओरेन्टल सहकारीले हिनामिना गर्‍यो बचतकर्ताको १० अर्ब ८३ करोड

समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको रु १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य फेला परेको छ । सरकारले २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल को(अपरेटिभ लिमिटेडले देशभर नौ वटा शाखा...