सिद्धार्थ इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन ७८ करोडमाथि, अधिकांश सूचकमा सुधार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार इन्स्योरेन्सले सो अवधिसम्म उल्लेख्य निर्जिवन बीमा ब्यवसाय गरिएको देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ७८ करोड ४३ लाख...


प्रभु बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रभु बैंकले लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले ६। ५० प्रतिशत बोनस शेयर र १।५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत...


नेपाल पुनर्बिमा कम्पनीको मुनाफा १० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमाससम्ममा निर्जीवन बीमा व्यवसायतर्फ ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। नेपाल पुनर्बीमा कम्पनीले प्रकाशन...


बढ्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कायम भएको...


कोरोना बीमाको रकम भुक्तानी गर्न बीमा कम्पनीहरु नै अनिच्छुक, उजुरी बोकेर सिईओ निर्वाचन आयोगमा

काठमाडौं । सरकारले एक अर्ब रुपैयाँ कोरोना बीमा बापतको रकम भुक्तानी गर्न भन्दै निकासा गरेपछि बीमा कम्पनीहरुमा तनाव बढेको खुलेको छ । बीमा कम्पनीका सिईओहरु रकम भुक्तानी गर्न तयार भएपनि बीमा कम्पनीका सञ्चालक तथा अध्यक्षहरु कोरोना बीमा बापतको रकम...


उन्नती सहकार्य लघुवित्तको यस्तो देखियो पहिलो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म लघुवित्तले ७ लाख ६७ हजार...


लाभांश प्रस्तावसहित स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित ३६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले यहि मंसिर २५ गते आमी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिनको १ बजे बस्ने गरी सभा डाकेको हो । सभाले कर सहित...


यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ३५ पैसामा र विक्रीदर १३० रुपैयाँ ९५ पैसामा...


आजदेखि शेयरबजार ४ दिनसम्म बन्द रहने

काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) आज (मंसिर २)गतेदेखि मंसिर ५ गतेसम्म ४ दिन बन्द रहनेछ । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको...


संस्थागत बीमा अभिकर्ताहरुले जथाभावी नाम राख्न नपाउने, नामको पछाडि ‘इन्स्योरेन्स एजेन्ट’ अनिवार्य, बीमा प्राधिकरणले काट्यो पत्र

काठमाडौं । बीमा प्राधिकरणले संस्थापक बीमा अभिकर्ताहरुलाई जथाभावी नाम नराख्ने सम्बन्धमा सिफारिस नगर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा प्राधिकरणकी उप निर्देशक लक्ष्मी ढकालले सबै बीमा कमपनीहरुको नाममा जारी निर्देशनमा बीमा कम्पनीहरुलाई संस्थागत बीमा अभिकर्ताहरुको नाम सिफारिस...


शेयर धितोकर्जा सबैभन्दा मंहगो, लगानी कर्जा कतिले घट्यो ?

काठमाडौं । कोरोना अघि साउनमा बैंकहरूको औषत ब्याजदर २०७३ साल यताकै उच्च दरमा पुगेको थियो। उक्त समय औषत ब्याजदर १२.४८ प्रतिशत रहेको थियो।व्यवसायीहरूले ब्याजदर उच्च भइरहेको भन्दै विरोध गरिरहेका छन्। गत असोजमा कर्जाको औसत ब्याजदर १२.१९ प्रतिशत छ। यो...


नेपाल बैंकद्वारा के एल दुगड समुहका अध्यक्ष किसन लाल दुगडलाई सम्मान

काठमाडौं । के एल दुगड समुहका अध्यक्ष किसन लाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औ वार्षिकोत्सबको अबसरमा सम्मान गरेको छ । बैंक ले किसन लाल दुगड आफ्नो सम्मनित, मर्यादित, नियमित सहयात्राीको रुपमा बैंकको स्थापना कालदेखी नै ब्यबसायिक साझेदारको रुपमा...


एनआईसी एशिया बैंकमा भिडियो केवाईसी बाटै ग्राहकहरूले केवाईसी अद्यावधिक गर्न सक्ने

काठमाडौं । एन आई सी एशिया बैंकमा भिडियो केवाईसीबाटै ग्राहकहरूको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । घर वा अफिसबाटै आफ्नो खाताको KYC विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैंकको वेबसाइट www.nicasiabank.com मा रहेकोOnline...


२८ बर्ष बीमा प्राधिकरणमा सेवा गरेर बिदा भईन् उपनिर्देशक लक्ष्मी

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा २८ वर्ष सेवा पुरा गरेर उपनिर्देशक लक्ष्मी ढकालले अवकास पाएकि छिन् । बीमा समितिमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्या सिलवालले उनको बिदाई गरे । रेडक्रस भवनको एउटा सानो कोठाबाट सुरु भएको बीमा समितिमा प्रवेश...


नेपाल पुनर्बीमा कम्पनीले कोरोना बीमाको रकम भुक्तानी नगर्ने, पुनर्बीमाको पत्र बीमा प्राधिकरणमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले कोरोना बीमा बापतको बक्यौता रकम भुक्तानी गर्न बीमा प्राधिकरणले दिएको निर्देशन नमान्ने भएको छ । बीमा प्राधिकरणले गत पुस २७ गते कोरोना बीमाको भुक्तानी गर्न २१ करोड १८ हजार रुपैयाँ ७ दिनभित्र भुक्तानी गर्न...


मंसिर ७ गतेभित्र प्रत्यक्षतर्फ मतगणनाको नतिजा सार्वजनिक गछौं: प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारी लगभग अन्तिम तयारीमा पुगेको बताए ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी लगभग पुरा भएको जानकारी दिए । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख थपलियाले भने–...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार २५।५७ अंकले बढेर १९३६।८३ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएतापनि फर्वाड माईक्रोफाइनान्सको २।९७ प्रतिशतले सर्वाधिक शेयर मुल्य घटेको छ...


शेयरबजारमा दोहोरो अंकको सुधार, लगानीकर्तामा उत्साह थपिदा एक अर्बमाथिको कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम शेयरबजारमा रौनकता छाएको छ । चुनाव नजिकिएसँगै आज नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनबेच हुँदा १...


सिक्लेस र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

नेप्से २४।१६ अकंले बढोत्तरी हुँदा १९३५।४२ को विन्दुमा कायम भएको छ। सिक्लेस र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बोर्टलर्स नेपाल तराई, रिदि पावर, पञ्चकन्या माई, युनियन हाईड्रोपावर, समलिङ पावर, हिमालयन पावर पार्टनर, मध्य भोटेकोशी र...


शेयरबजारमा रौनकता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम शेयरबजारमा रौनकता छाएको छ । नेप्से परिसूचक आज २५.५७ अंकले बढेर १९३६ विन्दुमा कायम हुन पुगेको छ । नेप्से बढेसँगै आज कारोबार रकम समेत बढेको छ । आज १ अर्ब ७१ करोडमाथिको कारोबार हुँदा...