५३ लघुवित्तको वित्तीय विवरणः ३० लघुवित्तको नाफा घट्यो, १३ संस्था नोक्सानमा, ८ को मुनाफा बृद्धि, कुनको कति ? (तथ्याङ्कसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गर्ने ५३ लघुवित्त वित्तीय संस्थामध्ये अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको...


नौ निर्जिवन बीमा कम्पनीहरुको खुद मुनाफा बढ्यो, आधा दर्जनको घट्यो (तथ्यांक सहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमाससम्ममा आईपुग्दा आधा दर्जन निर्जिवन बीमा कम्पनीहरुको खुद नाफा आर्जन घटेको तथ्यांकमा देखाईएको छ। सम्रग निर्जिवन बीमाको व्यवसाय भने ३ प्रतिशतले घटेको छ...


रिलायन्स लाइफ छैटौं वर्ष प्रवेशको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम, बीमा अभिकर्तालाई जिम्मेवार बन्न डेपुटी सिईओ कँडेलको निर्देशन

ललितपुर । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आज ललितपुरको कुमारीपाटीस्थित रिजनल कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।रिलायन्स लाइफको क्षेत्रीय कार्यालय ललितपुरका प्रमुख रामेश्वर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कम्पनीका...


शिखर इन्स्योरेन्सको साताव्यापी रक्तदान कार्यक्रम, बुटवलमा र दाङ्गमा २५० युनिट रगत संकलन

काठमाडौं । साताव्यापी रक्तदान कार्यक्रमको अयोाजना गर्दै शिखर इन्स्योेरेन्स कम्पनीले आफ्नो स्थापना दिवस मनाउदै छ । कम्पनीले स्थापना दिवसको अवसरमा देश व्यापी रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रम कम्पनीका विभिन्न प्रादेशिक तथा शाखा कार्यालयहरु मार्फत संचालन...


७६ प्रतिशत लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार यस अवधिसम्म लघुवित्त नोक्सानमा रहेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले १० लाख ३० हजार रुपैयाँ खुद घाटा व्यहोरेको...


१४ महिनापछि अर्थतन्त्र उज्यालो दिशातर्फ, अर्थतन्त्रका सूचांकमा देखियो सुधार

काठमाडौ । नेपालको अर्थतन्त्रमा देखिएको गम्भिर अवस्था १४ महिनापछि सुधार हुँदै उज्यालोतर्फ अघि बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरण अनुसार देशको अर्थतन्त्रमा देखिएका अध्यायाहरु फाट्दै चाँदीको झै घेरा देखिन थालेको छ । कोरोनापछि विदेश...


ब्याज आम्दानी घटेपनि नाडेप लघुवित्तको मुनाफा करोडमाथि उक्लियो, इपिएस कति ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा बढ्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तले १ करोड २२ लाख रुपैयाँ...


निर्वाचनका लागि आज राति १२ बजेदेखि स्थिर समय सुरु हुँदै, के–के गर्न प्रतिबन्ध छ ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुने भएको छ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको हो । उक्त स्थिर समय सुरू भएसँगै...


युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७८।७९ को लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २० गते २९औं वार्षिक साधारण सभा बोलाएको...


ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो मंसिर महिनाका लागि ब्याजदर, कुन खातामा कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नेपाल बैंकर्स संघले मंसिर महिनाका लागि बैंकहरुको ब्याजदर यथावत् राख्ने निर्णय गरेको थियो । सो अनुसार बैंकहरुले मंसिर महिनाका लागि पुरानै ब्याजदर कायम गरी...


समृद्धि फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीवारदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता संस्थापकतर्फको शेयर आजदेखि लिलामीमा ल्याएकोे हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी एवम अन्य कोहि व्यक्ति संघ...


फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको यस्तो छ पहिलो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको...


सानिमा जिआइसी इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनी विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । इन्स्योरेन्सले म्यानेजरियल लेभल अन्तर्गत मार्केटि र अफिसर लेभल अन्तर्गतको मार्केटिङामा कर्मचारी माग गरेको हो । सो पदहरुका लागि कम्पनीले...


मंसिरको महिना सुरु भएसंगै घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कायम भएको छ ।...


कामना सेवा विकास बैंकको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त भएका छन् । कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई सोही मितिदेखि लागू हुनेगरी नै कम्पनी सचिवमा नियुक्त गरेको हो ।


नेपाल एसबिआई बैंकको वैकल्पिक संचालकमा शान्ता गौतम नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिहटेडको वैकल्पिक संचालक पदमा शाान्ता गौतम नियुक्त नियुक्त भएका छन् । बैंकको संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट संचालक समितिमा मनोनित भई कोषले वैकल्पिक संचालकको रुपमा गौतमलाई पठाएअनुसार बैंकको कात्तिक ३० गते बसेको संचालक...


यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ७८ पैसामा र विक्रीदर १३० रुपैयाँ ३८ पैसामा...


रिलायन्स लाइफ आजबाट छैटौं वर्षमा प्रवेश, बीमाको पहुँच बढाउँदै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । २०७४ मंसिर १ गतेबाट औपचारिक रुपमा जीवन बीमा सेवा शुभारम्भ गरेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट पाँच वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गर्दैछ । आज कम्पनीले बार्षिकोत्सव देशव्यापी रुपमा मनाउँदैछ । पाँचौं वर्ष पुरा गरी छैटौं...


भारतबाट पेट्रोलको मूल्य बढेर आयो, नेपालमा के होला ?

काठमाडौं । भारतले पेट्रोलको मूल्य पुनः बढाएर पठाएको छ।नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३.१६ रुपैयाँ बढेको छ। आईओसीले हरेक १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ। आईओसीले अन्तर्राष्ट्रिय बजारमा...


जीवन बीमा कम्पनीका खुद बीमा शुल्क आम्दानी घट्यो, १९ कम्पनीले ३६ अर्ब संकलन गर्दा कसको बृद्धिदर कति?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन गत  बर्षको तुलनामा घटेको छ । बढ्दो ब्याजदर र आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा समेत देखिन थालेको छ । चालु आवको पहिलो त्रैमासमा बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बीमा...