नेरुडे लघुवित्तको आम्दानीसँगै नाफा घट्यो, चुक्तापुँजी २१ प्रतिशतले बढ्यो

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तले १ करोड ७० लाख रुपैयाँ खुद नाफा...


नेपाल पुनर्बीमा कम्पनीले स्वदेशी बजार भन्दा पनि विदेशी बजारलाई बढी प्राथमिकता दिनुपर्छ: पूर्व सिईओ भण्डारी

(नेपाल रि) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, चिरायु भण्डारी । २०७२ साउन १ गतेदेखि २०७६ असार मसान्तसम्म उनले सीईओको रुपमा कम्पनीलाई नेतृत्व गरे । उनको उक्त ४ बर्षे कार्यकाल कस्तो रह्यो त ? उनले त्यस अवधीमा के कस्ता...


एनएमबि लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, कनिष्ठ सहायक सूचना तथा प्रविधि विभागका लागि केही संख्यामा कर्मचारी माग...


काठमाडौं महानगरपालिकामा रोजगारको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले रोजगारीको अवसर खुलाएको छ । माहानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै उद्यम विकास सहजकर्ता पदका लागि कर्मचारी मागेको हो । महानगरपालिकले गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम सञ्चालन २०७७ को दफा ५ बमोजिम आर्थिक वर्ष...


स्वाभिमान लघुवित्तका कर्मचारीमाथि कुटपिट

काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीमाथि कुटपिट भएको छ । लघुवित्तको मसुरिया शाखा कार्यालयका कर्मचारीहरु विगत ८ महिनादेखि रोकिएको किस्ता असुलीको लागि सदस्यको घरमा पुग्दा कुटपिट भएका हुन्। सो घटनालाई लिएर लघुवित्त कर्मचारी मञ्च कपिलवस्तुले एक विज्ञप्ति...


सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६०० रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कायम...


शाइन रेसङ्गा विकास बैंकमा रोजगारीको अवसर

काठमाडौं । शाइन रेसङ्गा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले बुटवल शाखाको लागि आईटी डिपार्टमेन्टमा फुल स्टक एप्लीकेशन डेप्लोपर, नेटवर्क एण्ड सिस्टम, डिजिटल बिजनेस डिपार्टमेन्ट...


साहज उर्जाको खुद नाफा १० करोडमाथि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीले १० करोड १८ लाख ९६ हजार रुपैयाँ...


यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२८ रुपैयाँ ९८ पैसामा र विक्रीदर १२९ रुपैयाँ ५८ पैसामा...


गणपति लघुवित्तको खुद नाफा १५४ प्रतिशतले बढ्यो, इपीएसमा समेत सुधार

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको...


आजदेखि नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा

काठमाडौं । आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ वेबसाइट संचालनमा आएको छ। यसअघि नेप्सेले नयाँ र पुरानो गरी दुई वटा वेबसाईट संचालनमा ल्याएको थियो ।गत शुक्रबार नेप्सेले सूचना जारी गर्दै हाल संचालनमा रहेको वेबसाइट बन्द गर्ने जनाएको हो...


नेशनल हाइड्रोपावरको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेपनि नाफा घट्यो, इपीएस कति ?

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ६८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमाससम्मको परिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफा घट्न पुगेको छ ।...


यसकारण घट्यो निर्धन उत्थान लघुवित्तको खुद नाफा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३...


युनाईटेड इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । युनाईटेड इन्स्योरेन्सले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ। । इन्स्योरेन्सको कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को लागि लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले कम्पनीको आ।...


नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले कात्तिक २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने म्याद पुनः थप गरिएको छ। नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डको इकाईका लागि अब मंसिर ७ गतेसम्म...


मिर्मिरे लघुवित्तको नाफामा प्रभावित हुँदा खुद ब्याज आम्दानी बढ्यो संचालन नाफा घट्यो

काठमाडौं । मिर्मिरे लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासकाबे वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ४९।३८ प्रतिशत ले थोरै हो । गत...


समता घरेलु लघुवित्तको खुद नाफा ६३ प्रतिशतल घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा समता घरेलु लघुवित्तको खुद नाफा ६३।७२५ ले घटेर ४१ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको...


भूकम्पले डोटीमा घर भत्किदा स्थानीय त्रासमा

बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाइ ५.४ म्याग्निच्युडको भूकम्प जाँदा डोटीमा फेरि त्रास फैलिएको छ। भूकम्पका कारण सायल गाउँपालिकामा दुईवटा, पूर्विचौकी गाउँपालिकाको पोखरीमा समेत तीन वटा घरहरू भत्किएको जनाइएको छ। चिसो मौसम भएका कारण बालबालिकाहरूलाई काखमा च्यापेर यहाँका...


लगातार भुकम्पपछि सुदुर पश्चिम आतंकित, बझाङकाे भुकम्प दिल्लीसम्म हिल्लियाे

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ । >८ :१२ बजे सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको हो । दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, कैलाली कञ्चनपुर लगायत जिल्लामा धक्का महसुस भएको छ ।


पैसा बाँड्ने उम्मेदवारलाई ठाउँको ठाउँ कारबाही गर्न निर्देशन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्न नगद वा जिन्सी सामान दिएको पाइएमा ठाउँको ठाउँ कारबाही गर्न निर्देशन दिएका छन् । चितवनमा नेपाल प्रहरी शिक्षालयका अधिकृतलाई उनले भने, ‘मतदान केन्द्रमा सही मतदाता...