कुमारी बैंकका ग्राहकलाई दराजबाट समान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । कुमारी बैंक र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकार र दराजका पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका...


आइसल्याण्ड भ्रमणबाट राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाठौं । आइसल्याण्डको भ्रमण गरेर राष्ट्रपति विद्या भण्डारी स्वदेश फर्किएकी छन् । उनी शनिबार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन् । त्यहाँ उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरे ।...


झापाको धुलाबारीमा एभरेष्ट बैंकमा शाखा बिस्तार

एभरेष्ट बैंक लिमिटेडले झापाको धुलाबारीमा शाखा बिस्तार गरेको । उक्त शाखाको उद्धघाटन मेचिनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गरेका हुन । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै उक्त शाखा विस्तार गरेको बैंकले जनाएको...


सहकारीहरुबीच बढी लाभांशको होडवाजी चल्यो, सहकारीको पैसा बैंकमा जान थाल्यो’

। राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले अहिले सहकारी संस्थाहरुबीच बढी लाभांश वितरणको होडवाजी चलेको बताएकी छन् । राष्ट्रिय सहकारी महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेको धुलिखेलमा भएको सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रममा उनले...


आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने

नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्तावसहित आगामी २२ औं साधारण सभा डाकेको छ। सभा आउँदो मंसिर १६ गते लाजिम्पाटको होटल ले हिमालयमा हुँदैछ। कम्पनीले...


सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदैछन् : अध्यक्ष कँडेल

  काभ्रे । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदै गएको बताएका छन् । महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेको धुलिखेलमा भएको सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले केही...


सितापाइलामा सानिमा बैंकको नयाँ शाखा कार्यालय विस्तार

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले कात्तिक २५ गते काठमाण्डौको सितापाइलामा नयाँ शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल...


नेप्सेमा थप एक करोड कित्ता हकप्रद सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको १५० प्रतिशत हकप्रद आज सूचीकृत भएको हो । सो प्रतिशत दरका १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सूचीकृत भएको...


नेप्सेको पुरानो वेबसाइट बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुरानो वेबसाइट बन्द भएको छ । नेप्सेले एक सूचना जारी गर्दै नयाँ वेबसाइट कात्तिक २७ गतेदेखि पूर्ण रुपमा संचालनमा ल्याउन लागिएको जनाउँदै पुरानो वेबसाइट बन्द गरिएको जनाएको हो । साथै नेप्सेले अब उप्रान्त...


चन्द्रागिरी हिल्स नाफामा उक्लियो, इपीएस कति ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनी नाफामा उक्लिएको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीले १ करोड ३१ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको...


सबैको लघुवित्तको २२ हजार कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले आफ्ना सेयरधनीहरुको नाममा रहेको २२ हजार ४२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । उक्त शेयरमा अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले...


आम्दानी बढ्दा आरएमडीसी लघुवित्तको नाफा ५४ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानीसमेत बढ्यो

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १० करोड ८८ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको...


साढे १४ करोड प्रोभिजनमा छुट्याउँदा जीवन विकास लघुवित्तको नाफा प्रभावित, इपीएस कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तले १४ करोड ७६ लाख...


विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने ठगीसम्बन्धी नेपाल राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणहरुलाई सचेत गराएको छ । केन्द्रीय बैंकले विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक ब्यक्ति।समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको गुनासो...


नेपालकै पहिलो नेपाल पुनर्बीमा कम्पनीको नालीबेली

संस्थापक सीईओ (२०७१ कात्तिक देखि २०७२ सम्म) नेपाल पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी स्थापना गर्नमा आकस्मीक बीमा कोषका तत्कालिन कार्यकारी प्रमुख रमेश लम्सालको मुख्य भुमिका छ । आकस्मीक बीमा कोषमा कार्यकारी प्रमुख हुदाँ हुदैं उनले कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक शेयरधनी नवराज बजगाईको नाममा रहेको ४ हजार ३८३ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले...


छिमेक लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले नायब कार्यकारी प्रमुख।नायब महाप्रबन्धक माग गरेको हो । सो पदका लागि लघुवित्तले स्नाकोत्तर तह उत्तीर्ण गरी लघुवित्त संस्थामा व्यवस्थापकीय श्रेणीमा कम्तिमा १२ वर्षको कार्यानुभव वा स्नातक...


सपोर्ट लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ६७।६८ प्रतिशत ले घटेर ४ लाख ४५ हजार रुपैयाँमा सीमित भइको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा...


गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद लाभांश कति ? (लाभांश ईतिहास सहित)

काठमाडौं । गरिमा विकास बैंकले १४।५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न १।५० प्रतशित नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ,...


टिपर दुर्घटनामा निधन भएका महतो परिवालाई नेपाल लाइफद्धारा ४० लाख मृत्यु दावी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कावासोती शाखाले ४० लाख रुपैयाँ मृत्यु बीमा दावी भुक्तानी गरेकोछ । सो शाखाले हिजो एक कार्यक्रमका बीच बीमित खड्ग बहादुर महतोकी आश्रित परिवारलाई सो रकमको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कावासोतीकी...