निरन्तर घटिरहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर फेरि बढ्न थाल्यो, यस्तो छ कारण

काठमाडौं । आइपीओ जारी गरेर दोस्रो बजरमा एकछत्र राज गरेको नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य निरन्तर घटिरहेको थियो । पछिल्लो समय दोस्रो बजारमा निरन्तर घटिरहेको शेयर बजारमा उकालो लाग्ने क्रम बढेको छ । उच्च मूल्यबाट कम्पनीको सेयर मूल्यबाट घटेर...


नेपाल लाइफद्धारा विलम्ब शुल्क छुटमा म्याद थप, बीमितले कात्तिक ३० गतेसम्म नविकरण गर्दा छुट पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्क छुटमा म्याद थप गरेको छ । कम्पनीले आफ्ना बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरी २०७७ कात्तिक १५ गतेदेखि २०७९ कात्तिक १४ गतेभित्र ब्यतीत भएका सम्पूर्ण बीमालेखहरुमा गत कात्तिक १५...


निष्क्रिय कर्जा बढ्दा आशा लघुवित्तको नाफा घट्यो, वितरणयोग्य मुनाफा एक करोड रुपैयाँ

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ८६ लाख...


आम्दानीसँगै उपकार लघुवित्तको खुद नाफा बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३.८९% ले धेरै हो । लघुवित्तले गत वर्षको यही अवधिमा ४१ लाख ३५...


एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन – एस् इग्नाइट

काठमाडौं । नेपालको अग्रणी व्यवस्थापन संकायको कलेज मध्यको एक, एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले ४८ घन्टे ह्याकथन “एस् इग्नाइट” आयोजना गर्ने भएको छ । कार्तिक २४ गते देखि २६ गते सम्म कलेजकै प्राङ्गणमा...


कोका–कोलाको फिफा वल्र्डकप क्याम्पेन “ड्रिन्क–बिलिभ– विन” शुरु

काठमाडौं । फिफा वल्र्डकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुट्बल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वल्र्डकप विशेष लेबल लन्च गरेको छ ।“ड्रिन्क–बिलिभ–विन” नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वल्र्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका...


नेरुडे लघुवित्तद्धारा शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो नगद लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले आफ्नो साधारण सभाबाट पारित भएको ५ आर्थिक वर्षको लाभांश बुझिलिन भनेको हो । संस्थाले आर्थिक वर्ष २०६६–६७, २०६७–६८, २०६८–६९, २०७०–७१ र...


गुराँस लघुवित्तको नाफासहित अधिकांश सूचक ऋणात्मक

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६० लाख २२ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक...


आरम्भ चौतारी लघुवित्तको खुद नाफासँगै इपीएस घट्यो, चुक्तापुँजी २८% ले बृद्धि

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ६६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घटेको हो...


कुमारी बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । कुमारी बैंक लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । बैंकले कात्तिक २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश सोही मितिदेखि नै शेयरधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा जम्मा...


सिटिजन्स बैंकद्धारा प्रदेश तथा शाखा प्रमुख र विभिन्न पदका लागि कर्मचारी माग, यसरी दिनुस आवेदन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले प्रदेश प्रमुख, काठमाडौं भित्र र बाहिरका लागि शाखा प्रमुख, आइटि डिपार्टमेन्ट (कोर बैकिङ्ग सिस्टम)का लागि सुपरभाइजर, आइटि डिपार्टमेन्ट...


आम्दानीसँगै नेष्डो समृद्ध लघुवित्तको खुद नाफा बढ्यो, इपिएस कति ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आर्थिक वर्षको असोज...


नेपाल बीमा प्राधिकरणको सुर्खेतस्थित कर्णाली प्रदेश कार्यालयमा नयाँ बोर्ड अनावरण

काठमाडौं । नेपाल बीमा प्र्राधिकरणको सुर्खेतस्थित कर्णाली प्रदेश कार्यालयको हिजो मंगलबार विहान एक समारोहका बीचमा कार्यालयको बोर्ड अनावरण गरिएको छ । बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख उप निर्देशक पदम प्रसाद सोडारीको प्रमुख आतिथ्यमा, सहायक निर्देशक राजेन्द्र महर्जनको आतिथ्यमा...


युनाइटेड इन्स्योरेन्स डडेलधुरा शाखाद्धारा नौ लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी, डडेल्धुरा शाखाले बीमा दावी भुक्तानी बापत नौ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । गत असार ५ गते दुर्घटनामा परेको ट्रयाक्टरको क्षतीपुर्तीका लागि बीमा दावी भुक्तानी बापतको नौ लाख रुपैयाँ मंगलवार हस्तान्तरण गरेको हो ।...


मध्यराति डोटीमा ६.६ रेक्टरस्केलको भुकम्प, छ जनाको मृत्यु

काठमाडौं । गएराति २ः१२ बजे पश्चिम नेपालको डोटीलाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भुकम्पले कैयौं घरहरु भत्किएका छन् भने छ जनाको मृत्यु भएको प्रारम्भिक वितरण प्राप्त भएको छ । गएराति २ः१२ बजे डोटीको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको...


नयाँ बीमा प्राधिकरणका अध्यक्ष सिलवालको सन्देशः कटपेष्ट पोलिसी निषेध, पुरस्कार–दण्ड सजाय र काम गर्न नसक्नेको पोर्टफोलियो रोक्का

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कपिपेष्ट बीमा पोलिसी ल्याएर बीमा बजारमा व्यवसाय गर्ने प्रवृत्ति रोक्ने स्पष्ट पारेको छ । हिजोबाट अस्तित्वमा आएको बीमा प्राधिकरणको औपचारिक रुपमा सुरुवात गर्दै अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले नयाँ बीमा पोलिसी जारी गर्न...


सानिमा जिआईसी इन्स्योरेन्सको सल्लाहकारमा लामिछाने र गौतम नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दुई जना सल्लाहकार नियुक्त भएका छन् । कम्पनीको यही कार्तिक २१ गते बसेको सञ्चालक समितिकोे बैठकमा दुवै जना सल्लाहकारहरुले भाग लिएका छन् । कम्पनीले मर्जरअघि सानिमा जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष खेमराज...


नबिल फ्लेक्सी क्याप फण्ड आजदेखि आवेदन दिन पाईने , कति इकाईका लागि आवेदन दिने ?

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले खुलामुखी प्रकृतिको नबिल फ्लेक्सी क्याप फण्ड आजदेखि सञ्चालनमा ल्याएको छ। जसका लागि क्यापिटलले आजदेखि ७५ करोड मूल्यको दश रुपैयाँ अंकित दरमा ७ करोड ५० लाख इकाई निष्काशन गरेको छ । नबिल फ्लेक्सी क्याप...


रेडियोमार्फत चुनाव प्रचार गर्दा भएको घोटाला रोकियो, ७०० रेडियोलाई जिल्ला निर्वाचन कार्यालयबाट विज्ञापन

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीहरुले बिचौलिया खडा गरेर देशैभरिका रेडियोहरुमा प्रवाह भएको निर्वाचन सम्बन्धी विज्ञापन शुल्कमा भएको करोडौं रुपैयाँको घोटाला रोकिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले एजेन्सीमार्फत देशैभरिका रेडियोहरुलाई पठाइदै आएको विज्ञापन प्रक्रिया रद्द...


उम्मेदवारहरूलाई निर्वाधरूपमा प्रचारप्रसारको उपयुक्त वातावरण निर्माण गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदाताहरूलाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष...