पिपुल्स हाइड्रोपावरको आईपिओ आजदेखि बिक्री खुल्ला, कसरी भर्ने आवेदन ?

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण सबैले भर्न पाउने गरी आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेंको छ । आज विहान १० बजेपछि सो कम्पनीको आईपिओ बिक्री खुल्ला हुनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन...


ज्योति लाइफले पहिलो त्रैमासमै कमायो २१ करोड मुनाफा, सात अर्बको जीवन बीमा कोष, इपिएससहित अन्य सूचांक कस्तो ?

काठमाडौं । सूर्या लाइफसँग मर्जर जाने अन्तिम सम्झौता भइ एकीकृत कारोबारको तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा उच्च अंकले बृद्धि भएको छ...


बुढेसकालमा बीमितको साहारा बीमा, ….त्यसैले बीमा अभिकर्ता भगवान हुन्

परिचय जीवन विमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवन संबन्धमा निजको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार संबन्धी व्यवसाय संझनु पर्छ ।...


एकभन्दा बढी कम्पनीमा आवद्ध अभिकर्तालाई हटाउन बीमा प्राधिकरणको निर्देशन, अभिकर्ता आफैले कम्पनी छान्न पाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुमा आवद्ध अभिकर्ताहरुलाई एक कम्पनी छनोट गर्न निर्देशन दिएको छ। बीमा ऐनमा नै एक बीमा अभिकर्ताले एउटा बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था छ । अभिकर्ता आफैले कम्पनी छान्न पाउने नयाँ ऐनमा...


बैकहरुले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्ने चेम्बर अफ कमर्सको निर्णय

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले पनि बैक तथा वित्तय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धि विरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि...


वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द

काठमाडौं । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द भएका छन् । सरकारले विद्युतीय सवारी साधनको आयातमा रोक नलगाएको भए पनि डिजेल तथा पेट्रोलबाट चल्ने चार पांग्रे गाडी आयातमा प्रतिबन्ध लगाइएको छ...


सानिमा जीआईसी इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले सेयर रजिस्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ।कम्पनी सञ्चालक समितिको बैठकले सानिमा क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो। अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी...


दोस्रो बजार रोकिएका मर्जरको प्रकृयामा रहेका यी कम्पनीको शेयर कारोबार खुल्दै (सूची सहित)

काठमाडौं । दोस्रो बजारमा लामो समयदेखि रोकिरहेको कम्पनीहरुको कारोबार खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले जारी गरेको मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका लागु भएसँगै लामो समदेखि दोस्रो बजारमा रोकिरहेको शेयर कारोबार पुनः सुचारु हुनेछ । बोर्डको आजेदेखि लागू भएको...


मार्टले नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास

विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वल्र्ड टुरिजम मार्केट २०२२’ बेलायतमा सम्पन्न भएको छ । कोभिड—१९ को महामारीपछि आयोजना गरिएको यो डब्युटीएममा नेपालको सहभागिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने विश्वास गरिएको छ । डब्युटीएममा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नेपालका विभिन्न...


सानिमा लाइफ इन्स्योरेन्सको बीमालेख धितोमा लगानी गर्ने कर्जाको ब्याजदर वृद्धि

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले बीमालेख धितोमा लगानी गर्ने कर्जाको ब्याजदर वृद्धि गरेको छ। कम्पनीले कम्पनीबाट विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइँदै आएको ब्याजदरलाई परिमार्जन गरेको हो । कम्पनीले हालको वार्षिक ब्याजदरलाई...


८ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?

हालसम्म ८ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेकामध्ये धेरैले नगदलाई प्राथमिकता दिएका छन् । ८ बैंकले औसतमा ९।९८ प्रतिशत नगद लाभांश दिएका छन् भने औसत बोनस सेयर ४।४५...


साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले ओरालो लाग्यो

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज २३।५२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९३।७० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि...


आज यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । नेप्से २३।५२ अंकले घट्दा १८९३।७० मा कायम भएको छ। आज अपर हावाखोलाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ६।९१ प्रतिशतले गुमाएका छन् ।त्यस्तै, किसान लघुवित्त, पञ्चकन्या माई, गृहेश्वरी, इमजीङ नेपाल, एनआरएन, पाँचथर पावरको शेयर...


शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से २३।५२ अंकले घट्दा १८९३।७० मा कायम भएको छ। आज मन्दाकिनी हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ३।९२ प्रतिशतले बढेको छ । त्यस्तै, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर, सिटिजन म्युचुअल फण्ड २, उपकार...


शिवम् सिमेन्ट्स र नेपाल पुनर्बीमामा झम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेप्से २३।५२ अंकले घट्दा १८९३।७० मा कायम भएको छ। आज शिव्म सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको शेयर १० करोड माथिको कारोबार भएको छ । त्यस्तै, नेपाल रि, युनाईटेड मोदी, हिमालयन डिस्टीलरी, रिदि पावर पार्टनर, गुर्खाज...


मर्जर प्रकृयामा रहेका बीमा कम्पनीहरुसँग बीमा प्राधिकरणको छलफल

काठमाडौं । बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई छलफलको लागि नेपाल बीमा प्राधिकरण बोलाएर छलफल गरेको छ। बीमा कम्पनीहरुमा हाल भईरहेको मर्जरको प्रकृया कुन आधारमा अघि बढिरहेको छ र आगामी दिन कसरी अघि बढ्ने तरखरमा रहेको छ भन्ने...


चिखुर्वा हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो आवेदन

काठमाडौं । चिखुर्वा हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आइपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख कित्ता आइपीओ...


आगामी साताबाट मर्जर र प्राप्ति प्रयोजनका लागि रोक्का रहेका सबै कम्पनीहरुको शेयर कारोबार खुल्ला, बोर्डले जारी गर्यो निर्देशिका

काठमाडौं । आगामी मर्जर र प्राप्ति प्रयोजनका लागि रोक्का रहेका सबै संगठित संस्थाहरुको सेयर कारोबार फुकुवा हुने भएको छ सेबोनले आज कात्तिक २४ गतेदेखि लागू हुने गरी जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका,...


सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ ।हिजोकै मूल्यमा आज सुनको कारोबार भईरहेको छ । आज चाँदीको भाउ भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम रहेको...


ज्योती लाइफ इन्स्योरेन्स चरिकोट शाखाबाटबीमा बापतको रकम भुक्तानी

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स क लि चरिकोट शाखाले बिमितको परिवारलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ।दोलखा जिल्ला बैतेश्वोर गाउँ पालिका वडा नं(६, निवासी तुलसा आचार्य घिमिरेलाई उक्त बिमा बापतको रकम भुक्तानी गरिएको हो। निज तुलसा आचार्य घिमिरेको श्रीमानले...