नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीको लिस्ट, बीमा कम्पनी १० मात्रै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिक कारोबार योग्य सूचीकृत कम्पनीहरुको सूची तयार पारेको छ । नेप्सेले विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, हाइड्रोपावर कम्पनी, होटल तथा पर्यटन र अन्य गरी कुल ८७ वटा कम्पनीलाई मार्जिन कारोबार योग्य...


लाभांश प्रस्तावसहित नागरिक स्टक डिलरले डाक्यो साधारण सभा, आइपीओ निष्काशन मुख्य प्रस्ताव

काठमाडौं । नागरिक स्टक डिलर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले सभा मंसिर १८ गते नागरिक लगानी कोषको कार्यालय नयाँबानेश्वर, काठमाडौँमा अपरान्ह ४ बजेदेखि बस्ने निर्णय गरेको हो...


कुमारी बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । कुमारी बैंक लिमिटेडको २२औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कात्तिक २१ गते कम्पनीको संचालक समितिको अध्यक्ष अमिर प्रताप जेबि रानाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजन सहित...


स्वरोजगार लघुवित्तको स्वतन्त्र संचालकमा हिरा देबि विष्ट नियुक्त

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालन नियुक्त गरेको छ । लघुवित्तको कात्तिक २१ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा हिरा देबि विष्टलाई नियुक्त गरेको हो । लघु्वित्तले कात्तिक २२ गतेदेखि लागू हुनेगरी नागार्जुन १० राधाकृष्ण...


राधी विद्युत् कम्पनीले अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले असोज ५ गतेदेखि २५ गतेसम्म १ बराबर १.४७५२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्दा नबिकेको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको...


जनउत्थान सामुदायिक लघुवित्तद्धारा सिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै सिइओ आवश्यक रहेको जनाएको हो । सो पदका लागि संस्थाले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकान्टेन्सी वा व्यवस्थापन विषयमा...


आम्दानीसँगै कालिका लघुवित्तको नाफा घट्यो, इपिएस कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा चालु...


नेपाल बीमा प्राधिकरण औपचारिक रूपमा शुभारभ्म, नया बीमा ऐन प्रारम्भ

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आजबाट औपचारिक शुभारम्भ भएको छ। कुपण्डोलस्थित पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिक रूपमा सुरूवात गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर औपचारिक रुपमा शुभारम्भ गरेका...


नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नियन्त्रण होइन सहजिकरण गर्नेछः अध्यक्ष सिलवाल

काठमाडौं । भोलिदेखि नेपाल बीमा प्राधिकरणको रुपमा कार्य गर्न गइरहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ ऐन कार्यान्वयन गर्दै बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नियन्त्रण होइन सहजिकरण गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पुबर्नीमा कम्पनीको नवौं बार्षिकोत्सवको अवसरमा आयोजित औपचारिक...


पुनर्बीमा कम्पनीहरु नेपालमा मात्रै होइन, अन्तराष्ट्रिय बजारमा जानुस्ः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरु आफैले व्यवसाय गर्ने र सरकारले वातावरण मात्रै बनाउने दायित्व भएको बताएका छन् । नेपाल पुनर्बीमा कम्पनीको नवौं बार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाल पुनर्बीमा कम्पनीले आफ्नो हिस्सा...


नेपाल बीमा प्राधिकरणको नयाँ लोगो सार्वजनिक

काठमाडौं । भोलिदेखि अस्तित्वमा आउने नेपाल बीमा प्राधिकरणको नयाँ नामसहितको लोगो आज सार्वजनिक गरिएको छ । बीमा समितिले नयाँ नाम र लोगो निर्णय गरेको हो । गत असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएको बीमा ऐन २०७९ अनुसार...


वाणिज्य बैंकहरुको निक्षेप एक सातामै २१ अर्ब रुपैयाँले बढ्यो, सीडी रेसियो कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप एक सातामै २१ अर्ब रुपैयाँले बढेको छ। एक सातामा वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघ (एनबीले आज सार्वजनिक गरेको कात्तिक १२ गतेदेखि कात्तिक १८ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको...


आज अधिकांश लघुवित्त संस्थाहरुको शेयरमूल्य घट्यो

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज केही कम्पनीका लगानीकर्ताहरुले गुमाउन पुगेका छन् । आज सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीमा ग्लोबल आइएमई लघुवित्त रहेको छ ।...


झिनो अंकले घट्यो नेप्से, ५ उपसूचक चम्किँदा दुई अर्बमाथिको कारोबार

काठमाडौं । आइतबार एकाएक चमत्कारिक सुधार देखिएको शेयरबजार आज फेरी घट्न पुगेको छ । अघिल्लो दिन ४६ अंकले बढेको नेप्से परिसूचक आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख ४४...


धौलागिरी लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजवारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन हरियाली छाएको शेयरबजार आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ । आज सर्वाधिक कमाउने कम्पनीमा धौलागिरी लघुवित्त रहेको छ । लघुवित्तको...


दुई अर्बमाथि उक्लियो कारोबार, आज यी १० कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजवारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन हरियाली छाएको शेयरबजार आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार घटेपनि आज कारोबार रकम भने २ अर्ब १० करोडमाथि...


नेप्सेको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि लागू (पूर्णपाठसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि २०७७ लागू गरेको छ । नेप्सेले कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्याङ्क प्राप्त गर्न ईच्छुक निकायका लागि नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू गरेको हो । नेप्सेको कुनै पनि...


खराब कर्जा बढ्दा सिभिल लघुवित्तको नाफा ४९ प्रतिशतले घट्यो, अन्य सूचाङ्क कस्तो ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दो ७२ लाख ८३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक विगत्तीय विवरणअनुसार गत वर्षको यसै अवधिमा भन्दा...


आँधिखोला लघुवित्तको इपीएस २९ रुपैयाँले घट्यो, नाफामा ७८ प्रतिशत गिरावट

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको पहिलो त्रैमाससम्म लघुवित्तले १९ लाख ८९ हजा...


महालक्ष्मी विकास बैंक र कलेजहरुबीच साझेदारी पत्रमा हस्ताक्षर

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका...