दक्षिण एसियाको उत्कृष्ट बिजनेस लिडरका रुपमा डिस मिडिया नेटवर्कका आचार्य सम्मानित
काठमार्डौं । दक्षिण एसियाको उत्कृष्ट १० मध्येका बिजनेस लिडरका रुपमा डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य सम्मानित भएका छन् । सिईओ इनसाइट्स एसियाुले देशको कर्पोरेट क्षेत्रलाई भविष्यको नयाँ आयाममा लैजानसक्ने दक्षिण एसियाका उच्चस्तरका पेशेवर र विचारशील नेतृत्वलाई यो...
नबिल फ्लेक्सी क्याप फण्डले भोलिदेखि ५ करोड इकाई निष्कासन
काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डले भोलिदेखि ५ करोड इकाई निष्कासन गर्ने भएको छ ।फण्डले प्रतिइकाई रू। १० का दरले रू। ७ लाख ५० हजार इकाईमध्ये बीज पूँजीबापत १ करोड १२ लाख ५० हजार...
क्षतिभन्दा बढि दावी भुक्तानी मागेमा बीमित पनि कारवाहीको दायरामा, नयाँ ऐनमा दावी भुक्तानी पहिलो प्राथमिकता: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमक मात्रै नभई बीमित पनि बीमा प्राधिकरणको कानुनी दायरामा पर्ने बताएका छन् ।मंगलबार रुपान्तरित बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा प्राधिकरण लेखिएको बोर्ड अनावरण गर्दै बीमा ऐनले बीमक मात्रै नभई...
हकप्रद शेयर जारी गरी नेपाल पुनर्बीमा कम्पनीको पूँजी वृद्धि गर्न आवश्यक छ: सिईओ रायमाझी
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका वर्तमान प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीसँग कम्पनीको नवौं वार्षिक उत्सवको उपलक्ष्यमा गरिएको कुराकानीमा आधारित विचारहरू सर्वप्रथम नेपाल पुनर्बीमा कम्पनी लि.का वारेमा सङ्क्षिप्तमा प्रकाश पारि दिनु हुन्छ कि ? तत्कालीन समयमा नेपाल भित्रको आतंकवादसँग सम्बन्धित जोखिमहरू...
नेशनल लाइफ इन्स्योरेन्सको ‘लिडर्स नाईट वीथ पारस’ कार्यक्रम सम्पन्न, सयभन्दा बढी अभिकर्ताहरु सहभागी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘लिडर्स नाईट वीथ पारस खड्का’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि काठमाण्डौ स्थित चन्द्रागिरी हिल्समा उक्त ३ दिने कार्यक्रम सम्पन्न गरेको हो। कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ साउन महिनामा...
सिद्धार्थ बैंकको ‘भिसा रेमिट्यान्स’ सेवा शुभारम्भ, १८० भन्दा बढी देशबाट तुरुन्त रकम पठाउन सकिने
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले ‘भिसा रेमिट्यान्स’ सेवाको शुभारम्भ गरेको छ । बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा सो सेवको सुरुवात गरेको हो । यस नविन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट...
नेपाल पुनर्बीमा कम्पनीलाई अन्तराष्ट्रिय बजारको दायरा थप विस्तार गर्न सुझाव
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नवौ बार्षिकोत्सव पूरा गरेको छ । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बीमा समिति र बीमकहरुले अन्तराष्ट्रिय बजारमा थप व्यपार विस्तार गर्न सुझाव दिएका छन् ।कम्पनीलाई बीमा समिति, बीमा समितिका पूर्व अध्यक्ष र बीमकहरुले अन्तराष्ट्रिय बजारमा...
शेयर बजारमा झिनो अंकको गिरावट आउँदा यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं। सेयर बजारमा मंगलबार पनि झिनो अंकको गिरावट आएको छ। शेयर बजार ओरालो लाग्दा कालिका लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। त्यस्तै, मन्दीकिनी हाइड्रोपावरको ४।४८ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ४।०९ प्रतिशत र...
आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं ।शेयर बजार ओरालो लाग्दा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता शेयर किनेबच हुदाँ १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँको कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले सर्वाधिक कमाएका छन्...
शिवम् सिमेन्ट्स सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । नेप्से २।५७ अंकले घट्दा १९५६।३६मा कायम भएको छ। आज ९ कम्पनीको उपसूचक घटेको छ भने चार कम्पनीको उपसूचक बढेको छ।शिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ८ करोड ५७ लाख ३२ हजार रुपैयाँको...
नेप्से परिसूचक २.५७ अंकले घट्यो, १ अर्ब माथिको शेयर कारोबार, जीवन बीमा समूह सर्वाधिक उकालो
काठमाडौं । नेप्से २।५७ अंकले घट्दा १९५६।३६मा कायम भएको छ। आज ९ कम्पनीको उपसूचक घटेको छ भने चार कम्पनीको उपसूचक बढेको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १।१२ अंकले घटेर ३८४।२१ को विन्दुमा झरेको छ। कारोबार रकम...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन पौने ११ अर्ब रुपैयाँ, राष्ट्रिय बीमा कम्पनी, शिखर र सगरमाथा अग्रस्थानमा
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा पौने ११ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्यांक अनुसार पहिलो त्रैमासको अवधिसम्ममा निर्जिवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ...
बारामा ज्वाला कुमारी साहको चर्चा बढ्दै, बन्यो अत्याधुनिक मालपोत र नापी कार्यालय
बारा । छोटो समयमात्रै राज्य मन्त्री भएर देशको शासन सञ्चालनको केन्द्रमा पुगेकी ज्वाला कुमारी शाहको चर्चा अहिले पनि बारामा चलिरहेको छ । बाबुराम भट्टराईको सरकारमा साढे चार महिनाको भुमिसुधार राज्यमन्त्री हुदाँ साहले बाराको कलैया स्थित मालपोत कार्यलय र नापी...
लघुवित्तबाट लिएको ऋण नतिर्ने ३९ जना ऋणी कालोसूचीमा
काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने सर्वसाधारण पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्न थालेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तहरूले केन्द्रको सदस्यता लिएर ऋण लगानीको सूचना आदानप्रदान गर्न थालेपछि केन्द्रले खराब ऋणीलाई कालोसूचीमा राख्न थालेको हो...
महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले देशै भरीका शाखा तथा उपशाखामा कार्यरत एजेन्सी म्यानेजर, चिफ एजेन्सी म्यानेजहरुको लागि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम कात्तिक २० गते चितवनको सौराहा स्थित...
निर्वाचन आयोगद्धारा जसपाका नेता मोहम्मद इस्तियाक राईलाई २४ घण्टे स्पष्टिकरण
काठमाडौं । निर्वाचन आयोगले जनता समाजावादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध...
प्रभु बैंकको सवा ५० लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकका ८ जना संस्थापक सेयरधनीहरूले कुल ५०...
नेपाल बीमा प्राधिकरणद्धारा स्वायत्तताको उपयोग गर्ने उद्घोष, यी हुन तत्काल कार्यान्वयन हुने नयाँ बीमा ऐनका १७ बुँदा
काठमाडौं । आजैबाट अस्तित्वमा आएको नेपाल बीमा प्राधिकरणले आफूलाई नेपाल सरकारको बीमा सल्लाहकारको भूमिका रहने उल्लेख गर्दै स्वायत्त रुपमा सिंगो बीमा जगतको नियमन गर्ने उद्घोष गरेको छ । बीमा ऐन २०७९ आजैबाट कार्यान्वयनमा आई आजैबाट अस्तित्वमा आएको नेपाल बीमा...
रियलमीले सार्वजनिक गर्यो रियलमी सी३०, बजार मूल्य १३ हजार ४९९ रुपैयाँ
काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो C सिरिज अन्तर्गत नयाँ रियलमी C30s सार्वजनिक गरेको छ । इन्डस्ट्रि लिडिङ्ग क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी C30s सुरक्षा र गतिको उत्तम संयोजन हो । ५०००mAh ब्याट्री...
फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्ब माथिको कारोबार
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ । नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको...




















