नेपाल रिलाई दुई बर्षमै एसियाको नमुना पुनर्बीमा कम्पनी बनाउन सकिन्छः पुरुषोत्तम सुवेदी
नेपालको बीमा क्षेत्रमा ३० बर्ष भन्दा लामो समय काम गरेका पुरुषोत्तम सुवेदीले नेपाल पुनर्बीमा कम्पनीमा स्वतन्त्र विज्ञ सञ्चालक भएर पनि काम गरे । साथै, नेपाल पुनर्बीमा कम्पनीको कार्यबाहक अध्यक्ष भएर समेत उनले काम गरे । सो क्रममा उनको पालामा...
नेपाल पुनर्बीमा कम्पनीलाई आगामी दिनमा अवसर र चुनौतीको सामाना गनुपर्ने सुझाव
काठमाडौं । नयाँ प्रडक्ट बनाउने काममा कम्पनीले जोड दिनुपर्छ राजुरमण पौडेल कार्यकारी निर्देशक, बीमा समिति नेपाल पुनर्बीमा कम्पनीले अहिलेसम्म गरेको व्यवसायीक गतिविधी राम्रो छ । तर, कम्पनीले गर्न बाँकी काम भने अझै पनि छ । विशेषगरि कम्पनीले दक्ष म्यानपवार...
हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमुबीच बैंकबीच सम्झौता
काठमाडौं । हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमुबीच बैंकका ग्राहकहरुलाई दराजको ११।११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ । यो योजना कार्तिक २५ गते दिन लागु हुनेछ ।उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजय मान...
दिव्यश्वरी हाइड्रोपावर कम्पनीले नाफा ७४ प्रतिशतले घट्यो
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले ७ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा २९ लाख ३७ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा उक्त नाफा ७४।८७ प्रतिशत ले कम हो...
युनाइटेड इन्स्योरेन्सद्धारा पुराना बाँकि लाभांश लिन सेयरधनीलाई आग्रह
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त गर्न बाँकी सेयरधनीलाई उक्त रकम बुझिलिन आग्रह गरेको छ । युनाइटेडले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । लगानीकर्ताले नगद लाभांश लिन कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट...
समृद्धि फाइनान्सले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री गर्ने
काठमाडौं । समृद्धि फाइनान्सले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । मंसिर १ गतेदेखि ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ ।लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम...
आदर्श लघुवित्तको खुद मुनाफा घट्यो, अन्य वित्तिय सूचक कस्तो ?
काठमाडौं । आदर्श लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा लघुवित्तको खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक...
युनिक नेपाल लघुवित्त खुद ब्याज र सञ्चालन आम्दानी घटेसँगै खुद नाफा प्रभावित
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण युनिक नेपाल लघुवित्त सार्वजनिक गरेको छ। लघुवित्तले यस त्रैमाससम्मआइपुग्दा युनिक नेपाल लघुवित्त २२ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ३ करोड २३ लाख ६९...
समाचार लेख्दालेख्दै अस्ताए आर्थिक पत्रकार सुब्रत मनु
काठमाडौं । बिजनेश वर्ल्ड नामक मासिक पत्रिकाका तथा विवर्ल्डनेपाल डटकमका सञ्चालक सुब्रत मनुले सधैं आफूूलाई आर्थिक रिपोर्टरको रुपमा मात्रै चिनाए । बिजनेश वल्र्ड मासिक पत्रिका आर्थिक क्षेत्रमा राम्रै परिचय बनाएको सञ्चार माध्यम थियो । आर्थिक क्षेत्रमा विधागत पत्रकारिता सुरु...
जन्मदिनमा सानिमा लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । विभिन्न अबसरहरु जस्तै बिबाह, बैबाहिक बर्षगाठ, जन्मदिन, अन्नप्रासन लगायतमा बहुमुल्य भौतिक सामग्रीहरु मोबाइल ,सुनचाँदी उपहारको रुपमा दिइरहेका हुन्छौ । जुन चिज अती नै मुल्यवान भएपनि क्षणिक हुने गर्दछ तर तपाईं हामीले यति धेरै माया गरेका आफन्तलाई दिइने...
नेप्सेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनएमबि क्यापिट लिमिटेडको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ सूचीकृत भएको छ । क्यापिटलको फण्ड आज ‘एनएसएलएफ २’ सिम्बोलबाट सूचीकृत भएको हो । क्यापिटलको प्रति इकाई १० रुपैयाँ मूल्यका कुल १२ करोड २१ लाख इकाई...
ऋणीको खातामा फिर्ता गर्न थाले बैंकहरुले ब्याज रकम, क–कसले पाउछन् ब्याज फिर्ता ?
काठमाडौं । वाणिज्य बैंकहरुले ऋणीहरुबाट लिएको कर्जाको ब्याज फिर्ता गर्न थालेका छन् । नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैंकले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि बैंकहरुले फिर्ता गर्न सुरु गरेको हो । केही समययता वाणिज्य बैंकहरुले...
आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । नेप्सेमा ३६ अंकले घट्दा १९१७।२२ को विन्दुमा कायम भएको छ । एक्सल डेभलपमेन्ट लगानीकर्ताल सबैभन्दा धेरै गुमाएका छन् । बैंकको शेयर ७।९५ प्रतिशतले घटेको छ । त्यस्तै, गुराँस लघुवित्त, उपकार लघुवित्त, प्रोगेशिभ फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, वेष्ट...
एलआइसी नेपालद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बर्दिया शाखाले करेन्ट लागि मृत्यु भएका बढैयाताल गाउँपालिका ५ निवासी स्वर्गीय बीमित कृष्ण प्रसाद भट्टराईका परिवारलाई १३ लाख ३८ हजार ६ सय रुपैयाँ मृत्यु दाबी...
उतारचढावकाबीच शेयरबजारमा ३९ अंकको गिरावट, फाइनान्स सूचक सर्वाधिक घट्यो
काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा ३९ अंकको गिरावट आएको छ । केहीदिनयता आक्रामक सुधार देखिएको शेयरबजार फेरी ओरालोतर्फ लागेको छ । बुधबार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६...
नेप्सेमा गिरावट आँउदा आज यी कम्पनीको शेयर मूल्य बढ्यो, कुनले कति कमाए ?
काठमाडौं । नेप्सेमा ३६ अंकले घट्दा १९१७।२२ को विन्दुमा कायम भएको छ । अपर हावाखोलाको शेयरमा सबैभन्दा धेरै बढेकोछ । कम्पनीको शेयर ७।४२ अंकले बढेको छ । त्यस्तै, नबिल ब्यालेन्स फण्ड ३, एनसीसी डिभेञ्चर, मेगा म्युचुअल फण्ड १, एनआईसी...
नेष्डो समृद्ध लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हु्न् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७ विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज आज शेयरबजारमा कारोबार १ अर्ब ४०) करोड माथिको भएको छ...
त्रैमासिक समिक्षामा १३ कम्पनीको बीमा व्यवसाय बढ्दा ६ कम्पनीको घट्यो ( तथ्यांक सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ११। ८५ प्रतिशतले बढेको छ ।चालु आर्थिक वर्षको असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब ११ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार १९ वटा...
पहिचान सहित नेपाल रि लाई स्थापित गरियो: पुर्व अध्यक्ष, गुरागाईं
नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा निजी क्षेत्रबाट नियुक्ती हुने पहिलो व्यक्ति महेश गुरागाईं हुन् । उनले २०७२ माघदेखि झण्डै साढे ४ बर्ष नेपाल रिमा अध्यक्ष भएर काम गरे । सो अवस्थामा उनले नेपाल रिमा अध्यक्ष भएर के कस्तो काम गरे...
महालक्ष्मी लाइफद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले एक कार्यक्रमको आयोजना गरि मृत्युदाबी रकम हस्तान्तरण गरेको हो । कम्पनीले बीमितको आमालाई बीमा दाबी वापतको ६ लाख ९१ हजार ८०० रुपैयाँ...




















