आरम्भ चौतारी लघुवित्तको शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त पित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । लघुवित्तले २९ हजार ७ सय ८० कित्ता...


लाभांश प्रस्तावसहित सिटिजन्स बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असोज १२ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक ४ गते अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त...


माहालक्ष्मी विकास बैंकको शेयर बिक्रीमा

काठमाडौं । माहालक्ष्मी विकास बैैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । बैंकले ७ हजार ७ सय ४३ कित्ता संस्थापक शेयर बिक्रीमा...


सहारा

विद्याको मन्दिर विद्यालय जहाँ हजारौँ फूलहरू फक्रिरहेका थिए अनि फूलिरहेका थिए । रितेस तिनै फुल्दै फक्रिदै र ओइलाएर झर्दै गरेका फूलहरू नियालिरहेको थियो । फूलहरूको रस चुस्दै भुर्र उड्दै गरेको पुतली छोप्न यता र उता दगुथ्र्यो । साँच्चै !...


लाभांश र मर्जर प्रस्ताव स्वीकृत गर्न गुराँस लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारण

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक ४ गते वार्षिक साधारणसभा डोकेको छ । सभा कम्पनीको प्रधान कार्यालय, राज भवन , तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । इन्स्योरेन्सको असोज १२ गते बसेको संञ्चालको समितिको बैठकले सभा गर्ने...


नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । असोज २८ गते साधारण सभा बोलाएको कम्पनीले शुक्रबार असोज १४ गतेदखि २८ गतेसम्म बुक क्लोज गर्दैछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५...


दशैंअघि शेयर कारोबार गर्ने आज अन्तिम दिन

काठमाडौं । दशैंअघि सेयर कारोबार गर्ने आज अन्तिम दिन हो । असोज १ गतेदेखि लागु भएको व्यवस्था अनुसार शुक्रबार शेयर कारोबार नहुने भएको कारण आज अन्तिम दिन रहेको छ । आज अन्तिम कारोबार भएसँगै अब शेयर कारोबार दशैपछि मात्र...


गुराँस लाइफ इन्स्योरेन्सको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखरालेआज बृहत जीबन बीमा अभिकर्ता तालिम, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम संचालन गरेको छ, उक्त कार्यक्रममा गत आर्थिक वर्षमा बिभिन्न बिधामा उत्कृष्ठ ब्यबसाय गरेबापत अभिकर्ताहरुलाई सम्मान गरिनुका साथै यस आर्थिक...


लघुबीमाको लाईसेन्स दिने म्याद आज मध्यान्ह १२ बजे सकिँदै, आवेदन पर्ने क्रम जारी

काठमाडौं । बीमा समितिले गरिब वर्गसम्म पुराउन लक्ष्यले ल्याएको लघुबीमाको लाईसेन्समा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आवेदकले आज मध्यान्ह १२ बजेसम्म मात्रै लघुबीमा कम्पनीमा आवेदन दिन पाउनेछन्।समितिले गत भदौ १० गते ३५ दिनको म्याद दिएर सिलबन्दी...


एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, १४ प्रतिशत लाभांश मुख्य प्रस्ताव

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण आज (असोज १३) गते बस्दैछ । कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट बस्नेछ । उक्त सभाले...


ज्योति लाइफका संचालक जयन्त कुमार अग्रवाल राउन्ड टेबल इन्टरनेशनलको अध्यक्ष पदमा र्निवाचित

काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लि. का संचालक जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउन्ड टेबल इन्टरनेशनल २०२२र२३ को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली...


बीमा समिति सुदुरपश्चिम प्रदेश कार्यालयको शुभकामना आदन प्रदान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा समिति सुदुरपश्चिम प्रदेश कार्यालयले दशैंकको शुभकामना आदन प्रदान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश कार्यालको आयोजनामा विजयादशमी अवसर बीमा कम्पनीका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरुसँग शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो...


पूँजी वृद्धि भएपछि बीमा दावी भुक्तानी र बीमाप्रतिको विश्वास आफै बढ्छ: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको पूँजी वृद्धि भएपछि बीमा दावी भुक्तानी र बीमाप्रतिको विश्वास समेत बढ्दै जाने बताएका छन् । बडादशैं, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा बीमा समिति कर्मचारी युनियनले आज ललितपुरमा आयोजना गरेको...


सनराइज क्यापिटलले नगद लाभांश वितरण गर्ने

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले नगद लाभांस वितरण गर्ने भएको छ । संचालक समितिको असोज ११ बसेको १२३ आं बैठकबाट कम्पनीको आर्थिक वर्ष २०७८।२०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश कम्पनीको...


फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मार्फत भाटभटेनि सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ्ग गर्न सकिने योजना सञ्चालन गरिएको हो । यस योजना...


एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिजबीच छुटसम्बन्धि सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिड मेडिकल ल्याबरोटरिज प्रा.लि.बीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने हेतुले चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली सँग सहकार्य गरेको हो । यस सम्झौता...


भुजुङ हाइड्रोपावरले पौने ६ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाण्डौ । भुजुङ हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता आइपीओ सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको...


लक्ष्मी बैंकको १४३औं शाखा बागलुङको गल्कोटमा

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा १४३ औं शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा संचालनमा ल्याएकोे हो । यस शाखा मार्फत...


साढे छ वर्ष काम गरेर बाहिरिए इसेवाका सिईओ सुवास सापकोटा, नयाँ सिईओ खड्काले सम्हाले कार्यभार

काठमाडौं । नेपालकै पहिलो नम्वरको भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाका सिईओ सुवास सापकोटा साढे छ वर्ष अवधी काम गरेर बाहिरिएका छन् । सापकोटाले इसेवाको सिईओ पदबाट दिएको राजिनामा सञ्चालक समितिले स्वीकृत गरेसँगै हिजोबाट औपचारिक रुपमा विदा लिएका हुन् ।...


मेगा बैंकद्धारा बीमा वापतको ७ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । मेगा बैंक लिमिटेडले बीमा वापतको रकम प्रदान गरेको छ । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई बैंकले बीमा बापतको रकम हस्तान्तरण गरेको हो । मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका...