कामना सेवा विकास बैंक र पोखराको होटल जल महलबीच मर्चेन्ट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र पोखराको होटल जल महलबीच मर्चेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता अनुसार कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकले पोखराको पार्दीस्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट पाउनेछन् ।...


इसेवाको मोबाइल एपमा समस्या, गुगल प्लेस्टोरबाटै हटाइयो इसेवाको मोबाइल एप

काठमाडौं । नेपालका सबैभन्दा ठूलो विद्युतीय भुक्तानी सेवाा प्रदायक इसेवाको मोबाइल एपमा समस्या उत्पन्न भएपछि सेवा अबरुद्ध हुन पुगेको छ । देशैभरि ६५लाख भन्दा बढि जनताले प्रयोग गर्दै आएको इसेवाको मोबाईल एपमा समस्या आउँदा विद्युतीय भुक्तानीका लागि इसेवाको भर...


कुमारी बैंकद्धारा सात ग्राहकलाई बचत खाता अन्तर्गतको बीमा रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंकले आफ्ना सात जना ग्राहकलाई बीमा सुविधा वापतको भुक्तानी गरेको छ । बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको हो ।...


बीमा कम्पनीहरुले वित्तिय विवरणमा सैद्धान्तिक स्वीकृती लिनुपर्ने व्यवस्था हट्यो, वित्तिय विवरणमा त्रुटी देखिएमा लाभांश रोक्न सक्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुले सैद्धान्तिक स्वीकृती लिनुपर्ने व्यवस्था हटाएको छ। बीमा समितिले आज एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । बीमा कम्पनीहरुले बीमाङ्कीय मूल्याङ्कन पश्चात तयार हुने लेखापरीक्षण भएको वित्तीय विवरणका अन्तिम स्वीकृतिका लागि...


एनआईसी एशिया बैंकका ग्राहकहरूलाई भाट–भटेनीमा आकर्षण छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट–भटेनी सुपरमार्केटमा डेबिट,क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग एपबाटस्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट उपलब्ध हुने योजना रहेको छ । बैंकले नेपालीहरूको महान चाड दशैं, तिहार, छठलगायतका...


नेपाल लाइफका कल सेन्टर दशैंको विदाको समयमा पनि संचालनमा रहने, कति बजेसम्म पाईन्छ सेवा ?

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन...


कुमारी बैंकद्वारा ७ जना ग्राहकहरुलाई बीमा वापतको रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडले बीमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंकको कुश्मा शाखाले ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गतको कुल २ लाख ३० हजार ४२७ रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको हो । उक्त बचत खाता अन्तर्गत बैंकको कुश्मा...


लक्ष्मी बैंकले स्वप्रयोजनका लागि खरिद गर्यो १८ करोड २५ लाखको जग्गा

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले स्वप्रयोजनका लागि जग्गा खरिद गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै प्रयोजनका लागि विराटनगर महानगरपालिकामा जग्गा खरिद गरेको जनाएको हो । बैंकले विराटनगर महानगरपालिका वडा नं. ९ मोरङमा १८ करोड २५ लाख रुपैयाँमा...


टिभिएसको नयाँ टिभिएस एनटर्क १२५ रेस एक्स पी अब पोखराको बतास ब्रदर्समा उपलब्ध

काठमाडौं । १२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर टिभिएस एनटर्क १२५ रेस एक्स पी अब पोखरामा पनि उपलब्ध हुनेभएको छ । यो सँगै अब सर्वसाधारणले पोखरा स्थित बतास ब्रदर्स प्रालिबाट पनि स्कुटर खरिद गर्न सक्नेछन् । यो नयाँ मोडलमा...


दसैंँको लागि कोका–कोला नेपाल र सन्तोष शाहको विशेष रेसिपी

काठमाडौँ। नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दसैंँमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु कटहरको अचार, मालपुवा र भरेको पर्वल...


एनसेलको आकर्षक चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’

काठमाडौं । यो चाडपर्वको बेलामा एनसेलका ग्राहकले अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्छन् । चाडवाडको बेलामा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि पनि डेटा सेवा लिन सकिने गरि एनसेल आजियाटा लिमिटेडले नौलो तथा आकर्षक ‘होम...


डिजिटल नक्साकै आधारमा बैंकहरुले ऋण प्रवाह गर्न पाउने, राष्ट्र बैंकले जारी गर्यो निर्देशन

काठमाडौं । बैंक तथा वित्तिय संस्थामा जग्गा धितो राख्नका लागि एमोनिया नक्सा आवश्यक नपर्ने तथा डिजिटल नक्साकै भरमा हुने व्यवस्था लागू गरेको छ । सो सम्बन्धमा केन्द्रीय बैंकले निर्देशन जारी गर्दै डिजिटल नक्साकै आधारमा ऋण प्रवाह गर्न पाइने व्यवस्था...


कुमारी बैंकको लाभांश घोषणा, कति दिँदैछ नगद लाभांश ?

कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२।५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा...


प्रभु क्यापिटल र क्वेस्ट ईन्टरनेशनल कलेजबीच सम्झौता

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र क्वेस्ट ईन्टरनेशनल कलेज बीच समझदारीपत्रमा सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकाली र क्वेस्ट ईन्टरनेशनल कलेजका बिबिए डाईरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका हुन् । देशमा दक्ष व्यवस्थापकीय...


मेगा म्युचुअल फण्ड–१ को न्याभ घट्यो

काठमाडौं । मेगा क्यापिलट लिमिटेडको मेगा म्युचुअल फण्ड–१ ले चालु आर्थिक वर्ष भदौ मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विववरणअनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । गत महिनाको मसान्तसम्ममा ८ रुपैयाँ ६४ पैसा रहेको...


सानिमा इक्वीटी फण्डको नगद लाभांश इकाईधनीको खातामा जम्मा

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको सानिमा इक्वीटी फण्डले आफ्ना इकाईधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । फण्डले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कर सहित २२ प्रतिशतका दरले इकाईधनीलाई नगद लाभांश वितरण गरेकोमा उक्त लाभांश इकाईधनीको बैंक खातामा जम्मा...


रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी मृतक कृत्यानन्द शर्मा सुतिहारको इच्छाएको व्यक्ती सीमादेवी शर्मा सुतिहारलाई प्रदान गरेको हो । मोरङ जहदा १ का वडाध्यक्ष बाबुराम राजवंशी, रिलायन्स लाइफ इन्स्योरेन्सका...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३०...


रिलायबल नेपाल लाइफले डाक्यो पाँचौं साधारण सभा, आइपीओ निष्काशन मुख्य प्रस्ताव

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेनस लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक ६ गते लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।...


आशा लघुवित्तले पौन ८ लाख कित्ता शेयर बिक्री गर्ने, प्रतिकित्ता ३९५ रुपैयाँमा जो कोहीले खरिद गर्न पाउने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको ७ लाख ८९ हजार ९०० कित्ता शेयर बिक्री गर्न लागेको हो । लघुवित्तले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकेको...