सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को न्याभ घट्यो

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को ९न्याभ० भदौ मसान्तमा १ रुपैयाँ ४२ पैसाले घटेर ९ रुपैयाँ ६० पैसा कायम भएको छ । साउन मसान्तसम्म यस फन्डको न्याभ ११ रुपैयाँ २ पैसा रहेको छ । यस फन्डले भदौ मसान्तसम्म...


दर्शनटेकले बनाएको बीमा समितिको आईआरएमआईएस सफ्टवयरले काम गरेन, हिमालयन एभरेष्ट इन्स्योरेन्सको डाटा इन्ट्री रोकियो

काठमाडौं । दर्शनटेक नामक सफ्टवयर कम्पनीले निर्माण गरेको बीमा समिति र बीमा कम्पनीहरुलाई जोड्ने एकीकृत सफ्टवयर आइएमआईआरएसले काम नगर्दा बीमा कम्पनीका कर्मचारीहरु हैरान भएका छन् भने बीमा समितिले पनि समयमा सही तथ्याङ्क पाउन सकेको छैन । बीमा समितिले डेढ...


कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित स्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाइ पुनः सञ्चालनमा ल्याउने जिम्मा दिनु भएको छ । उक्त कारखाना पुनः सञ्चालनकालागि मंगलबार अर्थ मन्त्रालय र रास्ट्रीय आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको हो । अर्थमन्त्री...


नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने

काठमाडौं । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभुति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनी बीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड...


असोज २४ र २५ गते नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन समिट हुने

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ असोज अन्तिम साता नेपालमै पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट (एनजीएचएस) आयोजना हुने भएको छ । राजधानीमा...


नबिल बैंक र म्याक्स हेल्थ केयरबीच सम्झौता

काठमाडौं । नबिल बैंक र म्याक्स हेल्थ केयरबीच सम्झौता भएको छ। आज एक कार्यक्रमकाबीच बैंक र हेल्थ केयरबीच सम्झौता भएको हो । नबिल बैंकका सिईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरको तर्फबाट अध्यक्ष सन्दिप मोतीराजाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका...


एनएमबि बैंकको बडा दशैंमा बडा डिजिटल धमाका, ग्राहकरुले यस्ता सुधिवा पाउने

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ । यस महान उत्सवलाई लक्षित गरी २ हजार रुपैयाँ सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको...


नेपाल श्रीलंका चेम्बर अफ कमर्सको कार्यसमितिमा मोहन कटुवाल चयन

काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजको कार्यसमितिमा मोहन कटुवाल चयन भएका छन् । इन्डष्ट्रिजको १६औं वार्षिक साधारण सभाले पर्यटन व्यवसायी बिजय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति सदस्यहरुमा मोहन कटुवाल, अनिल अग्रवाल, अशोक...


लघुबीमाको लाईसेन्सको लागि बीमा समितिमा सात कम्पनीको आवेदन, अन्तिम समयमा आवेदन दिने क्रम बढ्दै

काठमाडौैं । बीमा समितिमा लघुबीमाको लाईसेन्सको लागि सात कम्पनीले आवेदन दिएका छन् । यसअघि कुनै पनि कम्पनीहरुले आवेदन दिएका थिएन् । झण्डै एक महिनासम्म पनि लघुबीमामा आवेदन दिन नआएपछि समय थप गर्ने कि भन्ने सोच समितिले बनाएको थियो ।...


बैंकहरुको ब्याजदर घट्ने विषयले शेयरबजारमा १५ अंकको सुधार, कारोबारमा देखिएन उत्साह

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा एकाएक १५ अंकको सुधार आएको छ । बैंकहरुले असोज महिनादेखि लागूहुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेयता शेयरबजार प्रभावित बन्न पुगेको छ । केहीदिनपछि आज नेप्से सूचक १५.९२ अंकले बढेर १८३१ विन्दुमा कायम हुन...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार १५।९२ अंकले बढेर १८३१ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएता पनि गरिमा बैंकको डिभेन्चरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, इभरेष्ट...


एनएलजी इन्स्यारेन्स कम्पनीको सिईओमा सुनिल बल्लभ पन्तलाई दोहोर्याउने निर्णय, बीमा समितिले दियो स्वीकृति

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सिईओमा सुनिल बल्लभ पन्तलाई दोहोर्याउने निर्णय गरिएको छ । गत साता बसेको सञ्चालक समितिको बैठकले सिईओ पदमा पन्तलाई पुनः नियुक्ती गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिको निर्णय बीमा समितिमा पेश गरिएकोमा बीमा समितिले...


सामुदायिक लघुवित्तको शेयरमा सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार १५।९२ अंकले बढेर १८३१ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसंगै आज सामुदायिक लघुवित्तको शेयर मुुल्यमा सर्किट लागेको छ । त्यस्तै, अभियान...


रिडी हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् मंगलबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । बैंकहरुको ब्याजदर घटाउने विषयले आज शेयरबजारमा एकाएक १५ अंकको सुधार देखिएको छ । नेप्से सूचक १५.९२ अंकले बढेर १८३१ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार...


सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, एकीकृत कारोबारको बाटो खुल्यो

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष खेम राज लामिछानेको अध्यक्षतामा कुण्डलीनी दरबार बैंक्वेट, चण्डोल काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग गाभ्ने।गाभिने वा मर्जरमा...


जनरल इन्स्योरेन्सको बिशेष साधारणसभा सम्पन्न, मर्जर र सर्वसाधारण शेयरधनीको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बिशेष साधारणसभा सम्पन्न भएको छ । आज बिहान ११ बजेदेखि भएको कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । आजको सभाले जनरल इन्स्योरेन्स र सानिमा जनरलको एकिकृतको बाटो खोलेको छ। उक्त सभाले जनरल इन्स्योरेन्स कम्पनी तथा...


एक सातामै वाणिज्य बैंकहरुको निक्षेप २६ अर्बले बढ्यो

काठमाडौं । असोज महिनाको पहिलो सातामा वाणिज्य बैंकहरुको निक्षेप २६ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशन गरेको तथ्याङ्कअनुसार बैंकहरुको निक्षेपमा सुधार देखिएको हो । चालु आवको असोज पहिलो सातासम्म बाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब...


थप तीन कम्पनीले आइपीओ निष्काशन गर्न सेबोनसँग मागे अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा तीन कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै निवेदन पेश गरेका छन् । मोदी इनर्जी लिमिटेड, सोनापुर मिनिरल् एण्ड आयल लिमिटेड र मेनछ्याम हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशनको अनुमति मागेका हुन् । सोनापुर मिनिरल्स एण्ड आयल...


कुमारी क्यापिटलका दुबै फण्डको न्याभ घट्यो

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार सो अवधिसम्म दुबै फण्डको प्रति इकाई खुद मूल्य (न्याभ) घटेको छ । सो अवधिसम्म कुमारी...


कोरोना बीमाको रकम भुक्तानी गर्ने तयारीमा अर्थमन्त्रालय, बीमितले तत्कालै नपाउने

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाबापतको रकम भुक्तानी गर्न एक अर्ब रुपैयाँ बीमा समितिको बैंक खातामा पठाउने तयारी गरेको छ । मन्त्रालयले समितिको खातामा उक्त रकम पठाए पनि बीमितको खातामा भने दसैँ तथा तिहारअघि नआउने भएको छ ।बीमा समितिका...