सानिमा जनरल र जनरल इन्स्योरेन्स आजबाट सानिमा जिआईसी बन्दै, कयाल अध्यक्ष बन्न खोज्दा जोडिएको सम्बन्ध

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीचमा आजबाट एक हुने अन्तिम सम्झौतापत्रमा साधारणसभाबाट पारित हुँदैछ । अन्तिम सम्झौतापत्र पारित भएपश्चात कम्पनी कानुनी रुपमा एक हुनेछन् । प्रक्रिया पुरा गरी एकीकृत कारोबार सुभारम्भ गर्न मात्रै बाँकी हुनेछ...


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला४ सय र चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । आजको छापावाला सुनको मुुल्य ९१ हजार ४ सय रुपैयाँ र तेजावि सुनको मूूल्य ९० रुपैयाँ ९ सय...


हिमाल दोलखा हाइड्रोपावरले १ः०.७५ अनुपातमा हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौं । हिमाल दोलखा हाईडोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद जारी गर्नका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्बन्धमा यहि असोज ९ गतेका दिन कम्पनी र क्यापिटलबीच...


मेरोमाईक्रोफाईनान्स लघुुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । मेरोमाइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । संस्थाले कृषि परामर्शकर्ता पदको लागि १ जना कर्मचारी माग गरेको छ । उक्त पदको लागि...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३०...


सूर्या लाइफले शेयरधनीहरुलाई लाभांश नदिने, जगेडा कोषमा रकम जम्मा गर्ने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले हाल कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी...


सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज १२ गते शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेकोले आज असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग...


नेप्सेमा थप दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरिदिएको छ । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेड एकआपसमा मर्जरमा जानका लागि सम्झौता भएसँगै नेप्सेले यी दुई बैंकको शेयर कारोबार रोक्का गर्ने...


सिक्लेस हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो...


सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बाँडफाँड आज क्यापिटलकै कार्यालय नारायणचौर सम्पन्न भएको हो । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४...


जनरल इन्स्योरेन्सका सिईओ रामचन्द्र श्रेष्ठ विशेष साधारणसभा छोडेर विदेश भ्रमणमा, आजको साधारणसभामा अनुपस्थित हुने

काठमाडौं । जनरल इन्योरेन्स कम्पनीको विशेष साधारणसभा आज हुँदैछ । कम्पनीले सानिमा जनरल इनस्योरेन्स कम्पनीसँग मर्जरमा जान लागेकोले आज अन्तिम सम्झौता स्वीकृत गर्न विशेष साधारणसभा आह्वान गरिएको छ । जनरल इन्स्योरेन्स कम्पनी स्थापना भएपछिको आज यस्तो ऐतिहासिक दिन हो,...


सिक्लेस हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै, साढे १४ लाखको हात खाली

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओ आज बिहान ९ बजे बाँडफाँड हुँदैछ । आइपीओ बाँडफाँड आज क्यापिटलकै कार्यालय नारायणचौर काठमाडौंमा बाँडफाँड हुने कम्पनीको बिक्री प्रबन्धक बिओके क्यापिटलले जानकारी दिएको छ। कम्पनीको आइपीओमा १६ गुणा बढीले आवेदन दिएका छन् । सिक्लेस...


सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले मर्जरलाई अन्तिम रुप दिन आज बिशेष साधारण सभा बस्दै

काठमाडौं । एकआपसमा मर्जर सम्झौता गरेका सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले मर्जरलाई अन्तिम दिन आज बिशेष साधारण सभा बस्दैछ । यी दुवै कम्पनीको विशेष सधारण सभा छुटाछुटै स्थानमा आज बस्दैछ । दुवै कम्पनीहरुले डिडिए सकाएर मर्जर...


लक्ष्मी पुजाको दिनबाट एकीकृत कारोबार गर्दै सानिमा जनरल र जनरल इन्स्योरेन्स

काठमाडौं । आज बस्ने विशेष साधारणसभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएपछि सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले आगामी कार्तिक ७ गते लक्ष्मी पुजाको दिनबाट एकीकृत कारोबार गर्ने भएका छन् । मर्जर कमिटिका सदस्यले दिएको जानकारी अनुसार आज...


केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार

काठमाडौं । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् । केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन...


सानिमा लाइफ इन्स्योरेन्सका स्वतन्त्र संचालक भरत बहादुर थापाको कार्यकाल समाप्त

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक भरत बहादुर थापाको कार्यकाल समाप्त भएको छ । कम्पनीले आज उनको एक कार्यक्रम आयोजना गर्दै बिदाई गरेको छ । २०७६ सालमा सानिमा लाइफ इन्स्योरेन्सको संचालक समितिको स्वतन्त्त संचालकमा नियुक्त भएका...


२५ अर्बको बैंक बनाउन कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता, यस्तो बन्ने छ नयाँ बैंक

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंक मर्जरमा जाने सम्झौता गरेका छन् । आज सम्पन्न भएको अन्तिम छलफलपछि दुवै बैंक मिलेर कूल २५ अर्ब रुपैयाँ चुक्ता पुँजि भएको बैंक बनाउने सहमति भएको हो। मर्जरपछि बन्ने नयाँ बैंकको प्रमुख कार्यकारी...


एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता, चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने, स्वाप रेसियो कति?

काठमाडौं । एनसीसी र कुमारी बैंकको मर्जरका लागि सम्झौता भएको छ । आज एक कार्यक्रबीच दुई बैंकबीच मर्जरमा जाने सम्बन्धी सम्झौता भएको हो । यसअघि माछापुच्छ्र्रे बैंक र अन्य बैंकसँग छलफल भएपनि कुमारी बैंकसँग मर्जर सम्झौता भएको छ ।...


नेप्सेको तथ्यांक शुल्क वृद्धिसम्बन्धी खबरहरु भ्रामक रहेको बोर्डको स्पष्टोक्ति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्सेको तथ्यांक शुल्क वृद्धिसम्बन्धी खबरहरु भ्रामक रहेको भन्दै सपष्ट पारेको छ । बोर्डले एक विज्ञप्ती जारी गर्दै हालै केही अनलाइन सञ्चारमाध्यमहरुमा नेप्सेको तथ्यांकको शुल्क सम्बन्धमा बोर्डबाट ६ गुणासम्म वृद्धि गरी स्वीकृति गरेको भन्ने...


रेमिट्यान्स निक्षेपको नाममा अचाक्ली महंगो ब्याजदर, कारवाही गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकहरुले रेमिट्यान्समा ब्याजदरमा लापरवाही गरेसँगै राष्ट्र बैंकले कडाई गर्ने भएको छ । बैंकहरुले रेमिट्यान्स ब्याजदरमा निर्धारण मनलाग्दी बढाएसँगै राष्ट्र बैंकले कडाई गर्ने भएको हो ।बैंकहरुले आफूखुसी ब्याज दिएर विभिन्न नामका रेमिट्यान्स मुद्धतीमा देखाएको भेटिएपछि केन्द्रीय बैंकले थप...