सिक्लेस हाइड्रोपावरको आइपीअो भोलि बिहान बाँडफाँड हुँदै, एक लाख बढीले शेयर पाउने
काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओ भोलि (असोज ११ गते) बिहान ९ बजे बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडका अनुसार आइपीओ बाँडफाँड क्यापिटलकै कार्यालय नारायणचौर काठमाडौंमा बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा १६ गुणा बढीले आवेदन दिएका छन् ।...
बैंक तथा वित्तीय विशेष सम्मानबाट कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय सम्मानित
काठमाडौं । बैंक तथा वित्तीय विशेष सम्मानबाट कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय सम्मानित भएका छन् । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिले बैंकर उपाध्यायलाई सो सम्मान प्रदान गरेको हो । बैंक तथा वित्तीय क्षेत्र मार्फत देशको अर्थतन्त्रलाई समृद्धतर्फ अघि...
कामना सेवा विकास बैंकले ल्यायो चाडपर्वलक्षित अफर, हरेक दिन १ लाख रुपैयाँ जित्ने मौका
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चाडपर्वलक्षित अफर ल्याएको छ । अब बैंकका ग्राहकले फोन पेबाट अनलाइन भुक्तानी गर्दा हरेक दिन एक लाख रुपैयाँसम्म जितिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुधिवा दिने हेतुले चाडपर्वलक्षित गरि...
लाभांश प्रस्ताव सहित आरविवि मर्चेन्ट बैंकिङ्गले डाक्यो सातौ साधारण सभा
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले सातौ साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले असोज ३१ गतेका दिन सो सभा गर्ने निर्णय गरेको हो । सभा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रिय कार्यालय...
रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना आजदेखि सुरु
काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको पावन अवसरमा “उत्सवको बहार हरेक दिन उपहार” योजना ल्याएको छ । असोज १० गते घटस्थापनाबाट रियलमी क्याम्यिन डटकममा शुरु हुने यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभि,...
भाट–भाटेनीमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक
काठमाण्डौं । भाट–भटेनी सुपरमार्केटका ग्राहकहरुले अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँ) सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने भएको छ । क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखाहरुमा असोज ९ देखि २२ गतेसम्म उपलब्ध हुनेछ...
आज शेयर कारोेवार नहुुने
काठमाडौं । हिन्दुहरुको महान् चाड बडाँदशै आजदेखि सुरु भएको छ ।घटस्थापनाको सुरुवातसँगै दशै सबै नेपालीहरुको घर आँगनामा भित्रिएको छ । घटस्थापनाको दिन आज सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ । सार्वजनिक बिदाको कारण आज शेयर कारोवार नहुुने भएको हो...
दशैं, तिहार तथा छठ पर्वमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको यी शाखाहरु संचालन हुने
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले नेपालीहरुको महान चाड बिजया दशमी, दीपावली तथा छठ पर्वमा पनि आफ्ना केही सीमित शाखाहरु संचालनमा ल्याउने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै दशैं, तिहार तथा छठमा केही शाखाबाट बैकिङ्ग सेवा सुविधा...
आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने
काठमाडौं। आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ‘वे टु लिस्टिङ’ सेवा अन्तर्गत आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले ‘वे टु लिस्टिङ’ सेवा प्रदान गर्ने गरी कुमारी क्यापिटल लिमिटेडसँग सम्झौता...
एनआईबिएल प्रगति फण्डद्धारा नगद लाभांश वितरण
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले नगद लाभांश वितरण गरेका छन् । फण्डले आर्थिक वर्ष २०७८र७९ को लागि इकाईधनीहरूलाई ४ दशमलव २० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो । उक्त नगद लाभांश आइतवार देखि...
बडादसैं आजदेखि सुरु, घटस्थापनाको साइत बिहान १०: २३ बजे
काठमाडौं । बडादसैं पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दसैँको पहिलो...
इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट सम्पन्न
काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट गरिएको छ । कम्पनीले भदौ ७ गतेबाट २८ गतेसम्म आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई ६ लाख २० हजार कित्ता सेयर खुला गरेको थियो । जसमध्ये ५ लाख ६९...
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं बार्षिकोत्सव सम्पन्न, पाँच वर्षमा सात अर्ब रुपैयाँको कोष
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाँचौ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले शनिबार आफ्नो छैठौं वार्षिकोत्वस भव्यताका साथ मनाएको छ । तर, ज्योति लाइफ इन्स्योरेन्सको लागि यो नै अन्तिम बार्षिकोत्सव हुनसक्नेछ । मर्जर...
बैंकर अशोक शेरचनको अध्यक्षतामा नेपाल रसिया चेम्बरको नयाँ कार्यसमिति
काठमाडौं । नेपाल रसिया चेम्बर अफ कमर्सको २५ औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न साधारणभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको...
नबिल बैंकद्धारा शाखारहित बैंकिङ सेवाको सुरुवात
काठमाडौं । नबिल बैंकले सुर्खेत जिल्ला, बराहताल गाँउपालिका वडा नं। २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बराहताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार...
बीमा समितिको आईआरएमआईएस सर्भर अवरुद्ध, हेटौंडास्थित डाटा सेन्टरमा आगो लाग्दा सर्भर डाउन
काठमाडौं । हेटौंडा उपमहानगरपालिका–४, हुप्राचौरस्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा दिउँसो आगलागी हुँदा बीमा समितिको रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) सेवा अवरूद्ध भएको छ । सेन्टरको विद्युत् गृह अर्थात् ब्याट्री ब्याकअपमा करेन्ट सर्ट भएर लागेको आगो करिब दुई...
चाडपर्वमा खल्तीले ल्यायो ‘खल्तीफुल’ अफर
काठमाण्डौं । नेपालीको महान चाड विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताका लागि खल्तीफुल’ अफर ल्याएको छ। यस अफरअन्तर्गत खल्ती प्रयोगकर्ताले युनियन पेको क्यूआर तोकिएको आउटलेटमा खल्तीमार्फत स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत अधिकतम ५०० रुपैयाँ...
ब्याजदर घटाउने अर्थमन्त्री शर्माको निर्णय, बाबुराम सुवेदीको संयोजकत्वमा बन्यो कमिटी
काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले ब्याजदरमा बिषयमा अध्ययन गर्न कमिटी नै खडा गरेको छ । अर्थमन्त्री शर्माले आज विभिन्न सरोकार पक्षहरुसँग बसेको बैठकका अनुसार बैंकले आफूखुशी ब्याजदर बढाउने सम्बन्धमा हस्तक्षेप गर्नेगरी कमिटी खडा गरेको हो। बैंकहरूले असोजदेखि लागू हुनेगरीे...
राष्ट्रपतिले आज कुन–कुुन विधेयक पारित गरिन् ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २ वटा विधेयक प्रमाणीकरण गरेकी छन्। संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका निम्न विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ...
के तपाई सामुदायिक बिद्यालयको शिक्षक हुनुहुन्छ ? अब अनलाईनबाटै भुक्तानी गर्न सक्नुहुन्छ जीवन बीमाको रकम
काठमाडौ । नागरिक लगानी कोषले सामुदायिक बिद्यालयका शिक्षकहरुले सावधिक जीबन बीमा योजना अन्तर्गत अनिवार्य रुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ । यो भन्दा अघि कोषले अनलाइन प्रणालीबाट...




















