एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमार्डौं । नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन गरेको हो। समायोजन पश्चात...
एचआइडीसीएलको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी एचआइडीसीएल को २ करोड ३२ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ० अन्तिम दिन हो कम्पनीले भदौ २० गतेबाट २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर लिलामी बिक्री...
साञ्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिने आज अन्तिम दिन
काठमाडौं। साञ्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिने आज अन्तिम दिन रहेको छ। कम्पनीको आईपीओमा रू। २३ करोड ८ लाख १४ हजार बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार अर्थात् असोज २ गते साँझसम्ममा १२ हजार ८२...
एनएमबि बैंकको भिसा डाइरेक्ट सेवा सुरु, यस्ता छन् सुविधा
काठमाडौं । एनएमबि बैंकले भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । भिसा इन्टरनेशनल कम्पनीसँगको सहकार्यमा बैंकले यो सुविधा ल्याउन लागेको बैंकले जनाएको छ।योसँग बैंकको खातामा विश्वका विभिन्न देशबाट अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने भएको छ । उक्त...
५५ बर्षिय बाबुलाई बचाउने छोरीको त्यो प्रयासः एक तल्लामाथिबाट हाम फालेर तीन जना बन्दुकधारीलाई एक्लैले लखेटिन् (भिडियोसहित)
काठमाडौं । केहीबेर अघि राजधानी काठमाडौंको कागेश्वरी मनोहरास्थित कृष्ण मन्दिर नजिकै भएको गोली काण्डमा एक यवतीले आफ्ना ५५ बर्षिय बाबुलार्ई बन्दुकधारीबाट बचाउन एक तल्लामाथिबाट हाम फालेर ३ जना बन्दुकधारीलाई लखेट्न सफल भएकी छिन् । आज साँझ गोठाटारस्थित कृष्णमन्दिर नजिकै...
काठमाडौंको गोठाटारमा गोलीचल्यो, कपडा व्यापारीको हत्या प्रयास
काठमाडौ । आज साँझ राजधानी काठमाडौंको गोठाटारमा गोली प्रहार गरी एक व्यापारीको हत्या प्रयास भएको छ । काठमाडौंको गोठाटारमा कपडा व्यवसाय गर्दै आएका सर्लाही हरिवन नगरपालिका वडा नं २ का ५५ बर्षिय मोहम्मद दर्जीमाथि तीन जनाको संख्यामा आएको अज्ञात...
गरिमा विकास बैंकद्धारा देशव्यापी बृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । गरिमा विकास बैंकले असोज ३ गते संविधान दिवसको दिन आफ्नो सबै १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सफलताको साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम...
राष्ट्र बैंकद्धारा नियमविपरित प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न बैंकहरुलाई निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा कर्जा सम्झौता गर्दाको भन्दा प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाएका बैंकहरुलाई राष्ट्र बैंकले ब्याजदर फिर्ता गर्न निर्देशन दिएको छ। विगतमा न्यूनतम बिन्दु र अधिकतम बिन्दूको सीमा दिने गरेका बैंकहरूले पछिल्लो...
नेपालमा टिभिएसको नयाँ टिभिएस एनटर्क १२५ रेस एक्स पी
काठमाडौं । टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्स पी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा टिभिएस SMARTXONNECTTM कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।...
नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुर्घटना मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । नेपाल लाइफ इन्स्योरेन्समा ५० हजार रुपैयाँ बीमाङ्कको जीवन बीमा गराएका बीमित मोहन लाल...
बेलायती महारानी एलिजावेथको अन्त्येष्टि आज गरिने
काठमाडौं । बेलायती महारानी एलिजावेथको अन्येष्टि आज हुने भएको छ । उनको दुई साताअघि स्कटल्याण्डको बाल्मोरल प्यालेसमा ९६ वर्षको उमेरमा निधन भएको थियो । करिब २ सातापछि उनको अन्त्येष्टि गरिन लागिएको हो । बेलायती महारानी एलिजावेथको एक घण्टा लामो...
सूर्या लाइफ इन्स्योरेन्सको सम्मान तथा उत्प्ररेणा कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्टलाई सम्मान
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने Annual Recognition Program कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काले उद्घाटन गरेको उक्त कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्बन्धित १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु...
हाम्रो पात्रो रेमिटको डिजिटल रेमिटेन्स अब एनपीएस मार्फत
काठमाडौं । हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) सँग नेशनल पेमेन्ट स्वीचको प्राविधिक सदस्यको रुपमा जोडिई नेपाल भित्र सेवाग्राहीलाई रेमिटेन्सको भुक्तानीहरु गर्न सम्झौता गरेको छ ।सम्झौता पत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिना गौतम र...
इप्पानको पीपीए खोल्ने मागप्रति कुलमान घिसिङ सकारात्मक
काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्र १५ सय मेगावाट क्षमता बराबरको आरओआर आयोजनाहरुको बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् । त्यसबारेमा आफ्नो तर्फबाट सबै अध्ययन सकेर बोर्डमा पेश गरिसकेको बताउँद उनले आउँदो बोर्ड...
सानिमा लाइफ इन्स्योरेन्सको नयाँ शाखा सञ्चालनमा
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले बीमितहरुलाई थप सुविधा दिने हेतुले थाहा नगरपालिका वडा नम्बर ४ मा दामन शाखा संचालनमा ल्याएको हो । इन्स्योरेन्सले थाहा नगरपालिकाको वडा न ४ थाना बजार...
शुक्रबारदेखि भृकुटीमण्डपमा दशैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला, ५० प्रतिशतसम्म छुट
काठमाडौं । दशैंको अवसर पारेर आउँदो शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ ।दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको...
युवा अभियन्ता के.पी. खनाललाई जनसेवाश्री पदक
काठमाडौं । सामाजिक तथा युवा अभियन्ता के.पी.खनाल जनसेवाश्रीबाट विभुषित हुने भएका छन् । सरकारले संविधान दिवसको अवसरमा युवा अभियन्ता खनाललाई जनसेवाश्रीबाट विभुषित गर्ने निर्णय गरेको हो । लम्की चुहा नगरपालिका–३ कैलालीका खनाल एक सामाजिक अभियन्ता हुन् । अछाममा जन्मिएका...
प्राइम लाइफको नयाँ बोनसदर बीमा समितिबाट स्वीकृत, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको बोनसदर यही भदौं ३० गते बीमा समितिबाट स्वीकृत भएको हो । घोषित नयाँ बोनस दर अनुसार बीमितले अधिकतम् ८० रुपैयाँसम्म प्रति वर्ष प्रति हजारका दरले बोनस...
राष्ट्रिय वाणिज्य बैंकद्धारा एक कर्मचारीलाई बरखास्त
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी बैंकको सेवाबाट बञ्चित भएका छन् । बैंकले जलेश्वर शाखा कार्यालयमा कार्यरत सहायक अनिल कुमार चौधरीलाई बैंकको सेवाबाट हटाएको हो । बैंकको निर्णयअनुसार कर्मचारी सेवा विनियमावली २०७० को विनिमय ४५ को उपविनिमय (४)...
नबिल र एनएमबी बैंकका सिईओद्धय ज्ञानेन्द्र ढुंगाना र सुनिल केसीलाई प्रबल जनसेवाश्री, प्रभुका डेपुटी सिईओ पोखरेललाई पदक
काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा बैंकिङ क्षेत्रका तीन जना प्रशासकलाई विभुषित गर्ने निर्णय गरेको छ । आज संविधान दिवसको अवसरमा प्रकाशित सूचना अनुसार एनएमबि बैंकका सिईओ सुनिल केसीलाई प्रबल जनसेवाश्रीबाट विभुषित गर्ने निर्णय गरिएको छ । त्यस्तै, नबिल...


















