बैंकमा झुम्मिए लगानीकर्ता, आइतबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डले आजदेखि नयाँ ब्रोकर लाइसेन्स र तीनवटा एक्सचेञ्जको लाइसेन्स पनि खुला गरेको छ । नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स खोलेपछि शेयरबजार बढ्ने संकेत गरेका...


शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?

काठमाडौं । शेयर बजार ओरालो लाग्दा आज १३ कम्पनीको शेयर मात्रै सुधार देखिएको छ। बैंकको ब्याजदर बढेको प्रवाह दोस्रो बजारमा प्रत्यक्ष देखिएको छ। साताको पहिलो कारोबारको दिन  ग्लोबल आइएमई स्किम १ को ईकाइमूल्य ५।३५ प्रतिशतले बढेको छ । त्यस्तै,...


नेपाल लाइफको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, उत्कृष्ट एजेन्सीलाई सम्मान (फोटो फिचर सहित)

काठमाडौं । नेपाल लाइफको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अनुपमा फुडल्याण्ड बत्तिसपुतली काठमाडौंमा हिजो सम्पन्न भएको हो । कम्पनीका सिनियर एजेन्सी म्यानेनजर...


नबिल बैंकको ‘दशैं तिहार घर कर्जा धमाका’ बजारमा

काठमाडौं । आसन्न चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाकाÞ’ नामक आवास कर्जा योजना ल्याएको छ । उक्त योजनामा बैंकले आकर्षक ब्याजदरका साथै प्रशासनिक शुल्कमा छुट तथा निः शुल्क क्रेडिट कार्ड योजना ल्याएको हो । उक्त...


कर्मचारी संचय कोषको रिक्त प्रशासक पदका लागि आवेदन खुल्ला

काठमाडौं । कर्मचारी संचय कोषले रिक्त प्रशासक पदका लागि आवेदन खुलाएको छ । कोषले प्रशासकको छनोट तथा सिफारिस समितिको सूचना प्रकाशित गर्दै खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाएको हो । सो पदका लागि संचय कोषले अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक...


एलआईसी नेपालका ४५० जना उत्कृष्ट एजेन्सीहरु काठमाडौंमा (फोटो फिचर सहित)

काठमाडौं । एलआईसी नेपालको दुई बीमा दिने उत्प्रेरणामूलक कार्यक्रममा ४ सय ५० जना बढी एजेन्सी र अभिकर्ताहरुले भारतको सफल उत्प्ररेक प्रिया गान्धीबाट उत्प्ररेणा लिएका छन्। भारतको राष्ट्रपतिबाट सम्मानित भएका एवं सफल उ्रत्प्ररेक प्रिया गाण्डीले प्रशिक्षण गरेको कार्यक्रम उल्लासका साथ...


मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ आर्शिवाद बचत खाता’, करोड सम्मको बीमा सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले आफ्ना निक्षेपकर्ताहरुको हितलाई मध्यनजर गर्दै ‘मुक्तिनाथ आर्शिवाद बचत खाता’ संचालनमा ल्याएको हो । उक्त बचत खातामा नेपालमै पहिलो पटक सर्वाधिक १ करोड १ लाख रुपैयाँ...


लाभांश घोषणापछि नेपाल लाइफको सर्वाधिक २ करोड ३३ लाख रुपैयाँ माथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयबजारमा नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । कम्पनीले शुक्रबार १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु सो कम्पनीको शेयर किन्न होम्मिएका हुन् । यो समाचार तयार पार्दासम्म...


एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो ‘दशैं–तिहार महोत्सव’ योजना, यस्ता छन् सुविधाहरु

काठमाडौं । एनआईसी एशिया बैंकको ‘दशैं–तिहार महोत्सव’ भाटभटेनी, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट लगायतमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत सम्म क्यासब्याक तथा छुट समयअनुरुप ग्राहकमैत्री योजना ल्याउदै गतिशील बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बैंकले डिजिटल...


चाडबाडमा सहुलियत दरमा चिनी उपलव्ध गराउन उपभोक्ता मञ्चको माग

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वहरुमा सहुलियत दरमा चिनी उपलब्ध गराईदिन माग गरेको छ । उपभोक्ता मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषद्को सचिवालयलाई एक पत्र पठाउँदै चाडबाडमा अत्यधिक प्रयोग हुने चिनीको मूल्य घटाउन...


नेपाली प्रविधिको ‘पुर्याईदेउ’ नामक राइडिङ सेयरिङ एप सार्वजनिक

काठमाडौं । मोटरसाईकल यातायात व्यवसायी प्रा.ली.द्धारा सञ्चालित ‘पुर्याईदेउ’ एप सार्वजनिक गरेको छ । यो एप नेपाली लगानी र नेपाली प्राविधिकले निर्माण गरेको राइडर सेयरिङ भएको जनाईएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमार्फत उक्त एप सार्वजनिक गरिएको हो । नेपाल...


बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले र चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य पतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँमा कारोबार...


एशियन लाईफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ताको तालिम दिने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९।८० मा विभिन्न स्थानमा तिन दिने जीवन बीमा अभिकर्ता तालिम दिने भएको छ । उक्त तालिम लिन इच्छुक उम्मेलवारले तालिम सम्बन्धि विवरण कम्पनीको वेवसाईट  http://www.asianlife.com.np/  मा प्रकाशित गरिएको छ ।...


एनएमबि बैंकका दुई कर्मचारीको पद बढुवा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरेको पद बढुवा गरेको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराउँदै दु्ईजना कर्मचारीको पद बढाएको हो । बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले नायब महाप्रबन्धकहरु उपाध्याय...


आरएमडीसी लघुवित्तका सिइओ ज्योतिचन्द्र ओझाको कार्यकाल थप

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्योतिचन्द ओझाको कार्यकाल थप गरिएको छ । उनको कार्यकाल यहि असोज १ गतेदेखि समाप्त हुने भएको हुँदा संचालक समितिको भदौ ३१ गते बसेको बैठकले उनको कार्यकाल केही समयको...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय २९ पैसामा र विक्रीदर १२७ रुपैयाँ ८९ पैसामा...


नेप्सेमा दुई लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको शेयर कारोबार रोक्का...


ङादी ग्रुप पावरको अवतरित हकप्रद आजदेखि लिलामीमा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज (असोज २ गते)देखि अवतरित हकप्रद शेयर बोलकबोल माध्यमद्धारा बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको १२ लाख ५७ हजार २९० कित्ता शेयर यहि असोज २ गतेबाट बोलकबोलमार्फत बिक्री गर्न लागेको हो...


मिर्मिरे लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत पुष २९ गते सम्पन्न ११औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा...


सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आज (असोज २ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका...