दोस्रो स्टक एक्सचेञ्चको लाईसेन्स खोल्ने धितोपत्र बोर्डको निर्णय विरुद्ध अर्थसमितिमा उजुरी, सातदिनभित्र विवरण पठाउन निर्देशन

काठमाडौं । दोस्रो स्टक एक्सचेञ्चको लाईसेन्स खोल्ने धितोपत्र बोर्डको निर्णय विरुद्ध अर्थसमितिमा उजुरी परेको छ । अर्थ समितिले नयाँ ब्रोकर र नयाँ स्टक थप्ने विषयमा अर्थ मन्त्रालयलाई ७ दिन भित्र विस्तृत विवरण पठाउन निर्देशन दिएको छ ।प्रतिनिधि सभा अन्तर्गतको...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार ३८।८१ अंकले घटेर १८३७।६० को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेसंगै कालिका पावरको शेयर मूल्यमा नकरात्मक शेयर सर्किट लागेको...


शेयरबजारमा ३८ अंकको गिरावट, हाइड्रोपावर र फाइनान्स सूचक सर्वाधिक घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा ३८.८१ अंकले घट्न पुगेको छ । अघिल्लो साताका दुईदिन सुधारको संकेत देखिन थालेको शेयरबजार बैंकहरुको नयाँ ब्याजदरले यस साता शेयरबजार प्रभावित बन्न पुगेको छ । नेपाल बैंकर्स संघको भदौ ३१ गतेको निर्णयअनुसार...


शेयर बजार राताम्मे हुँदा आज कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आँउदा १८३५।४८ को विन्दुमा कायम भएको छ।स्वाभलम्बन लघुवित्तको शेयर सबैभन्दा धेरै बढेको छ। लघुवित्तको शेयर हिजोको तुलनामा ३ । ४४ प्रतिशतले बढेको छ । त्यस्तै, एनएमबी ५०, आर्दश लघुवित्त, सिभिल लघुवित्त र सिद्धार्थ...


यी हुन् मंगलबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा भारि गिरावट आएको छ । बैंकहरुको ब्याजदर परिवर्तनसँगै शेयरबजार प्रभावित बन्न पुगेको छ । आज नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७ को विन्दुमा कायम भएको छ । नेप्सेमा उच्च गिरावट आएसँगै शेयरबजारमा...


निक्षेप तथा कर्जा सुरक्षण कोषले मनायो ४९औं वार्षिकोत्वस, आफ्नो सेवामा थप गुणस्तरीयता कायम गर्दै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले ४९औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । कोषले आज प्रदर्शनी मार्गस्थित सभा गृहमा एक कार्यक्रम आयोजना गर्दै बार्षिकोत्वस कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा विशिष्ट तथा प्रमुख अथितिका रुपमा अर्थमन्त्री जनार्दन...


नागरिकता विधेयकमा राष्ट्रपति सामु एउटा विकल्प अझै बाँकी, सर्वोच्चसँग राय माग्न सुझाव

काठमाडौं । विवादित नागरिकता विधेयक प्रमाणिकरण गर्ने नगर्ने बारेमा राष्ट्रपति कार्यालय गम्भिर विचार विमर्शमा रहेको छ । विवादित नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपति भण्डारीमाथि चर्को नागरिक दवाव छ भने जसरी पनि पास हुनुपर्ने भारतीय समर्थक दल र तिनका नेताहरुले...


सिदार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

काठमाडौं । सिदार्थ बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गते देखि लागु हुनेगरी ब्याजदर सार्वजनिक गरेको हो । बैकले आज सार्वजनिक गरेको ब्याजदर अनुसार बचत खाता अन्र्तगत न्युनतम ७ दशमलब १३ प्रतिशत र अधिकतम...


अर्थमन्त्री जनार्दन शर्मा र महाप्रसाद अधिकारीबीच भलाकुसारी

काठमाडौं । केहि समय अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच सम्बन्ध सुमधुर थिएन् । तर पछिल्लो समयमा भएका कार्यक्रमहरुमा अर्थमन्त्री जनार्दन शर्मा र महाप्रसाद अधिकारीबीच सम्बन्ध सामान्य सुधार आएको देखिन्छ । निक्षेप तथा कर्जा...


निक्षेप सुरक्षण कोषको दायरा बढेसँगै जिम्मेवारी बढेको छ: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निक्षेप सुरक्षणको दायरा बढेको बताएका छन् । आज निक्षेप तथा कर्जा सुरक्षण कोषको ३९औं वार्षिकोत्वसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले प्रतिव्यक्ति निक्षेपको दायरा ५ लाख रुपैयाँ कायम गरिएको बताएका हुन् । उनले भने, ‘पछिल्लो समयमा...


लघुवित्त कोष बनाएर किसानलाई सहुलियत ऋण दिन्छौं: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारी संस्थानहरुको रकम सुरक्षण गर्नका लागि लघुवित्त कोष निर्माण गर्ने बताएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको ३४औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्ता बताएका हुन् । उनले भने, ‘सरकारी संस्थानमा रहेको सीमित...


निक्षेप तथा कर्जा सुरक्षण कोषले डिपोजिट निक्षेप इन्स्योरेन्स गरेर मात्रै बस्ने होइन, वित्तीय प्रणालीमा केही अप्ठ्यारो पर्दा यसले भूमिका निर्वाह गनुपर्छः गर्भनर

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले डिपोजिट निक्षेप इन्स्योरेन्स गरेर मात्रै बस्ने होइन, वित्तीय प्रणालीमा कही अप्ठ्यारो पर्दा यसले भूमिका खेल्नुपर्ने राष्ट्र र्बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । ।कर्जा सुरक्षणमा पनि बैंक तथा वित्तीय संस्थाले नै कर्जा लगानी...


नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डाएनामिक क्यु आर पेमेन्ट सिस्टम

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवा सँगको सहकार्यमा डाएनामिक क्यु आर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । आइतबार दिउसो यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकका बिच कम्पनीका प्रमुख...


सिटिजन लाइफद्धारा संस्थापकहरुलाई पुँजि थप्न आग्रह, पाँच अर्ब चुक्ता पुँजि पुराउने यस्तो छ तयारी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापकहरुका लागि ५० प्रतिशत पूँजी थप गर्न आग्रह गरेका छन् । कम्पनीले असोज ७ गते भित्र संस्थापकहरुलाई ५० प्रतिशत पूँजी थप गर्न आग्रह गरेको थियो । हालसम्म पनि माग बराबरको पूँजी नजुटेपछि कम्पनीले...


राधी विद्युत कम्पनीको भोलिदेखि हकप्रद शेयर खुल्ला हुँदै, कस–कसले दिन पाउछन् आवेदन ?

काठमाडौं ।  राधी विद्युत कम्पनीले भोलिदेखि हकप्रद शेयर खुल्ला हुने भएको छ। कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात् १ :१।४७५२ अनुपातमा रू। १०० अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो...


खल्तीमा राष्ट्रिय वाणिज्य बैंक खाता लिंक गर्दा १०० रुपैयाँ बोनसको साथै स्मार्टफोन जित्ने सुविधा

काठमाडौं । खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरि पहिलो भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई रु.१०० बोनस अफर ल्याएको छ। साथै, यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका प्रदान गर्ने भएको छ। यो बोनस अफर,राष्ट्रिय वाणिज्य बैंक खाता...


अरुण काबेली पावरको लाभांश घोषणा, कति दिँदैछ बोनस शेयर ?

काठमाडौं ।  अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८(७९ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले लाभांश घोषणा गरेको हो। कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी १ अर्ब ८५ करोड ५२...


आशा लघुवित्तको संस्थापक शेयर आजदेखि बिक्रि खुल्ला, कति दिने आवेदन?

काठमाडौं । आशा लघुवित्तको संस्थापक शेयर आजदेखि बिक्रि खुल्ला भएको छ । लघुवित्तको आजदेखि ३ लाख कित्ता संस्थापक शेयर विक्री खुला भएको हो । कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम मूल्य रु। ३९५ तोकेको छ । लगानीकर्ताले रु। ३९५ लाई आधार...


नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन?

नारायणी डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेका २६ हजार २५२ किक्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीहरुले सूचना प्रकाशित भएको असोज ४० मितिबाट...


नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे कोरियामा सेटिङ !

काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुल्ला गरेको स्टक एक्सचेन्जको लाइसेन्सको लागि गत भदौंको अन्तिम साता दक्षिण कोरियामा माफियासँग सेटिङ गरिएको चर्चा चल्न थालेको छ । भदौंको अन्तिम साता अर्थमन्त्री जनार्दन शर्मा कोरिया भ्रमणमा गएका थिए । सो क्रममा माफियाको...