दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । आज शेयरबजारमा ४५ अंकको पहिरो गएको छ । सरकराले पुँजीबजार सुधारको लागि गहकिलो नीति ल्याउन नसकेको र तीन वर्षभन्दा अघिको कुरा अझैसम्म पनि नगरेको भन्दै लगानीकर्ताहरु आन्दोलमा उत्रिएका छन् । लगानीकर्ताहरुले पुँजीबजार सुधारका माग राख्दै विभिन्न खालका...
शेयरबजारमा उच्च गिरावट, नेप्से ४५ अंकले घटेर २ हजारको विन्दुमा, १३ उपसूचक राताम्य
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार उच्च अंकले घट्न पुगेको छ । बजेट घोषणापछि लगातार घटेको नेप्से परिसूचक आज ४५.५९ अंकले घट्न पुगेको हो । लगानीकर्ताहरुले पुँजीबजार सुधारका माग राख्दै विभिन्न खालका आन्दोलन, जुलुस निकालेपनि शेयरबजार घट्ने क्रम...
एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार उच्च अंकले घट्न पुगेको छ । बजेट घोषणापछि लगातार घटेको नेप्से परिसूचक आज ४७ अंकले घट्न पुगेको हो । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता अभाव र बजेट घोषणामा पुँजीबजार सुधारका लागि...
बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा तल झर्यो
काठमाडौं । बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत भन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले.सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार जेठ २२ गतेसम्म बैंकहरुको सीडी रेसियो ८९.९९ प्रतिशत रहेको छ । यसअघि केन्द्रीय बैंकले वाणिज्य बैंकहरुको सीडी रेसियो...
कुहिने र नकुहिले फोहोर नछुट्टाएमा महानगरले संकलन गर्दैन : मेयर साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अबदेखि नछुट्टाएको फोहोर महानगरले नउठाउने बताएका छन् । उनले आफ्नो फेसबुकमार्फत एक स्टाटस सार्वजनिक गर्दै आगामी दिनमा कुहिने र नकुहिने फोहोर नछुट्टाएमा महानगरले फर्काइदिने बताएका हुन् । यसबाट पर्न सक्ने असुविधाका लागि...
सेञ्चुरी बैंकको नयाँ मुद्धती खाता संचालनमा, ६ वर्षमा बचतको दुईगुणा रकम पाइने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ मुद्धती खाता संचालनमा ल्याएको छ । बैंकले ‘सेञ्चुरी डबल धमाका’ मद्धती खाता संचालनमा ल्याएको हो । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम (डबल रकम) प्राप्त गर्न...
युनाइटेड इन्स्योरेन्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको जेठ २३ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लेखापरिक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीले एमजिएस एसोसियट्स चार्टर्ड एकाउन्टेन्टलाई आव २०७८।०७९ को...
लगानी बोर्डको ५१औं बैठक सम्पन्न, दुईवटा हाइड्रोपावर निर्माण तथा विकास गर्न झण्डै २६ अर्ब लगानी स्वीकृत
काठमाण्डौ । लगानी बोर्डको ५१औं बैठक जेठ २३ गते सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बोर्डको सो बैठक सम्पन्न भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनाहरुको निर्माण तथा विकास गर्न...
ग्लोबल आइएमई बैंकको घोटाला काण्ड भित्र-भित्रै मिलाउन पहल, तथ्य सार्वजनिक गर्न ढिलाई
काठमाडौं । ग्लोबल आइएमई बैंकभित्र साढे तीन अर्बभन्दा बढि कर्जा दुरुपयोग सम्बन्धी घट्ना भित्रभित्रै मिलाउने प्रयत्न भइरहेको सूचना प्राप्त भएको छ । यसअघि कुमारी बैंक घोटालामा जस्तै गरी ऋण मिलाउने प्रयत्न भइरहेको जनाइएको छ । ग्लोबल आइएमई बैंकमा राष्ट्र...
‘सफा हिमालय अभियान २०२२’ सफलतापूर्वक सम्पन्न
काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको सफा हिमाल अभियानको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसरमा आइतबार होटल याक एन्ड यतीमा कोकाकोला फाउन्डेसनले समापन...
एनसीसी बैंकको पौने ९ लाख कित्ता शेयर आजदेखि बिक्रीमा, अंकित मूल्य कति ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८ लाख ८० हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाउको हो...
नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिन सुरु गरेको छ । कम्पनीको गत चैत ९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई सम्बन्धित शेयरधनीको हितग्राही...
दुई लघुवित्तको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा
काठमाडौं । दुई लघुवित्तले आ–आफ्नो शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । समता घरेलु लघुवित्त र सर्पोट लघुवित्तले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो । समता...
ग्लोबल आइएमई बैंकको भरतपुरस्थित सुविधा सम्पन्न भवन शिलान्यास
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भरतपुर महानगरपालिका वडा नंं १० स्थित भरतपुर हाइटमा नयाँ कार्यालय भवन शिलान्यस गरेको छ । बैंकले अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको हो । उक्त कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवम्...
अपर हेवाखोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज (जेठ २४ गते) कार्यालय समयसम्म मात्रै...
राप्ती हाइड्रोको आइपीओ आजदेखि बिक्री खुल्ला, कति कित्ता दिने आवेदन ?
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज (जेठ २४) गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३...
मर्जरमा जाने कम्पनीलाई असार मसान्तभित्रैमा एमओयु गर्न बीमा समितिको निर्देशन
काठमाडौं । बीमा समितिले हिजो सबै बीमा कम्पनीहरुलाई एक निर्देशन पठाएर मर्जरमा जाने भएमा असारभित्रैमा एमओयु (समझदारी पत्रमा हस्ताक्षर) गर्न आह्वान गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हिजो सबै बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा गत आवमा सरकारले...
सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरुले पालैपालो आइपीओ निष्काशन गरिरहेका छन् । असार १ गतेमात्रै २ वटा कम्पनीले आइपीओ निष्काशन गर्ने मिति तय गरिसकेका छन् । आदर्श लघुवित्त र मन्दाकिनी हाइड्रोपावरले असार १ गते आइपीओ निष्काशनको मिति तोकेका हुन्...
युनाइटेड इन्स्योरेन्सको नयाँ संचालक समिति गठन
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको जेठ २३ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट ६ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीले संस्थापक शेयरधनी समूहतर्फबाट ४ जना र सर्वसाधारण शेयरधनी...
आइएमई लाइफ जितपुर शाखाद्धारा २१ लाख मृत्यु दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफको रुपन्देही जिल्लाको जितपुर शाखाले २१ लाख २० हजार १८८ रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । आइएमई लाइफमा जीवन बीमा गरेका सैनामैना –१, रुपन्देहीका हरि बहादुर पाण्डे कोभिडका कारण मृत्यु भएपछी कम्पनिले निजको इच्छाएको ब्यक्ति...




















