निफ्रा र एचआइडीसीएलबीच मर्जर हुन नसकेको भन्दै अर्थमन्त्री शर्माले सार्वजनिक कार्यक्रममै पोखे आक्रोश

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालले नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड(निफ्रा) र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआइडीसीएल)बीचको मर्जर बारे चासो देखाएका छन्। उनले निफ्रा र एचआईडीसीएलले मर्ज जाने प्रक्रिया सुरु नगरेको विषयमा आक्रोश व्यक्त गरेका छन् । मन्त्री शर्माले सीईओ...


दशैअघि नै ब्रोकर लाइसेन्स र नयाँ स्टकका लागि आवेदन खोल्ने धितोपत्र बोर्डको तयारी, पुरानालाई चुक्ता पुँजि थप गर्न कति समय ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मन्त्रिपरिषदले पारित गरेको तीन वटा नियमावली कार्यान्वयनमा जैजाने भएको छ। मन्त्रिपरिषदले पारित गरेको व्यवस्थालाई बोर्डले चाँडौ नै संचालनमा ल्याउने भएको हो । उक्त नियमावली स्वीकृत गरेसँगै धितोपत्र बोर्डलाई नयाँ स्टक खोल्नका लागि, नयाँ ब्रोकर...


चीनले अघोषित नाकाबन्दी गर्यो, नाकामा अर्बौका नाकामै सामान अड्किए

काठमाडौं, २५ भदौ । चिनियाँ नाकामा अड्किएका अर्बौका सामान छुटाउन राज्यका तफृबाट पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । उदोगी व्यवसायीहरुका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण...


जीवन बीमा के हो ? बीमा गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?

काठमाडौं । जीवन बीमा किन गर्ने र बीमा गर्दा के फाइदा हुन्छ भन्ने खालका प्रश्नहरु अझैपनि नेपाली समाजमा भेटिने गर्छ । जीवन बीमा जुवा जस्तै हो भन्ने खालका नकारात्मक धारणाहरु अझैपनि देखिन सकिन्छ । तर पछिल्लो समय जीवन बीमाको...


भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

चितवन । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो । सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको...


कैलालीको चुरे गाउँपालिकाका बीमा समितिको अन्तरक्रिया, किसानलाई थप बीमा सुविधा दिने प्रतिबद्धता

काठमाडौं । कैलाली जिल्लाको चुरे गाउँपालिकाको कार्यालय घरखेडामा बीमा समितिको आयोजनामा बीमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरिएको छ । बीमा समितिका उप निर्देशक तथा सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारी र चुरे गाउँपालिकाका उपाध्यक्ष धना देवी थापाको...


एशियन लाइफ बागमती प्रदेशका २५० भन्दा बढि उत्कृष्ट एजेन्सीहरु सम्मानित, छ जनाले पाए पुरस्कार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बागमति प्रदेशमा कार्यरत २५० जना उत्कृष्ट एजेन्सीहरु सम्मानित भएका छन् । कम्पनीले यही भदौं २३ र २४ गते काठमाडौंको होटल क्राउन इम्पेरियलमा आयोजित कार्यक्रममा बागमती प्रदेशमा रहेको एक दर्जन शाखाहरुमा कार्यरत एजेन्सीहरु सम्मान...


एभरेष्ट बैंकले नयाँ स्वरुप भएको कार्ड बजारमा

काठमाडौं । एभरेष्ट बैंकले नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश ल्याएको छ। बैंकले नयाँ कार्डको अनावरण गरेसँगै दराजसँग यो वर्षसम्मको विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ । साथै, बैंकको सो कार्ड मोको वालेटमा लिङ्क...


माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका थिए । सम्झौता...


स्वदेशमै छ अवसर

काठमाडौँ । कोभिड महामारीपछि कामको खोजीमा विदेशिने युवाको संख्या फेरी पनि आकाशिँदै जान थालिसकेको छ । श्रम तथा रोजगार विभागको ताजा तथ्यांकले विदेश उड्नेको संख्या दोब्बर भएर यो श्रावण महिनामा मात्र दिनमै २८०० ले श्रम स्वीकृति लिएको देखाएको छ...


शाओमीले विगत ८ त्रैमासिक देखि शीर्ष स्मार्टफोन कम्पनीको स्थान कायमै राख्न सफल

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रो त्रैमासिक २०२२ को रिलीज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले...


ब्रिटिस कलेजको दिक्षान्त समारोह सम्पन्न

काठमाडौं । ब्रिटिस कलेजले दिक्षान्त समारोह २०२२ सम्पन्न गरेको छ । कलेजले आज हायात रिजेन्सी, बौद्धमा कलेजबाट ग्रयाजुयेड भएकालाई प्रमाणपत्र वितरणसहित उक्त समारोह सम्पन्न गरेको हो । उक्त समारोहमा कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन कंडेल, कार्यकारी प्रिन्सिपल प्रोफेसर...


सरकारले ल्यायो विभिन्न प्रकारका आयोजनालाई सहज बनाउन हेजिङ सुविधा

काठमाडौं । सरकारले विभिन्न प्रकारका आयोजनालाई हेजिङ सुविधा प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘हेजिङ नियमावली, २०७९’ अनुसार एक सय मेगावाट वा सोभन्दा बढी क्षमताका जलाशयुक्त वा अर्धजालशयुक्त विद्युत् परियोजनालाई हेजिङ सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको...


रामदेव तेलद्धारा बिजेतालाई पुरस्कार बितरण

काठमाडौं । लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ता महानुभावहरुसँग अन्र्तक्रिया गर्ने उदेश्यले तपाइको हरेक चाडपर्वमा माया भर्छौ हामी , चाडपर्वको बहार हरेक हप्ता उपहार योजना...


देशभर थपिए १५२ कोरोना संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५२ जनामा संक्रमण पुष्टि भएको हो। जसमा ३ हजार २९४ जनाको कोरोना...


माच्छापुच्छे बैंकले पुरानो लाभांस लिन शेयरधनीलाई आग्रह

काठमाडौं । माच्छापुच्छे बैंकले पुरानो लाभांस लिन बाँकि रहेका शेयरधनीलाई  आग्रह गरेको छ  । संस्थाले आज एक सुचना प्रकाशित गर्दै लाभांस लिन छुटेका शेयरधनीलाई जानकारी गराएको हो । संस्थाले विभिन्न साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७६।७७ सम्मको लाभांस...


इ–बीमा र अजोड इन्स्योरेन्सबीच सम्झौता, सर्वसाधारणलाई बीमा योजना प्राप्त गर्न सहज हुने

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र डिजिटल बीमा सेवा प्रदायक इ–बीमाबीच सम्झौता भएको छ । इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमार बहादुर खत्रीले सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार...


तीन ठुला सहकारीबीच एकीकरणका लागि सम्झौता

काठमाडौं । तीन ठुला सहकारी संस्थाहरुबीच एकीकरणका लागि सम्झौता भएको छ । आज काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिटबीच एकीकरणका लागि सम्झौता भएको हो । राष्ट्रिय सहकारी महासंघ,...


दुई कम्पनीले आईपीओ निष्काशनका गर्दै, सेबोनसँग मागे अनुमति

काठमाण्डौं । दुई जलविद्युत कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। सगरमाथा हाइड्रोपावर र माईखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन्।सेबोनले अनुमति दिएमा सगरमाथा हाइड्रोपावरले १०० अंकित दरका कुल ५४ लाख...


बन्डमार्फत रकम संकलन गरेर ठूला लगानीका विशाल पूर्वाधार निर्माण गर्न सकिन्छः डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ऋणपत्र (बन्ड) जारी गरेर विविध क्षेत्रमा वृहत लगानी जुटाउन सकिने कार्यक्रममा बताएका छन्। काठमाडौंमा जारी ‘नेपाल लगानी सम्मेलन’ को ‘इन्नोभेटिभ फाइनान्सिङ फर इन्फ्रास्ट्रक्चर’ शीर्षको ‘बिजनेस सेसन’ मा उनले बैंकहरूले ५...