बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओमा माग भन्दा १६ गुणा बढीको आवेदन
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको आईपीओमा आज अन्तिम दिन बुधवारसम्म मागभन्दा १६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार अन्तिम दिन अर्थात् बुधवार साँझ साढे ५ बजेसम्म १८ लाख ४५...
गरिमा क्यापिटलको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्नु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले मिति २०७९ आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्ने ग्राहकहरुलाई आग्रह गरेको छ। यसै क्रममा, आफ्ना ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै...
निर्धारीत समयमै योजना सम्पन्न गर्न समितिलाई मन्त्री अथकको निर्देशन
काठमाण्डौं । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष तथा सदस्यलाई नियुक्ती पत्र प्रदान गरीएको छ ।युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष सुवास शाही र सदस्य कल्पना...
मेटलाइफ नेपालद्वारा उत्कृष्ट एजेन्सी प्रतिनिधिहरु सम्मानित
काठमाडौँ । मेटलाइफ नेपालले आफ्नो शीर्ष एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गर्दै काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गरेको छ । मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवा लगायत मेटलाईफ...
धितोपत्र कारोबारको इतिहास र आधुनिक पूँजी बजार
काठमाडौं । वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा शेयर कारोबार सुचारु भएको थियो । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए । विराटनगर जुट मिल्स र नेपाल...
टिभिएसद्धारा ३५ जना राइडर्सको साथमा अपाचे वनर्स ग्रुपको पहिलो राइड सम्पन्न
काठमाडौं । लोकप्रिय टू–ह्वीलर्स कम्पनी टिभिएसले आफ्नो ग्राहकको लागि अपाचे वोनर्स ग्रुप नामक अपाचे रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ । जेठ १४ शनिवारको दिन आफ्नो पहिलो राइड धादिङ गोर्खा बिच रिसोर्ट सम्म ३५ सहभागीहरू टिभिएसले...
सात कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । लगातार घटिरहेको शेयर बजार ६० अंकले उचालिदाँ आज सात कम्पनीको शेयर ओरालो लागेको छ। आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज ४।११ प्रतिशतले घटेको हो । त्यस्तै, आरबिबि म्युचुअल फण्ड १ को...
शेयर बजारमा हरीयाली छाँउदा दुई लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । शेयर बजारमा सुधार आँउदा आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सामुदायि लघुवित्त र उपकार लघुवित्त शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, बलेफी हाईड्रोपावर, कालिका लघुवित्त, तेह्रथुम...
लगातार ओरालो लागेको नेप्से ६० अंकले उचालियो, १३ उपसूचकमा हरियाली छाउँदा कारोबारमा सामान्य सुधार
काठमाडौं । बजेट घोषणापछि लगातार ओरालो लागेको शेयरबजारमा आज सुधार देखिएको छ । नेप्से परिसूचक आज ६०.२२ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचक नै आज चम्किएको छ । सबै समूहमा हरियाली छाउँदा...
एकाएक हरियाली छाएको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । लामो समय अन्तरालपछि शेयरबजारमा आज हरियाली छाएको छ । बजेट घोषणालगत्तै उच्च अंकले घट्न पुगेको पुँजीबजार आज ६० अंकले बढ्न पुगेको छ । पुँजीबजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्वसवको अवसरमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार...
पुँजी बजार अध्ययन समितिले तयार गरेको प्रतिवेदन मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने अर्थमन्त्रीको अपेक्षा
काठमाडौं । पुँजी बजारको बर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन भएको अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले जानकारी दिनुभएको छ । धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले सो बारेमा जानरकाी दिएका हुन् । ‘पुँजीबजारमा देखिएका विविध समस्याहरुलाई...
रिलायबल नेपाल लाइफमा पाँच संचालक निर्विरोध निर्वाचित
काठमाडौं । रिलायबल नेपाल लाइफको चौथौ बार्षिक साधारणसभाले पाँच संचालक निर्विरोध निर्वाचित गरेको छ। सभाले संस्थापक शेयरधनीतर्फ चार र स्वतन्त्र एक जना गरि पाँतच जना निर्विरोध निर्वाचित गरेको हो । सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्वहरुमा अन्जु...
रिलायबल नेपाल लाइफको चौथो साधारण सभा सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार लिसरा ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा इन्स्योरेन्सको उक्त सभा सम्पन्न भएको हो । उक्त सभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव र पुँजी बृद्धि गर्ने प्रस्ताव...
रिलायबल नेपाल लाइफका सिईओले कति लिन्छन् बार्षिक तलब भत्ता ?
काठमाडौं । रिलायबल नेपाल लाइफको चौथौ बार्षिक साधारणसभाले कम्पनीको सिईओको बार्षिक तलब भत्ता पारित गरेको छ।कम्पनीको आज बसेको संचालक समितिको बैठकले कम्पनीको सिईओ नारायण बाबु लोहनीको बार्षिक तलब भत्ता ७४ लाख ९१ हजार ५७९ रुपैयाँ पारित गरेको हो ।...
मौद्रिक नीतिमा शेयर बजारका लगानीकर्ताहरूको गुनासो सम्बोधन गर्नेछौ: अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा शेयर बजारका लगानीकर्ताहरूको गुनासो सम्बोधन गर्न जरुरी रहेको बताएका छन्। नेपाल धितोपत्र बोर्ड स्थापनाको ३० औँ वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले शेयर बजारको सुधारका कामहरु भईरहेको बताएका छन्। आफू धितोपत्र बोर्डको स्वायत्तताको...
बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ ल्याउने छौः अध्यक्ष रमेशकुमार हमाल
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लामो समयदेखि प्रकृया रोकिएको बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ ल्याउने बताएका छन । बोर्डको ३०औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै हमालले बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ...
लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न सकारात्मक छौः अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न सकारात्मक भएको बताएका छन्। नेपाल धितोपत्र बोर्ड स्थापनाको ३०औं वार्षिकोत्सवको अवसरमा बोर्डका अध्यक्ष हमालले लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न लागिपर्ने बताएका हुन्। अध्यक्ष हमालले लगानीकर्ताहरूले मनोबल...
पुँजिबजारको समस्या सामाधान गर्न चार सदस्यीय सुझाव समिति गठन
काठमाडौं । पुँजिबजारको समस्या समाधान गर्न चार सदस्यीय सुझाव समिति गठन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड स्थापनाको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो बताएका हुन् । पुँजिबजारको समस्या समाधानको लागि अर्थमन्त्रलय सधै सकारात्मक...
बालेन साहलाई नबिल बैंकको साथ, आफ्ना शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिका र नबिल बैंक लिमिटेडबीच शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने सम्बन्धमा सम्झौता भएको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखा कार्यालयका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन बुधबार काठमाडौं महानगरपालिकासँग सम्भौता गरेको...
करिब ढाई वर्षपछि आँधीखोला लघुवित्तको शेयर कारोबारमा आउने
काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबारमा आउने भएको छ । संस्थाले शेयर कारोबार फुकुवाको लागि अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार संस्थाको शेयर कारोबार फुकुवा गर्नको लागि अनुमति दिदै पत्र पठाएको थियो । स्रोतका...




















