एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँड
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँड गरिएको छ । कम्पनीले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म सार्वजनिक निष्काशन गरेको उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले योजनाको आकार २१ लाख इकाई बृद्धि गरी १२...
सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस नतिजा
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ कम्पनीले बुधबार बाँडफाँट गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १०...
राधी विद्युत कम्पनीले असोज ५ गतेदेखि ९५ लाख कित्ता हकप्रद जारी गर्ने
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ १० गतेसम्म कायम शेयरधनीहरुका लागि हकप्रद जारी गर्न लागेको हो । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता...
एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियामा सम्पन्न, नेपाली बीमा अभिकर्ताहरुले नेपालको झण्डा हल्लाउँदै सहभागी
काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियाको सिड्नीमा हिजो सम्पन्न भएको छ । विश्वभरका हजारौं बीमा अभिकर्ताहरु सहभागी भएको सो सम्मेलनमा नेपालबाट पनि दर्जनौं बीमा अभिकर्ताहरु सहभागी थिए । उनीहरुले नेपालको झण्डा फहराउँदै बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय...
रिलायवल नेपाल लाइफको गैडाकोट शाखा उद्घाटन
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि गैडाकोट शाखको गैडाकोट नगरपालिका का नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख अतिथ्यतामा समुद्घाटन भएको छ । कार्यक्रम मा प्रमुख अतिथि नगर प्रमुख मदन भक्त अधिकारी , अध्यक्षता कम्पनिका चितवन रिजन प्रमुख राजेन्द्र पौडेल , विशेष...
जीवन बीमा जरुरी छ भन्ने मूल नाराका साथ रिलायबल नेपाल लाइफको छैठौं बार्षिकोत्सव सम्पन्न
काठमाडौं ।जीवन बीमा जरुरी छू भन्ने मूल नाराका साथ स्थापना भएको यस कम्पनी सञ्चालनको ५ वर्ष पुरा गरी छैठो वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरेका छौं...
सिद्वार्थ इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी, बीमाको रियल टाइम क्लेम सुविधा
काठमाडौं । निर्जीवन बीमा कम्पनी सिद्वार्थ इन्स्योरेन्स लिमिटेड र बीमा एग्रेगेटर ओएसआर फिन्टेकबीच बुधवार एक समझदारीपत्र मा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मा सिद्वार्थ इन्स्योरेन्सका नायब महा प्रबन्धक दीपक कुमार धूत र ओएसआर फिन्टेकका प्रमुख कार्यकारी अधिकृत निखील बंकाले...
पठाओले गर्यो राइडर र फुडम्यानहरूलाई बाइकमा मोबाइल स्ट्यान्ड नराख्नन आग्रह
पठाओले आफ्ना राइडर र फुडम्यानहरूलाई बाइकमा मोबाइल स्ट्यान्ड नराख्नन आग्रह गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाएको सूचना पालना गर्दै कम्पनीले आफ्ना राइडरलाई अबदेखि मोबाइल स्ट्यान्ड नराख्न आग्रह गरेको हो । “नेपाल सरकारको प्रचलित कानूम बमोजिम निर्माण...
क्यूएफक्स सिनेमाज र डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीबीच मुभी टिकेट खरिदका लागि सहकार्य
काठमाडौं । क्यूएफक्स सिनेमाज र डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीबीच मुभी टिकेट खरिदका लागि सहकार्य भएको छ । यसअघि क्यूएफएक्सको आधिकारिक साइट तथा एपबाट मात्रै टिकट लिन सकिन्थ्यो । अब भने खल्ती एप्सबाट टिकट काट्न सकिनेछ । अब भने...
अब मोटरसाइकलमा मोबाइल होल्डर राखे २० हजार रुपैयाँ सम्म जरिवाना
काठमाडौं । अब दुई पाँग्रे सवारीसाधनमा मोबाइल ‘होल्डर’ अथवा मोबाइल ‘स्ट्यान्ड’ राखेमा २० हजार सम्म जरिवाना दिनुपर्ने भएको छ । मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेकपनि पाटपूर्जा परिवर्तन गर्ने थप्ने क्रम बढेको भन्दै महानगरीय ट्राफिक महाशाखाले कडाइ गर्ने भएको...
श्रृजनशील लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो ४ लाख २६ हजार जनाको आवेदन
काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओमा पहिलो दिन ४७ लाख ८४ हजार ८० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन आज ४ लाख २६ हजार ९९२ जना सर्वसाधारणले ४७ करोड ८४ लाख ८ हजार रुपैयाँ...
प्रभु बैंकका ग्राहकले चेली थकाली भान्छा घरमा पाउने भए आकर्षण छुट
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले पोखरा, लेकसाइडस्थित चेली थकाली भान्छा घरमा आकर्षण छुट पाउने भएका छन् । बैंक र भान्छाघर बीच मिती २०७९ भदौ १४ गतेका दिन विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
फनपार्कलाई कर तिर्न काठमाडौं महानगरपालिकाको निर्देशन, २४ घण्टाभित्र नतिरे शिलबन्दी गर्ने चेतावनी
काठमाडौं । काठमाडौं महानरपालिकाले प्रदर्शनी मार्गमा रहेको फनपार्क प्रा.लि.लाई कर तिर्न ताकेता गरेको छ । महानगरपालिकाले एक पत्र जारी गर्दै २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न भनेको हो । साथै महानगरपालिकाले तोकिएको समयभित्र...
उतारचढावकाबीच शेयरबजारमा २१ अंकको गिरावट, हाइड्रोपावर र वित्त सूचक सर्वाधिक घट्दा कारोबार खुम्चियो
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज २१.९७ अंकले घटेर १९७३ को विन्दु्मा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ९२...
बुधबार यी कम्पनीको शेयरमूल्य बढ्यो
काठमाडौं । बुधबार शेयरबजारमा २१.९७ अंकको गिरावट आएको छ । नेप्से सूचक घटेसँगै कारोबार रकम समेत एक अर्बमा सीमित हुन पुगेको छ । नेप्से सूचक घटेपनि केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । उताडचडापका बिच आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसुचक २१।९७ अंकले घटेर १९७३ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेसँगै आज हिमालयन पावरको ६।८६, अप्पर सोलु हाइड्रोको ५।२२, अप्पर हेवाखोला...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज २१.९७ अंकले घटेर १९७३ को विन्दु्मा कायम हुन पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम समेत घट्न...
सर्जन बिकको हत्या काण्डका मुख्य योजनाकार अर्यालको थप कर्तुतहरु खोज्दै सिआईबी
काठमाडौं । योजनाबद्ध बीमा गराएर बीमितको हत्या गराई बीमाबापतको रकम लिई ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका सन्जीव अर्याल हाल प्रहरीको हिरासतामा रहेका छन् । योजनाकार सन्जीव अर्यालले बीमालाई मुख्य हतियार नै बनाएर एक पछि अर्को योजना...
शान्ति विद्यागृहको हीरक वार्षिकोत्सवको तयारी पूरा
काठमाडौं । देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले तीन दिनसम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही भदौ १६, १७ र १८ गते विभिन्न कार्यक्रम आयोजना गरी ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी पूरा गरेको विद्यालय...
डलर कार्डमार्फत बीमाको रकम भुक्तानीमा कडाई, कुन कुन बीमाशुल्क प्रतिबन्धित र कुन खुल्ला ? (सूचिसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्ड भुक्तानीमा कडाई गर्दै बीमाको रकम भुक्तानी नगर्न बैंकहरुलाई परिपत्र जारी गरेको छ । जस अनुसार सबै प्रकारको बीमा शुल्क भुक्तानी नभई मर्चेन्ट कोड नं ५९६० को डाईरेक्ट मार्केटिङ इन्स्योरेन्स सर्भिस र...




















